INSEC Online

📅 २०८३ जेष्ठ २१

सामाजिक परम्परालाई चुनौती दिँदै परिवर्तनको सपना

मुगुका ग्रामीण क्षेत्रहरूमा अझै पनि बालविवाह र छाउपडी प्रथाले गहिरो जरा गाडेको छ। जिल्लाका स्थानीय नेताहरू, सामाजिक अभियन्ता र महिलाहरुको…

बाउली खोला पुल अलपत्र हुँदा स्थानीयलाई सास्ती

मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत बाउली खोलामा निर्माणाधीन मोटरेबल पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । निर्धारित…

नागरिकता नभएकै कारण चेपाङ समुदायका ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताबाट वञ्चित

मकवानपुरको दुर्गम क्षेत्रका चेपाङ समुदायका ज्येष्ठ नागरिकहरु नागरिकता नभएकै कारण राज्यले दिने सामाजिक सुरक्षा भत्ता बाट बञ्चित भएका छन् ।…

खानेपानीको अभाव भएपछि जिल्ला प्रशासन कार्यालय घेराउ

सदरमुकाम सिमकोटमा खानेपानीको अभाव भएको भन्दै स्थानीय महिलाहरूले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । गत फागुन २२ गतेदेखि यता…

सडक पहुँच नपुगेको नागुमा खाद्यान्न ढुवानी सुरु, मूल्य समायोजन गर्न स्थानीयको माग

सडक सञ्जालले नजोडिएको जिल्लाको नौगाड गाउँपालिका–१ को नागु क्षेत्रमा सरकारले खाद्यान्न ढुवानी सुरु गरेको छ । स्थानीयले आफ्ना माग सम्बोधन…

विपद् पीडितद्वारा आवास निर्माण पूरा, राहत रकमबाट विमुख

मनसुनजन्य विपद्का कारण घरविहीन भएका  विपद् पीडितलाई आवास निर्माणका लागि राहत रकम उपलब्ध गराउने सरकारी व्यवस्था भएपनि जिल्लाका धेरै विपद्…

सिङ्गो पालिका नै पहिरो र भूकम्पको उच्च जोखिममा

हुम्लाको दक्षिणी क्षेत्र ताँजाकोट गाउँपालिका पहिरो र भूकम्पका दृष्टिले अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको छ । गाउँपालिका भरिका बस्ती दलदले तथा…

दाङमा सरकारी कार्यालय आगजनी र तोडफोड घटनाका २७ आरोपित गिरफ्तार

जेनजी आन्दोलनका क्रममा दाङमा सरकारी कार्यालय तोडफोड तथा आगजनी गरेको आरोपमा प्रहरीले २७ जनालाई गिरफ्तार गरेको छ । ०८२ भदौ…

 जेनजी आन्दोलनमा विराटनगर महानगरपालिकामा ९८ करोड रुपियाँको क्षति

जेनजी आन्दोलनका क्रममा ०८ भदौ २४ गते विराटनगर महानगरपालिका कार्यालय र वडा कार्यालयहरूमा भएको आगजनी र तोडफोडमा ९८ करोड रुपियाँ…

आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा तीन जना गिरफ्तार

जेन्जी आन्दोलनको क्रममा सन्धिखर्क नगरपालिका अन्र्तगत रहेका सरकारी, सार्बजनिक, नीजि भवन र सम्पति तोडफोड र आगजनी गर्न संलग्न रहेको आरोपमा…

बाढीपहिरोका कारण इलाममा ११ अर्ब बढीको क्षति

कोशी प्रदेशमा ०८२ जेठ १६ गते भित्रिएको मनुसन असोज १८ र १९ गते पुन सक्रिय भएपछि भएको भारी वर्षाका कारण…

तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा सात जना गिरफ्तार

जेन्जी आन्दोलनको क्रममा ०८२ भदौ २४ गते काभ्रेमा विभिन्न सरकारी तथा नीजि भवन र सम्पति तोडफोड, आगजनी र लुटपाटमा संलग्न…

काभ्रेमा तोडफोड–आगजनी घटनाको अनुसन्धान गर्दै प्रहरी

गत भदौ तेस्रो साता भएको जेनजी आन्दोलनका क्रममा तोडफोड एवं आगजनी घटनाको काभ्रे प्रहरीले उजुरीका आधारमा अनुसन्धान गर्ने जनाएको छ…

आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशमा २ सय ३४ भौतिक संरचनामा क्षति

‘जेनजी’ आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडबाट सुदूरपश्चिम प्रदेशमा सरकारी, निजी र पार्टी कार्यालय गरी २ सय ३४ भौतिक संरचनामा…

मधेस प्रदेश: वर्षाका कारण जनजीवन प्रभावित, सयौँ विस्थापित र उद्धार कार्य जारी (फोटोफिचर)

पछिल्लो तीन दिन देखिको अविरल वर्षाका कारण मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ । लगातार असोज १७ देखि १९ गतेसम्म…

जेनजी आन्दोलनः मधेसका २ सय ९७ कार्यालयमा क्षति

जेनजीको आन्दोलनमा मधेस प्रदेशका ९० वटा प्रहरी र २ सय ७ वटा सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीबाट ७ करोड…

जेनजी आन्दोलनका क्रममा मुख्यमन्त्रीको कार्यालयमा करिब १० करोडको क्षति

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गरिएको तोडफोड र आगजनीबाट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा झण्डै १०…

कञ्चनपुरमा आन्दोलनका क्रममा ४६ करोड ७१ लाख रुपियाँ बढीको क्षति

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते जिल्लामा ४६ करोड ७१ लाख बढीको आर्थिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय,…

दसैँले छोएन वनहराका भूमिहीनलाई

दसैँ घरआँगनमै आएको छ । मीठो मसिनो खाने, नयाँ लुगा लगाउने सबैलाई रहर हुन्छ । तर, कञ्चनपुरको पूर्वपश्चिम राजमार्ग नजिकैको…

कञ्चनपुरका दुई पालिकामा १ सय ५० छाउगोठ भत्काइए

छाउपडी प्रथा अन्त्य गर्ने अभियानअन्तर्गत हालसम्म कञ्चनपुरका दुई पालिकामा १ सय ५० छाउगोठ भत्काइएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी…