INSEC Online

📅 २०८३ जेष्ठ २५

editor

गैरकानुनी रूपमा भारत लगिँदै गरेका १९ जना बालकको सीमाबाट उद्धार

विगत ६ वर्षदेखि १५ वर्ष उमेर समूहका १९ जना नेपाली बालकहरूलाई गैरकानुनी रूपमा भारतको कर्नाटक राज्यमा लैजाँदै गर्दा ०८२ जेठ…

राष्ट्रिय परिचय–पत्र बनाउनै स्थानीयलाई सास्ती !

जनशक्ति अभावका कारण जिल्लामा राष्ट्रिय परिचय–पत्र बनाउनै स्थानीयहरुले सास्ती खेप्नुपरेको छ । राष्ट्रिय परिचय–पत्र बनाउन स्थानीयहरु जिल्लाका दुर्गमबस्तीबाट जिल्ला प्रशासन…

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रमः शिक्षा, स्वास्थ्य र महिला सशक्तिकरण प्राथमिकतामा

लुम्बिनी प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र महिला सशक्तिकरणलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिएको छ । महिला हकहितको संरक्षण, सम्वर्द्धन, विकास…

स्याउलेबस्तीमा खानेपानी अभाव,स्थानीयलाई सास्ती

अमरगढी नगरपालिका–१ स्थित स्याउलेबस्तीमा विगत तीन सातादेखि खानेपानीको हाहाकार भएपछि स्थानीयहरुले सास्ती खेप्नुपरेको छ । १४ किलोमिटर टाँढा रहेको मूलबाट…

आर्थिक अभावः मिर्गौला फेल हुँदा उपचारमा समस्या !

सरकारले स्वास्थ्य र शिक्षालाई नागरिकको मौलिक हक भनेर संविधानमै व्यावस्था गरेपनि व्यावहारमा बिपन्न परिवारहरुले उपभोग गर्न निकै मुस्किल छ ।…

तिल गाउँका १८ घर परिवारले खोलाको धमिलो पानी खान बाध्य !

नाम्खा गाउँपालिका–६, तिल गाउँका स्थानीय बासिन्दा खोलाको धमिलो पानी खान बाध्य भएका छन् । जेठ १ गते आएको बाढीले खानेपानी,…

दाइजोको निहुँमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

शहिद नगर नगरपालिका-५ की २४ वर्षीया शान्तिदेवी शर्मालाई निजका पति २५ वर्षीय कमलेश शर्माले दाइजोको निहुँमा कुटपिट गरेको आरोपमा पीडितका…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२५ वर्षीया महिलालाई जेठ ३ गते बलात्कार गरेको आरोपमा क्षिरेश्वरनाथ नगरपालिका-४ का २८ वर्षीय सन्जित रायविरुद्ध पीडित पक्षले इलाका प्रहरी…

दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

कान्तिपुर टिभीका संवाददाता नगराईन नगरपालिका-३ निवासी ३२ वर्षीय अमरकान्त ठाकुर र मुलुक टाइम्स मासिक पत्रिकाका संवाददाता महोत्तरीको जलेश्वर नगरपालिका-७ का…

उपभोक्ता संरक्षणको पहिलो मुद्दा जिल्ला अदालतमा विचाराधीन

उपभोक्ता संरक्षण अन्तरगत जिल्ला अदालत, मोरङमा  पहिलो दर्ता भएको मुद्दा विचाराधीन अवस्था रहेको अदालतले जनाएको छ । उपभोक्ता संरक्षण ऐन…

प्रादेशिक आयुर्वेदिक अस्पतालमा प्रयोगशाला बन्द हुँदा सेवाग्राहीहरू मार्कामा

सिरहा नगरपालिका-१ स्थित प्रादेशिक आयुर्वेदिक अस्पतालमा रहेको प्रयोगशाला बन्द रहेको हुँदा सेवाग्राहीहरू समस्यामा परेका छन् । अस्पतालका निमित्त कार्यालय प्रमुख…

फरक शीर्षकमा उजुरी लिएकोप्रति अधिकारकर्मीद्वारा प्रहरीको ध्यानाकर्षण

“बलात्कार शीर्षकमा लिनुपर्ने उजुरी प्रहरीले यौन दुर्व्यवहार” शीर्षकमा लिएकोप्रति अधिकारकर्मीले प्रहरीको ध्यानाकर्षण गराएका छन् । अधिकारकर्मीले जिल्ला प्रहरी कार्यालयका सुनसरीका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

५९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले छथर गाँउपालिका-५ का ४५ वर्षीय योगेन्द्र भनिने सार्के लिम्बूलाई जेठ ५ गते गिरफ्तार…

जनप्रतिनिधिले नै लगाए विद्यालयमा ताला

मन्थली नगरपालिका–९ को स्थानापति मावि बाङ्गेसल्लामा ०८२ जेठ ५ गते जिल्ला समन्वय समिति रामेछापकी सदस्य ४३ वर्षीय हीराकुमारी गिरी, वडा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय काकालाई प्रहरीले ०८२ जेठ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तुलसीपुर उमनपा–१७ का ७५ वर्षीय गिरीराज बुढाथोकीलाई प्रहरीले ०८२ जेठ ४ गते गिरफ्तार गरेको…

सरकारी अस्पतालमा रेबिजविरुद्धको खोपको अभाव: महँगो शुल्क तिरेर किन्नुपर्ने बाध्यता

तनहुँका सरकारी अस्पतालहरुमा रेबिजविरुद्धको खोपको अभाव देखिएको छ । कुकुर र बाँदरले टोकेपछि लगाउनुपर्ने रेबिज खोप अभाव हुँदा त्यसको प्रत्यक्ष…

बलात्कार  घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  प्रहरीले आठराई गाँउपालिका-७ का ३७ वर्षीय जीवन सागर कन्दङ्वालाई जेठ ५ गते गिरफ्तार गरको…

पाल्पामा २० वर्ष मुनी उमेर समूहका युवतीहरू गर्भवती हुनेको सङ्ख्या बढ्दै !

“बिहेबारी २० वर्ष पारी” भन्ने भनाई मात्रै हैन कानुनी व्यवस्था पनि छ । तर पाल्पामा भने बालविवाह पछि किशोरी अवस्थामै…

हिमताल फुटेपछि तिल गाउँ जोखिममा : स्थानीय त्रिपाल मुनि बस्न बाध्य

हुम्लाको हिमाल पारी भनेर चिनिदै आएको नाम्खा गाउँपालिका–६ स्थित तिल गाउँ बाढी पहिरो आएपछि गाउँ नै उच्च जोखिममा रहेको छ…