INSEC Online

📅 २०८३ जेष्ठ २४

editor

बलात्कार गरेको कसूरमा कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा धनगढी उपमहानगरपालिका–१५ का २४ वर्षीय मनोज रानालाई ०८२ जेठ १३ गते १२ वर्ष कैद…

हिमताल फुटेपछि तिल गाउँमा जोखिम बढ्दै, स्थानीय त्रिपाल मुनि बस्न बाध्य !

नाम्खा गाउँपालिका–६ स्थित तिल गाउँमा बाढी पहिरो आएपछि गाउँ नै उच्च जोखिममा रहेको छ । ०८२ जेठ १ गते रातिको…

सामूहिक हत्या घटनाका आरोपित गिरफ्तार

बुटवल उपमहानपा–११, कालिकानगरस्थित मिलिजुली पथका ३१ वर्षीय दीपा बस्याल, छोरी सात वर्षीया स्नेहा ढकाल र चार वर्षीया हिमानी ढकालको हत्या…

धादिङ कारागारमा  झुन्डिएको अवस्थामा थुनुवाको शव फेला

जिल्ला कारागारमा ०८२  जेठ १४ गते एक एक जना थुनुवाको शव शौचालय भित्र झुण्डिएको अवस्थामा फेला परेको छ । वेनीघाट…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालकलाई ०८२ जेठ १३ गते प्रहरीले गिरफ्तार गरेको छ । बालिकालाई…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सखुवाप्रसौनी गाउँपालिका-२ का ५५ वर्षीय शम्भु राउतविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, पर्सामा जेठ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जगरनाथपुर गाउँपालिका-६ का २३ वर्षीय बिशाल यादबलाई जिल्ला प्रहरी कार्यालय, पर्साले जेठ १२ गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा निजका ५० वर्षीय ससुरालाई जिल्ला प्रहरी कार्यालय, पर्साले जेठ ७ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वीरगञ्ज महानगरपालिका-१३ राधेमाईका २१ वर्षीय अफ्ताब अन्सारी र बहुदरमाई नगरपालिका-२ घर भइ हाल वीरगञ्ज…

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले मोलुङ गाउँपालिका-२ का १५ देखि १७ वर्ष उमेर समूहका पाँच जना बालकलाई…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा मुखियापट्टी मुसहर्निया गाउँपालिका-३ का २४ वर्षीय राजेन्द्र यादवलाई जिल्ला प्रहरी कार्यालय, धनुषाले जेठ…

प्रहरीले निहत्था नागरिकमाथि गोली प्रहार गरेको आरोप

लागु औषध कारोबारको आरोपमा प्रहरीले निहत्था नागरिकमाथि गोली प्रहार गरेको पीडित पक्षले आरोप लगाएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ का…

कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई समस्या

जिल्ला कारागारका हेल्थ असिस्टेन्ट सरुवा भएर गएपछि पछिल्लो दुई महिनादेखि कैदीबन्दीको उपचार तथा सामान्य स्वास्थ्य परीक्षणमा समेत समस्या भएको छ…

आयोगका सिफारिसहरू न्यून मात्रै कार्यान्वयन हुने गरेकोमा अध्यक्ष मगरको असन्तुष्टि

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आफूहरूले गरेको सिफारिसहरू न्यून मात्रै कार्यान्वयन हुने गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका-१ का २१ वर्षीय साेमकुमार तामाङलाई जेठ ११ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दिपायल सिलगढी नगरपालिका–८ सनडाका ६१ वर्षीय गंगाराम कोलीलाई ०८२ जेठ १२ गते गिरफ्तार…

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल कर्णाली प्रदेश समितिको नाममा जातीय विभेद गरेको आरोपमा दैलेख जिल्ला आठबिस नगरपालिका-६ घरभइ हाल वीरेन्द्रनगर…

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

भानु नगरपालिका–२ नारेश्वरटार स्थित होमराज लोहनी शारदा शिक्षा सदन माविमा कक्षा ६ मा अध्ययनरत ११ वर्षीया बालिका शिक्षक निराजन भट्टको…

जिल्ला न्यायाधीश नहुँदा रोकियाे अदालती काम

जिल्ला अदालत म्याग्दी एक महिनादेखि न्यायाधीशविहीन रहेको छ । अदालतमा कार्यरत न्यायाधीश प्रकाश प्रसाद पण्डित वैदेशिक भ्रमणमा गएपछि जिल्ला अदालत…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपममा औरहि नगरपालिका-९ भवानिगञ्जका २८ वर्षीय रोशन महतोलाई जेठ ११ गते प्रहरीले गिरफ्तार गरेको छ…