INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई ०८१ माघ ११ गते बलात्कार गरेको आरोपमा कपिलवस्तु नपा–६ रुदौलाका ४५ वर्षीय ठूलो बुबाविरुद्ध पीडितले ०८२ जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् ।

घटनापछि आरोपित फरार रहेकोले खोजी कार्य भइरहेकोे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी मोहनमणी अधिकारीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २७ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।

अन्य

भिडियो