३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा महावै गाउँपालिका–४ का ३५ वर्षीय नन्दबहादुर सिंहलाई प्रहरीले ०८२ जेठ २८ गते गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई जेठ १९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २४ गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २८ गते जिल्ला अस्पताल कालिकोटमा गरिएको छ ।