INSEC Online

सशस्त्र द्वन्द्वकालीन मुद्दाको कारण रोक्का भएको जग्गा २८ वर्षपछि फुकुवा

शुक्लागण्डकी नगरपालिका– ६ का ६३ वर्षीय जसबहादुुर सार्कीले सशस्त्र द्वन्द्वकालीन मुद्दाको क्रममा रोक्का भएको विभिन्न कित्ता नम्बरको करिब १२ रोपनी…

बलात्कार गरेको कसुरमा चार वर्ष कैद सजायको फैसला

२४ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सिद्धिचरण नगरपालिका-८ का ३४ वर्षीय मेखबहादुर परियारलाई चार वर्ष कैद सजायको फैसला…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  प्रहरीले बाह्रविसे नपा– ३ का २६ वर्षीय निरञ्जन लामालाई ०८१ जेठ १७ गते गिरफ्तार…

बलात्कार कसुर ठहर गर्दै १८ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले गजुरी गाउँपालिका–४ का ३७ वर्षीय सोमलाल भनिने  शम्भुलाल तामाङलाई  ०८१…

रोकटोक नगरी खाने पानी उपभोग गर्न दिन जिल्ला अदालतको अन्तरिम आदेश

जिल्ला अदालत धादिङले निषेधाज्ञासम्बन्धी मुद्दामा रोकटोक नगरी खाने पानी उपभोग गर्न दिन विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भिमसेनथापा गाउँपालिका– २ का ४५ वर्षीय भगिरथ भन्ने कृष्णप्रसाद सोडारीलाई प्रहरीले जेठ १६ गते…

‘बोक्सी’ घटनाका आरोपितहरू विरुद्ध उजुरी दर्ता

बर्दिया जिल्लाको बाँसगढी गाउँपालिका-४, नेवादा घर भई नेपालगञ्ज उपमहानगरपालिका-१२, मुक्तीनगर बस्दै आउनुभएकी ३२ वर्षीया गर्भवती महिलालाई ‘बोक्सी’ भन्दै कुटपिट गरेको…

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

२९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका-१३ का ३७ वर्षीय आमोद नेपालीलाई ७ वर्ष ३ महिना कैद…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लुम्बिनी साँस्कृतिक नगरपालिका-९, रमावापुरका ४५ वर्षीय ऐनुल्लाह मुसलमान विरुद्ध जेठ १४ गते जिल्ला प्रहरी…

बालविवाह गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

घोरही उपमहानगरपालिका-५ की १६ वर्षीया बालिकालाई बालविवाहको कसुरमा जिल्ला अदालतले सोही ठाउँका २४ वर्षीय दुर्गा नेपालीलाई तीन महिना कैद सजायको…

‘बोक्सी’ भन्दै कुटपिट घटनाका फरार आरोपित हाजिर

खडक नगरपालिका-८ खोजपुर खेस्राहाकी ५५ वर्षीया मैरुन कुजरनीलाई ‘बोक्सी’ भन्दै कुटपिट गरेको आरोपमा फरार रहेका सोही ठाउँका ४७ वर्षीय बिजली…

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको आर्थिक सहयोग

सुद्धोधन गाउँपालिका–४, सौँ फर्साटिकरकी ३२ वर्षीया महिलालाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि जेठ १५ गते पीडितलाई १० हजार रुपियाँ आर्थिक…

बलात्कार घटनाका आरोपित गिरफ्तार

५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका-७, पौवाका ३८ वर्षीय रामशरणलाई प्रहरीले ०८१ जेठ १५ गते गिरफ्तार…

बलात्कार घटनाको कसुरमा कैद सजाय

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई ०८१ जेठ १७ गते आठ वर्ष कैद सजाय भएको छ ।…

चेक साट्न तीन दिन पैदल, स्थानीय मार्कामा !

स्थानीय सरकारले काम सुरु गरेको झण्डै दुई कार्यकाल वित्न लाग्यो । स्थानीय सरकार आएपछि जनताले सुख पाउँछन् गाउँगाउँमा सिंहदरबार आउँछ…

बुलिङटारको एकै वडामा २७ जना क्षयरोगी फेला

बुलिङटार गाउँपालिका– ४ मा २७ जनामा क्षयरोग देखापरेको छ । स्वास्थ्य कार्यालय नवलपुर, बुलिङटार गाउँपालिकाको समन्वय तथा जन्त्रको प्राविधिक सहयोगमा…

कर्मचारीमाथि हातपात गर्ने घटनाका आरोपित गिरफ्तार

पातारासी गाउँपालिका प्राविधिक शाखा प्रमुख इन्जिनियर ३५ वर्षीय नविन शाहीमाथि कार्यकक्षमै हातपात गर्ने आरोपित सोही गाउँपालिका – ६ उर्थुगाउँका २८…

सामाजिक सञ्जालमार्फत यौन दुर्व्यवहार गरेको आरोपमा एक जना गिरफ्तार

२८ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले म्याग्दी जिल्ला म्याग्दी नगरपालिका–५ घर भई हाल काठमाडौँ नयाँ बसपार्क…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

मनोसामाजिक समस्या भएकी ५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मानेभञ्ज्याङ गाउँपालिका-३ दाप्चुकुका ४० वर्षीय सोमराज राईविरूद्ध प्रहरीमा उजुरी…

यातनाका कारण मृत्यु भएका व्यक्तिका आफन्तद्वारा न्यायका लागि पहल गरिदिन इन्सेकसँग आग्रह

बाह्रबिसे नपा–४ स्थित इलाका प्रहरी कार्यालयको हिरासतमा  प्रहरी यातनाका  कारण मृत्यु भएका खड्कबहादुर तामाङका बुबाले न्यायका लागि पहल गरिदिन ०८१…