INSEC Online

बलात्कार प्रयास घटनाकाे मुद्दा आशय करणीमा परिणत

५० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेका खडक नगरपालिका-८ बिसनपुरका २३ वर्षीय राकेश कुमार चौधरीविरुद्धको मुद्दा अदालतले जेठ १७…

कपिलवस्तुमा औलो रोग निवारण चुनौती बन्दै

कपिलवस्तुमा औलो रोग निवारणमा चुनौती बन्दै गएको छ । कपिलवस्तुमा चालु आर्थिक वर्षमा ३३ जना औलो रोगीका बिरामी भेटिएका छन्…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माडी नगरपालिका– ९ का ३० वर्षीय केशव बोटलाई जेठ १८ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले आठराई गाउँपालिका–४ का २३ वर्षीय सुरेश तामाङविरुद्व जेठ १८ गते जिल्ला प्रहरी…

बालिघरे प्रथा हटे पनि आरनमा काम गर्नेहरूको जीवनयापन सुध्रिन सकेन

बालिघरे प्रथा हटे पनि आरनमा काम गर्नेहरूको जीवनयापन सुध्रिन सकेको छैन । बालिघरे प्रथा हटेर व्यवस्था परिवर्तन भए पनि आरनमा…

शिक्षकको कुटपिटबाट बालक घाइते

पोखरा महानगरपालिका– ३२ राजाको चौतारा नजिकै रहेको यूनिभर्स अंग्रेजी बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत ९ वर्षीय बालक अंग्रेजी शिक्षक…

हावाहुरीका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लामा लाखौँको क्षति, एक जनाको मृत्यु

जेठ १७ र १८ गते आएको हावाहुरीका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा लाखौँको क्षति भएको छ । भने हावाहुरीबाट हाँगा…

हत्या घटनाका आरोपित गिरफ्तार

कञ्चनरुप नगरपालिका-३ बरमझिया चौधरी टोलकी २२ वर्षीया पुनिता कुमारी चौधरीको हत्या आरोपमा १६ वर्ष पछि उनका पति ४४ वर्षीय चन्द्रकिशोर…

कुटपिट घटनाका आरोपित शिक्षक गिरफतार 

इटहरी उपमहानगरपालिका-१६ की १४ वर्षीया बालिका अंशल बुढाथोकीलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३७ वर्षीय शिक्षक पूर्णप्रसाद पोखरेललाई गिरफ्तार गरेको छ।…

बलात्कार गरेको कसुरमा ६/६ महिना कैद सजायको फैसला

सात वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले दुई जना १० वर्षीय बालकलाई ६/६ महिना कैद सजायको फैसला गरेको…

बालविवाहका घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा विष्णुपुर गाउँपालिका-५ का ३४ वर्षीय श्यामकुमार यादव ०८१ जेठ १८ गते गिरफ्तार भएका छन्…

इन्सेकको पहलमा एक महिलाको उद्धार

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषा जिल्ला प्रतिनिधिको पहलमा सिरहा जिल्ला मिर्चैया नगरपालिका-६ की २३ वर्षीया बिबहा महतोलाई राम जानकी…

हत्या घटनाका आरोपित गिरफ्तार

माई नगरपालिका-१० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय छोरा रामबहादुर राईलाई गिरफ्तार गरेको छ। घरायसी…

जिल्ला अस्पतालमा तीन वर्षदेखि थन्कियो भेन्टिलेटर, सेवाग्राहीलाई समस्या

जिल्ला अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन हुन नसक्दा १ करोड रुपियाँ बढी खर्चेर किनेको भेन्टिलेटर मेसिन तीन वर्षदेखि थन्किएको छ । कर्णाली…

जुनीचाँदे गाउँपालिकामा खाद्यान्न सङ्कट

जुनीचाँदे गाउँपालिकाममा खाद्यान्न सङ्कट भएको छ । गाउँपालिकाको  जुर्क, निपाने, मैनपाखा, ढडगाँउ र साकीयाँ गाउँमा खाद्यान्न सङ्कट भएको हो ।…

कारागार भवन जीर्ण हुँदा कैदीबन्दीलाई सास्ती

१९९७ सालमा स्थापना भएको जिल्ला कारागार, कैलालीको भवन जीर्ण हुँदा कैदीबन्दीहरुले सास्ती खेप्नुपरेको छ । कारागारमा क्षमता भन्दा चार गुणा…

हत्या घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको हुत्या गरेको आरोपमा प्रहरीले माप्यदूधकोशी गाँउपालिका-१ जुभिङका ४० वर्षीया कुमारी राई र ३९ वर्षीय सुकमान राईलाई गिरफ्तार गरेको…

कानुन विपरीतका कार्य नगर्न इन्सेककाे आग्रह

मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकका रूपमा सडकमा सघाउनु पर्ने गृहमन्त्रीको निर्णय कानुन विपरीत भएको इन्सेकले जनाएको छ । इन्सेकले…

खानेपानी अभावका कारण स्थानीय समस्यामा

परशुराम नगरपालिका–७ मलास गाउँका ३५ घर परिवारले वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । मलास गाउँ जिल्लाकै बिकट क्षेत्र हो ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थितिकी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खडक नगरपालिका-७ कल्याणपुरका ५५ वर्षीय बतहु मण्डल भनिने बतहु मण्डल खत्वे ०८१…