INSEC Online

पाँचौ राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि इन्सेकसँग समन्वय गरिने

मानव अधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको सुनिश्चितताको लागि कर्णाली प्रदेश सरकारले  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयसँग…

फोहोर व्यवस्थापन नगर्दा सिमलचौर बस्ती दुर्गन्धित, स्थानीयबासीको स्वास्थ्यमा असर

वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रबाट सङ्कलित फोहोर जथाभाबी फाल्दा बराहताल गाउँपालिका–१० को सिमलचौर बस्ती दुर्गन्धित बन्दै गएको छ । फोहोर व्यवस्थापनमा…

बलात्कार घटनाको मुद्दा मुल्तबी

१६ वर्ष ६ महिना १३ दिनकी बालिकालाई बलात्कार गरेको आरोप लागेका महादेवा गाउँपालिका-३ बलिया बथनाहाका २० वर्षीय कृष्ण मुखियाविरुद्धको मुद्दा…

अधिकारकर्मीद्वारा जिल्ला प्रशासनमा ध्यानाकर्षण पत्र

न्यायका लागि राष्ट्रिय महिला अभियान र इन्सेकद्वारा गठित मानव अधिकार रक्षक सञ्जालकाे संयोजनमा जेठ १६ गते जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण…

सामुहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले जलजला गाउँपालिका–४ मोहनचोक बस्ने ३२ वर्षीय सागर बहादुर मल्ल, २१ वर्षीय आकाश…

सिँचाइ नहर भत्काएर सडक निर्माण भएपछि ३० हेक्टर जमिन बाँझो , किसानलाई समस्या

मुसीकोट नगरपालिका– २ को खालीगैरा गाउँको खेतहरुमा धानको ब्याड राख्ने समय हो । वडा नम्बर १ देखि २ सम्म रहेको…

जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा दुई जना गिरफ्तार

१५ वर्षीया दुई जना बालिका र ३० वर्षीया एक जना महिलालाई जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका–७ स्थित…

बलात्कार कसुर ठहर गर्दै कैदको फैसला

१६ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको  कसुर ठहर गर्दै जिल्ला अदालतले गंगाजमुना गाउँपालिका–३ का २७ वर्षीय राजकुमार तामाङ, ३१ वर्षीय…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

दुई वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा  १६ वर्षीय बालकलाई प्रहरीले ०८१ जेठ १४ गते गिरफ्तार गरेको छ । पीडित…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ५६ वर्षीय शिक्षकलाई प्रहरीले ०८१ जेठ १६ गते गिरफ्तार गरेको छ । पीडित…

जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका उजुरीमा घरेलु हिंसाबाट पीडित सबै भन्दा बढी

दर्ता भएका उजुरीमध्ये घरेलु हिंसाबाट सबै भन्दा बढी पीडित भएको  चितवन जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । ०८० साउन…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलबारी नगरपालिका-२ लालभित्ती रमिते टोलका १९ वर्षीय आकाश तामाङ्गलाई जेठ १५ गते गिरफ्तार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३८ वर्षीय आफन्तलाई  ०८१ जेठ १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…

बाल आश्रममा रहेका बालबालिकाहरुको पठनपाठनमा समस्या

खत्याड गाउँपालिका–३ स्थित ०७१ सालमा स्थापना भएको जीटीएएम बाल आश्रममा आर्थिक स्राेत अभावका कारण १२ जना बालबालिकाहरुको पठनपाठनमा समस्या भएको…

यौन कार्यमा लगाएको आरोपमा दुई जना गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन कार्यमा लगाएको आरोपमा प्रहरीले काठमाडौँ महानगरपालिका–७ स्थित स्वागतम रेष्टुरेन्ट एण्ड बार सञ्चालक दोलखा जिल्ला जिरी नगरपालिका–९…

पहिरोबाट विस्थापित भएका सात घर परिवार अझै पुनर्स्थापित हुन सकेनन्

पहिरोबाट विस्थापित भएका सात घर परिवार अझै पुनर्स्थापित हुन सकेका छैनन् । लिदिमा ०७७ साउन ३० गते बिहान गाउँभन्दा माथिबाट…

सुरक्षित र मर्यादित यात्रा, नागरिकको जन्मसिद्ध मानव अधिकारका रूपमा बुझ्नुपर्नेमा सरोकारवालाको आग्रह

सुरक्षित र मर्यादित रूपमा नागरिकले यात्रा गर्न पाउने कुराको सुनिश्चित गर्नका लागि सबै क्षेत्र सक्रिय हुनुपर्नेमा सरोकारवालाहरूले आग्रह गरेका छन्…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा मायादेवी गाउँपालिका-८, वसडिलवाका २८ वर्षीय अलि हुसेन मुसलमानलाई प्रहरीले ०८१ जेठ १४ गते गिरफ्तार…

बालविवाह घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई विवाह गरेको आरोपमा पाणिनि गाउँपालिका-४, गेजाका ३० वर्षीय अमरबहादुर रानालाई प्रहरीले ०८१ जेठ १३ गते गिरफ्तार गरेको…

कुटपिट घटनाका आरोपित गिरफ्तार

कोटहीमाई गाउँपालिका–४, मर्यादपुरकी २८ वर्षीया सादिका कहारलाई कुटपिट गरेको आरोपमा पति २८ वर्षीय सञ्जय कहारलाई प्रहरीले ०८१ जेठ १२ गते…