INSEC Online

📅 २०८३ जेष्ठ २१

फरक शीर्षकमा उजुरी लिएकोप्रति अधिकारकर्मीद्वारा प्रहरीको ध्यानाकर्षण

“बलात्कार शीर्षकमा लिनुपर्ने उजुरी प्रहरीले यौन दुर्व्यवहार” शीर्षकमा लिएकोप्रति अधिकारकर्मीले प्रहरीको ध्यानाकर्षण गराएका छन् । अधिकारकर्मीले जिल्ला प्रहरी कार्यालयका सुनसरीका…

सामूहिक बलात्कार घटनाका पीडितलाई बैकल्पिक संरक्षणका लागि उद्दार !

आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा परी गर्भवती भएकी १४ वर्षीया बालिकालाई इन्सेकको पहलमा बैकल्पिक स्यहारका उद्दार गरिएको छ…

इन्सेकको पहलमा नागरिकता प्राप्त !

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इन्सेकको पहलमा गुँरास गाउँपालिका-४ की ३७ वर्षीय अमृताकुमारी विश्वकर्माले नागरिकता प्राप्त गर्नुभएको छ । कानुनी…

न्यायका लागि हिंसा प्रभावितलाई इन्सेकको सहयोग हस्तान्तरण

१९ वर्षीया रोजी लामाको जन्म दर्ता र नागरिकता बनाउनका लागि इन्सेक कोशी प्रदेश कार्यालयले फागुन २३ गते हिंसा पीडित महिलालाई…

इन्सेकको पहलमा बम कुमारीलाई नागरिकता प्राप्त

झापा जिल्लाको सुन्दर हरैँचा नगरपालिका-१२ बस्ने ५२ वर्षीय सुकबीर लामासँग ०६० फागुन १६ गते विवाह भइ ०६१ फागुन १६ गते…

केवलकार निर्माण विवाद : इन्सेक प्रतिनिधि र रेडक्रसका प्रतिनिधिमाथि नो केवलकार समूहका कार्यकर्ताद्वारा आक्रमण

पाथीभरा मुकुमलुङ क्षेत्रमा भएको झडपमा उद्दारका लागि गएका इन्सेक प्रतिनिधिसहित रेडक्रसका प्रतिनिधिलाई फागुन ८ गते नो केवलकार समूहका कार्यकर्ताले आक्रमण…

इन्सेकको समन्वयमा ३९ जना तीर्थयात्रीको उद्दार

पाथीभरा (मुकुम्लुङ) दर्शनका क्रममा आन्दोलनरत पक्षको बन्दका कारण अलपत्र अवस्थामा रहेका तीर्थयात्रीको इन्सेकको समन्वयमा उद्दार गरिएको छ । पाथीभरा मन्दिरको…

प्रहरी हिरासतमा मृत्यु घटना, क्षतिपूर्ति प्राप्तिका लागि पहल गरीदिन इन्सेकलाई निवेदन

दिक्तेल रूपाकोट मझुवागढी-१० का १८ वर्षीय ‘भुदेउ’ भनिने किरण राईको प्रहरी हिरासतमा मृत्यु भएको घटनामा क्षतिपूर्ति नपाएको भन्दै स्थानीय सरकार…

इन्सेकको पहलमा अपाङ्गता भएकाहरूलाई घरमै नागरिकता वितरण ! (फोटो फिचर)

इन्सेकको पहलमा मदाने गाउँपालिका–४ का २० वर्षीय नारायण सेन ओलीलाई घरमै पुगेर नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले…

इन्सेकको समन्वयमा आर्थिक अवस्था कमजोर भएका किरियापुत्रीलाई खाद्यान्न सहयोग

वीरेन्द्रनगर नगरपालिका–११, बाल्वाटारका आर्थिक अवस्था कमजोर भएका दुई घरपरिवार किरियापुत्रीलाई इन्सेकको समन्वयमा खाद्यान्न सहयोग गरिएको छ । स्थानीय ३५ वर्षीया…

इन्सेक अनलाइनको प्रभावः ज्ञानमतिको घरमै पुगेर आँखा जाँच र आर्थिक सहयोग

बगनासकाली गाउँपालिका–७, खानीगाउँकी ६९ वर्षीया दृष्टिबिहीन ज्ञानमति खाम्चाको इन्सेक अनलाइनमा फिचर प्रकाशन भएपछि नेत्र रोग विशेषज्ञ लगायतको टोली ज्ञानमतिको घरमै…

इन्सेकको निरन्तर प्रयासपछि प्रदेश स्तरीय निर्देशक समिति गठन

इन्सेकको निरन्तर प्रयासका कारण कर्णाली प्रदेश स्तरीय निर्देशक समिति गठन भएको छ । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन…

इन्सेकको पहलमा अस्पतालमा रहेका बिरामीलाई स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा जिल्ला अस्पतालमा रहेका बिरामीहरूलाई स्वास्थ्य तथा सरसफाइका सामग्री सहयोग गरिएको छ । इन्सेकको…

कैदीबन्दी भन्छन् – वर्षौँको चाहाना पुरा भयो !

गुल्मी कारागारमा पुस्तकालय स्थापना भएपछि कैदीबन्दी खुसी भएका छन् । इन्सेकसहितका सङ्घ संस्थाका अनुगमनमा कैदीबन्दीले प्रत्येक पटक पुस्तकालय र टिभीको…

न्यायका लागि पहल गरिदिन इन्सेकलाई निवेदन

४१ वर्षीया महिलाले यौन दुर्व्यवहार घटनामा प्रहरीले आरोपितविरूद्ध उजुरी दर्ता नगरेको भन्दै न्यायका लागि पहल गरीदिन इन्सेकलाई आग्रह गर्नु भएको…

बलात्कार घटनाका आरोपितविरूद्ध इन्सेकको उजुरी, आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सर्लाही जिल्ला, हरिवन नगरपालिका-९ का २३  वर्षीय अरूणकुमार महतालाई गिरफ्तार गरेको छ ।…

समाचारको प्रभावः याङगारका स्थानीय खानेपानीको पहुँचमा जोडिँदै

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) अनलाइनमा प्रकाशित भएको समाचारको प्रभावका कारण नाम्खा गाउँपालिका–४, याङगार गाउँका स्थानीय नागरिक हाल खानेपानीको पहुँचमा…

एम्बुलेन्स तोडफोड र चालकमाथि कुटपिट

हनुमाननगर कंकालिनी नगरपालका-५ योगिनियामा सडक बन्दकर्ता पक्षले भदौ ७ गते जनमुखी बहुमुखी सहकारी संस्थाको स.१च १८१४ नम्बरको एम्बुलेन्स तोडफोड गर्नुका…

इन्सेकको पहलमा विपन्न बालिकालाई शैक्षिक सामग्री सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा घरेलु हिंसा पीडित महिलाकी छोरीलाई (बालिका) शैक्षिक सामग्री सहयोग गरिएको छ । इन्सेक…

अस्पतालले बन्धक बनाएका दाजु-बहिनी इन्सेकको पहलमा रिहा

विराटनगर महानगरपालिका-७ स्थित गोल्डेन अस्पतालले उपचार खर्च नतिरेको भनि बन्धक बनाएका दाजुबहिनी इन्सेकको पहलमा रिहा भएका छन् । खर्च अभावका…