INSEC Online

📅 २०८३ असार १५

सामूहिक बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२७ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा बागमती नगरपालिका-४ का ३४ वर्षीय भुपेन्द्र कार्की र ३६ वर्षीय वीरबहादुर कार्कीविरुद्ध पीडित…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-६ का २७ वर्षीय फकन महतोलाई इलाका प्रहरी कार्यालय हरिपुरले असार ४ गते गिरफ्तार…

कैदी मृत्यु प्रकरण घटनाका आरोपित सई गिरफ्तार

जिल्ला कारागार, कैलालीमा कैद भुक्तानका लागि राखिएका डडेल्धुरा जिल्ला भोगेश्वर गाउँपालिका—५ का २८ वर्षीय हरीश पालीको ०८२ असार २ गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असार २ गते घरबाटै गिरफ्तार गरेको छ । आरोपितले पीडित…

बालविवाह गरेको घटनाका आरोपित बालक प्रहरी नियन्त्रणमा

नुवाकोट जिल्ला घर भएकी १७ वर्षीया बालिकासँग १८ वर्षको बालकले ०८२ जेठ ३० गते बालविवाह गरी पनौंती नगरपालिका–७ कुशादेवी सडक…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भुम्लु गाउँपालिका–५ सल्लेका ४० वर्षीय लक्ष्मण खत्रीलाई प्रहरीले ०८२ असार ३ गते गिरफ्तार गर्‍यो…

अपरिचित पक्षको आक्रमणबाट वडा अध्यक्ष घाइते

हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने अपरिचित पक्षको आक्रमणबाट घाइते हुनु भएको छ । कार्यकक्षमा…

प्रहरीको कुटपिटबाट घाइते

सर्केगाड गाउँपालिका–१ तुम्चगाउँका ५० वर्षीय मानबहादुर रावतलाई ०८२ असार ३ गते सर्केगाड गाउँपालिका–१ स्थित अस्थायी प्रहरीचौकी बालुकनामा कार्यरत ४२ वर्षीय…

कर्णालीको बजेटले छोएन मुक्त हलियालाई

कर्णाली प्रदेश सरकारले ०८२ असार १ गते ल्याएको बजेटले यहाँका मुक्त हलियालाई नसमेटेको स्थानीयले गुनासो गरेका छन् । कर्णाली सरकारले…

बलात्कारपछि हत्या घटनाका आराेपितलाई कसुर ठहर गर्दै जन्मकैद र ५ लाख रुपियाँ जरिबानाको फैसला

१५ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको भन्दै बाँके जिल्ला खजुरा गाउँपालिका–४ का २३ वर्षीय रहिस खाँलाई जिल्ला अदालत गुल्मीले २०८२…

थप दाइजोको निहुँमा घर निकाला गरेको घटनाका आरोपित गिरफ्तार

अर्नमा गाउँपालिका-२ की २३ वर्षीया मनिषा कुमारी गामीलाई थप दाइजोको निहुँमा घर निकाला गरेका आरोपित ४८ वर्षीया सासु ललिता प्रधानलाई जिल्ला…

बलात्कार गरेको कसूरमा कैद सजायको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा टिकापुर नगरँपालिका–१ एकतापुरका २३ वर्षीय प्रेमसागर कठरियालाई ०८२ असार ३ गते चार वर्ष कैद…

वडाध्यक्षद्वारा कुटपिट गरिएको भन्दै प्रहरीमा उजुरी 

 वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्वय दीनकर नेपाल र मेघ आलेलाई कुटपिट गरेका छन् । आँधी…

उपचारको क्रममा एक जना कैदीको मृत्यु, कुटपिटका कारण मृत्युभएको पीडित परिवारको आरोप

जिल्ला कारागार, कैलालीमा कैद भुक्तानका लागि राखिएका डडेल्धुरा जिल्ला भोगेश्वर गाउँपालिका—५ का २८ वर्षीय हरीश पालीको ०८२ असार २ गते…

बलात्कार घटनाका आरोपितहरु गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खार्पुनाथ गाउँपालिका–१ लालीका २३ वर्षीय प्रकाश रावल र सोही ठाउँका २३ वर्षीय किरण बुढालाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई विवाह गर्छु भनी बलात्कार गरेको आरोपमा सिन्धुली जिल्ला हरिहरपुरगढी नगरपालिका–३ पिपलमाडीका २४ वर्षीय लोकबहादुर भनिने सोमबहादुर भ्लोनलाई…

सामूहिक बलात्कार घटनाका आरोपितहरूविरुद्ध उजुरी

१४ वर्षिया बालिकालाई सामूहिक बलात्कार गरेका आरोपितहरू रामगोपालपुर नगरपालिका-४ का २० वर्षीय अमन मण्डल र १९ वर्षीय अमित कुमार मण्डलविरुद्ध…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-१३ पिरारीका २८ वर्षीय मुकेश यादवविरुद्ध पीडित पक्षले वडा प्रहरी कार्यालय मुजेलियामा असार…

दाइजोको निहुँमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

गोडैता नगरपालिका-४ की २३ वर्षीया बबिता कुमारी महतो नुनीयाले २४ वर्षीय पति राजकिशोर महतोविरुद्ध इलाका प्रहरी कार्यालय गोडैतामा असार २…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले विष्णु गाउँपालिका-३ का ४२ वर्षीय भुपेन्द्र कुमार महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय…