INSEC Online

📅 २०८३ जेष्ठ २१

कोभिड–१९ को चेन ब्रेकका लागि जिल्लाभर निषेध आदेश जारी

जिल्लामा कोभिड–१९ को सङ्क्रमण दर बढेर गएपछि जोखिम नियन्त्रण तथा न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले साउन १६ गतेदेखि जिल्लाभर पूर्ण…

गाउँपालिका केन्द्र पायक स्थानमा निर्धारण गर्न माग गर्दै स्थानीयको विरोध

महाकुलुङ गाउँपालिकाले केन्द्र निर्धारणका लागि साउन २ गते मतदानको प्रक्रियाबाट सर्सिलामा गाउँपालिकाको केन्द्र निर्धारण गर्ने निर्णय गरेपछि स्थानीय आन्दोलनमा उत्रिएका…

नगरपालिकाले गरेको निर्णयमा त्रुटि हुँदा १२ कर्मचारीले ६ महिनादेखि तलब पाएनन्

बनगाड कुपिण्डे नगरपालिकाको वडा कार्यालयहरूमा कार्यरत १२ जना कर्मचारीले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका…

कानुन व्यवसायीलाई कोभिडविरूद्धको पुरा डोज खोप उपलब्ध गराउन उच्च अदालतको आदेश

उच्च अदालत विराटनगरले कानुन व्यवसायीहरू पनि ‘फ्रन्टलाइनर’ भएको व्याख्या गरी उनीहरुका लागि कोभिड–१९ विरूद्धको खोपको पुरा डोज लगाउने व्यवस्था गर्न…

पाख्रीबास नगरपालिका कार्यालयमा तोडफोड

नगरपालिकाका मेयर र वडाध्यक्षहरूले वडावडामा छलफल नगरी आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याउन लागेको विषयमा विवाद हुँदा पाख्रीबास नगरपालिका…

मानव अधिकार समूहले पेस गरेका अधिकांश माग नीति तथा कार्यक्रममा सम्बोधन

मानव अधिकार समूहले बन्दिपुर गाउँपालिकामा पेस गरेका अधिकांश मागलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत गाउँपालिकाले सम्बोधन गरेको छ । गाउँ…

कोभिड–१९ अस्पतालमा जनशक्ति अभाव, सेवा प्रभावित

कोभिड–१९ सङ्क्रमण उच्च भएको अवस्थामा जिल्ला अस्पतालाई कोभिड–१९ अस्पतालका रूपमा रुपान्तरण गरी सञ्चालनमा ल्याइएको कोभिड–१९ अस्पतालमा जनशक्ति अभाव हुँदा सेवा…

आवश्यक जनशक्ति नहुँदा स्वास्थ्य उपकरण सञ्चालनमा आएनन्

कोभिड–१९ को सङ्क्रमण बढेर गएको अवस्थामा आवश्यक जनशक्ति उपलब्ध नहुँदा इलाम अस्पतालमा रहेका स्वास्थ्य उपकरण सञ्चालनमा आउन सकेका छैनन् ।…

स्वास्थ्य चौकीमा औषधि अभाव

इनरूवा नगरपालिका–९ बबियास्थित स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । वैशाख पहिलो सातादेखि नै स्वास्थ्य चौकी बबियामा औषधि अभाव भएको…

जनशक्ति अभावमा भेण्टिलेटर प्रयोगविहीन

कोभिड–१९ सङ्क्रमित बिरामीलाई लक्षित गरी जिल्ला अस्पतालमा स्थापना गरिएको भेण्टिलेटरसहितको आइसीयू कक्ष प्रयोगविहीन भएको छ । जटिल प्रकृतिका बिरामीलाई भेण्टिलेटरमा…

एम्बुलेन्स अभावमा बिरामीको मृत्यु

बिरामी परेका बनगाड कुपिन्डे नपा–१ निवासी ४३ वर्षीय डिल्ली बहादुर बुढाले एम्बुलेन्स नपाउँदा उपचार नपाएर ज्यान गुमाउनु परेको परिवारले गुनासो…

चेपाङ बालबालिकामा कुपोषण बढ्दो, आर्थिक अभावका कारण उपचारमा समस्या

बेनीघाट रोराङ गाउँपालिका–४ की १२ वर्षीया पणरमिला चेपाङ पोषिलो खानेकुराको अभावमा होइन दुई छाक खान नसकेकै कारण कुपोषणको बिरामी भएकी…

स्थानीय तहमा लैङ्गिक हिंसा कोष निर्माण नहुँदा पीडितहरुलाई समस्या

जिल्लाका अधिकांश स्थानीय तहमा लैङ्गिक हिंसा कोषको स्थापन नगरिएका कारण हिंसामा परेका महिलाहरुलाई समस्या भएको छ  । लैङ्गिक हिंसामा परेका…

स्वास्थ्य केन्द्र डाक्टरविहिन हुँदा सेवाबाट वन्चित भएको स्थानीयको गुनासो

जोरायल गाउँपालिकास्थित लक्ष्मीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्षदेखि डाक्टर नहुँदा आफूहरुले समस्या झेल्नु परेको सो क्षेत्रका स्थानीयहरूले गुनासो गरेका छन्…

शुद्ध खानेपानीबाट वन्चित रहेको स्थानीयको गुनासो

नेपालको संबिधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाईको हक हुनेछ भनि स्पष्ट…

पाँच महिनादेखि वडाध्यक्ष विहिन हुँदा स्थानीयलाई सास्ती

जगन्नाथ गाउँपालिका–४ का वडाध्यक्ष पवनबहादुर भण्डारी पाँच महिनादेखि वडा कार्यालयमा नआएपछि त्यस क्षेत्रका स्थानीयहरुले सास्ती भोग्नु परेको छ । परिवार…

कर्मचारी बर्खास्त गरेको भन्दै जिल्ला प्रशासनमा उजुरी

भेरी नगरपालिकाले जागिरबाट हटाएको भन्दै दुईजना कर्मचारीले ०७७ फागुन १९ गते जिल्ला प्रशासन कार्यालय जाजरकोटमा निवेदन दिएका छन् । नगरपालिकामा…

करारका कर्मचारीले आलोपालो सेवा प्रभाव गर्दा सेवाग्राही समस्यमा

जिल्लाको दुर्गम भोटखोला गाउँपालिकामा पाँच ओटा वडाको सेवा एक जना वडासचिवले मात्र प्रवाह गर्नुपर्ने अवस्था रहेका कारण सेवाग्राहीले सास्ती पाएको…

स्थानीयको विरोध प्रदर्शनका कारण गाउँपालिकाको सेवा प्रभावित

सुनकोशी गाउँपालिका वडा नं. २, ४ ५, ७ का स्थानीय बासिन्दाले स्वतन्त्र नागरिक समाज गठन गर्दै सडक निर्माण कार्य अविलम्ब…

गाउँपालिका कार्यालयमा लगाइएको तालाबन्दीका कारण सेवाग्राही समस्यामा

मालिकार्जुन गाउँपालिकाको कार्यालयमा पुस २४ गतेदेखि गरिएको तालाबन्दीका कारण स्थानीय सेवाग्राहीले समस्या झेल्नु परेको छ । भवन निर्माणको विषयलाई लिएर…