INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला अस्पतालमा ब्लड बैङ्क नहुँदा बिरामीलाई समस्या

जिल्ला अस्पतालमा ब्लड बैङ्क(रगत सङ्कलन केन्द्र) केन्द्र नहुँदा बिरामी तथा बिरामीका आफन्तले समस्या खेप्नु परेको छ । जिल्ला अस्पतालमा ब्लड…

न्यायिक समितिप्रति पीडितको विश्वास बढेन्, चार वर्ष बितिसक्दा समेत इजलास कक्ष बनेन्

संविधानको धारा २१७ बमोजिम हरेक स्थानीय तहमा न्यायिक समिति रहने व्यवस्था सहित स्थानीय तहमा देखिने विवाद निरुपण गर्न न्यायिक समिति…

दूषित पानी सेवनका कारण स्वास्थ्य समस्या

धनकुटा नगरपालिका–५ की ५१ वर्षीया तारामाया बस्नेत रूघाखोकीले अस्वस्थ्य भएपछि चेकजाँचका लागि कात्तिक २० गते जिल्ला अस्पताल धनकुटा जानुभयो ।…

स्थानीयहरु दुषित पानी पिउन बाध्य

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाइको हकको स्पष्ट व्यवस्था गरिएको…

सङ्घीय सरकारद्वारा प्रदेश १ मा ८६ ओटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि शिलान्यास, अधिकांश अस्पताल निर्माण अलपत्र

सङ्घीय सरकार र स्थानीय सरकारले निर्माण गर्ने गरी प्रदेश १ मा एक वर्षअघि ८६ ओटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि…

स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुँदा सेवाग्राही समस्यामा

जिल्लास्थित सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुँदा आफूहरुले समस्या झेल्नु परेको स्थानीयहरुले गुनासो गरेका छन् । स्वास्थ्य चौकीमा चेकजाँच मात्र…

वर्षा र हावाहुरीका कारण अन्नबालीमा क्षति, खाद्य सङ्कट आउने अनुमान

कात्तिक १ गतेदेखि प्रदेश १ का विभिन्न क्षेत्रमा भएको वर्षासँगै चलेको हावाहुरीका कारण अन्नबालीमा क्षति पुगेको छ । पाकेको धान,…

बाल सहयोगी सहजकर्ताले पाउने न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या, विभेद भएको गुनासो

नेपाल सरकारले आर्थिक वर्ष २०७८-०७९ मा बाल सहयोगी कार्यकर्ताका लागि तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या देखिएको छ । प्रदेश १…

हलिया मुक्तिका १३ वर्षः पुनर्स्थापनाकै पर्खाइमा मुक्त हलिया

सरकारले २०६५ भदौ २१ गते हलिया मुक्त भएको घोषणा गरेको भएपनि पुनर्स्थापना कार्य प्रभावकारी नहुँदा मुक्त हलियाको अवस्था अझै दयनिय…

लक्षित समुदायलाई वडा कार्यालयको स्वास्थ्य बीमा कार्यक्रम

नेपाल सरकारले २०७२ सालदेखि  सुरूआत गरेको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम पछिल्ला दिनमा स्वास्थ्य बीमा कार्यक्रमका रूपमा रूपान्तरण भएको छ ।…

तोकिएको पारिश्रमिक माग गर्दै नगरपालिका कार्यालयमा धर्ना

नेपाल सरकारले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक बजेट घोषणामार्फत व्यवस्था गरेको पारिश्रमिक माग गर्दै इनरूवा नगरपालिका कार्यालयमा बाल विकास केन्द्रका…

सडक सञ्जालसँग नजोडिएका ग्रामिणबस्तीमा स्टेचर नहुँदा बिरामीलाई स्वास्थ्य संस्था लैजान सास्ती

नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३५ को (३) मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने…

गाउँपालिकाद्वारा अपाङ्गता परिचय–पत्र वितरण कार्यविधि–२०७८ निर्माण गरी परिचय–पत्र वितरण

चौरपाटी गाउँपालिकाले अपाङ्गता परिचाय–पत्र वितरण कार्यविध–२०७८ निर्माण गरी अपाङ्गता भएका व्याक्तिहरुलाई परिचय–पत्र प्रदान गरेको छ । २०७४ सालबाट अपाङ्गता परिचय–पत्र…

सरकारले विभेद गरेको भन्दै स्थानीय तहका कर्मचारी आन्दोलित

स्थानीय तहमा कार्यरत कर्मचारीलाई सरकारले विभेद गरेको भन्दै स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन् । संघीय लोक सेवा आयोगबाट विज्ञापन…

कार्यविधिमार्फत विपन्न परिवारलाई गाउँपालिकाको काजक्रिया खर्च

कटहरी गाउँपालिका–७ की ६८ वर्षीया ज्येष्ठ नागरिक होलीदेवी सरदार बाँतरको ०७८ भदौ १५ गते मृत्यु भयो । आर्थिक रूपले अति…

सुरक्षित नागरिक आवास निर्माण कार्यक्रममा मापदण्ड विपरित लाभग्राही छनौट

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई ओटा वडामा सुरक्षित नागरिक आवास निर्माण कार्यक्रममा मापदण्ड विपरीत लाभग्राही छनोट गरिएको पाइएको छ ।…

स्वारोजगार कार्यक्रम अन्तर्गत काम गरेका मजदुरले ज्याला पाएनन्ः ज्याला उठाइदिन इन्सेकसमक्ष आग्रह

रुबीभ्याली गाउँपलिका–५ चपाङचेत कुचेत गोरेटो बाटो निर्माणको लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत सहभागी मजदुरहरूले ज्याला नपाएपछि इन्सेकसँग ज्याला उठाउने वातावरण…

मनसुनजन्य विपत्तिमा परेका पीडितहरूले पाउन सकेनन् राहत

सरकारले बाढीपहिरोजस्ता मनसुनजन्य विपत्तिका कारण भत्किएका नीजि आवास निर्माणको लागि अनुदान नदिएपछि धनकुटाका पीडितहरूले राहत पाउन सकेका छैनन् । जसका…

गाउँपालिका अध्यक्षमाथि भएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण

मेलुङ गांउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठमाथि भदौ १२ गते केही स्थानीयले हातपात तथा दुर्व्यवहार गरेको भन्दै गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले गम्भीर…

दुई सातादेखि गाउँपालिकामा तालाबन्दी, सेवाग्राही समस्यामा

लेकम गाउँपालिकाको अस्थायी कार्यालय खरकडामा दुई सातादेखि तालाबन्दी गरिएको कारण स्थानीय सेवाग्राही समस्यामा परेका छन् । गाउँपालिकाको केन्द्र रातामाटाबाट कार्यालय…