INSEC Online

📅 २०८३ जेष्ठ २१

२९ ओटा मतदानस्थल अति संवेदनशील

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै आवश्यक तयारीका लागि जिल्लास्थित सरोकारवाला निकाय सक्रिय बन्न थालेका छन्…

सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ भएपछि ज्येष्ठ नागरिक समस्यामा

आर्थिक वर्ष ०७८ / ०७९ को सात महिना वितिसक्दा समेत सामाजिक सुरक्षा भत्ता वापत वितरण गर्नु पर्ने रकम उपलब्ध गराउन…

भवन अभावका कारण सेवाग्राहीहरु खुला मैदानमै उपचार सेवा लिन बाध्य

कमलबजार नगरपालिका–९ मष्टावण्डालीको स्वास्थ्य चौकी भवन निर्माण कार्य सुरु गरिएको १० वर्ष वितिसक्दा समेत भवन निर्माण कार्य सम्पन्न हुँन नसकेपछि…

हिमपातले सडक अवरूद्ध, किमाथाङ्कालगायत क्षेत्रमा खाद्यान्न सङ्कट

हिमपातले जिल्लाको दुर्गम हिमाली क्षेत्र भोटखोला गाउँपालिका जाने सडक अवरूद्ध भएको छ । हिमपातलका कारण माघ १९ गते देखि भोटखोला…

बीमा बापतको सुविधा नपाएको ज्येष्ठ नागरिकको गुनासो

नेचासल्यान गाउँपालिका–२ का टेकबहादुर थापा ७६ वर्षको हुनुहुन्छ । उहाँले स्वास्थ्य बीमा गरेको ४ वर्ष पुरा भएको छ । दैनिक…

बैङ्किक प्रणालीमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण, भत्ता लिन सास्ती भएको ज्येष्ठ नागरिकको गुनासो

मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुरकी ७७ वर्षीया चन्द्रकुमारी बस्नेत गोडा दुख्ने समस्याले राम्रोसँग हिँड्डुल गर्न सक्नुहुन्न । तर, उहाँलाई सरकारले प्रदान गर्ने…

जोखिम भत्ता बापतको रकम नपाएको स्वास्थ्यकर्मीहरुको गुनासो

कोभिड महामारी नियन्त्रणका लागि अग्रपङ्त्तिमा काम गर्दै आएका स्वास्थ्यकर्मीहरुलाई सरकारले स्वास्थ्य जोखिम भत्ता दिने निर्णय गरेको भएपनि दुई वर्ष वितिसक्दा…

शिक्षक अभावले मातृभाषा कक्षा बन्द

अल्पसङ्ख्यक आठपहरिया जातिको मातृ भाषामा पठनपाठन हुँदै आएको भाषा कक्षा भाषा शिक्षक अभावले बन्द भएको छ । मातृभाषाको कक्षा बन्द…

कर्मचारी तथा जनप्रतिनिधिलाई अभद्र व्यवहार घटनाका आरोपित वडाध्यक्ष गिरफ्तार

त्रिवेणी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत चिरन्जीवी शाह र स्थानीय जनप्रतिनिधिहरुलाई अभद्र व्यवहार गरी धम्की दिएको आरोपमा प्रहरीले त्रिवेणी नगरपालिका–७ का…

अपरिचित व्यक्तिद्वारा जनप्रतिनिधिमाथि ढुङ्गा प्रहार

चिचिला गाउँपालिका–२ का वडाध्यक्ष ४० वर्षीय मीरबहादुर राईलाई अपरिचित व्यक्तिले माघ ४ गते ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ ।…

गाउँपालिका वडा सचिवविहीन, शिक्षकलाई वडा सचिवको जिम्मेवारी

सिरिजङ्घा गाउँपालिकाका आठ ओटै वटा वडा सचिवविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । सिरिजङ्घा वडा–१ सिनाम, वडा–२ थुम्बेदिन, वडा–३ सिकैचा,…

गाउँपालिकाले बिना विकल्प छाउगोठ भत्कायो, सचेतनाको कमीले समाजले स्वीकार्नै सकेन !

साइपाल गाउँपालिकाले चार पटकसम्म छाउगोठ भत्काए पनि समाजले स्वीकार गर्न नसकेपछि यस क्षेत्रका महिलाहरुले महिनावारी भएको समयमा ओडार र खुल्ला…

एक जना शिक्षकले ८६ जना विद्यार्थी पढाउनुपर्ने अवस्था

सुनसरीका विभिन्न स्थानीय तहमा विद्यार्थीको अनुपातमा शिक्षक अभाव रहेको शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीले जनाएको छ । १२ ओटा…

आर्थिक अभावमा उपचारबाट वञ्चित, मनोसामाजिक समस्या भएका दाजुभाइलाई खोरमा राख्न बाध्य

आर्थिक अभावमा उपचार गर्न नसकिएपछि मनोसामाजिक समस्या भएका परिवारका सदस्यलाई खोरमा थुनेर राखिएको पीडित परिवारले जनाएको छ । साल्पासिलिछो गाउँपालिका–२…

तोकिएको पारिश्रमिक माग गर्दै बाल शिक्षण सहजकर्ताद्वारा नगरपालिकामा ध्यानाकर्षण

सिद्धिचरण नगरपालिकाका बाल शिक्षण सहयोगी सहजकर्ताले सरकारले घोषणा गरेको पारिश्रमिक सुविधा नपाएको भन्दै नगरपालिकामा ध्यानाकर्षणपत्र बुझाएका छन् । नगरपालिका क्षेत्रभित्रका…

खानेपानी अभाव भएपछि खोलाको दुषित पानी पिउन बाध्य

बडीमालिका नगरपालिका–७ भुगाडी पाटाटोलमा खानपानी अभाव हुँदा दलितबस्तीका २४ भन्दा बढी परिवारका व्याक्तिहरु खोलाको दुषित पानी पिउन बाध्य भएका छन्…

विद्यालय र शिक्षा शाखामा तालाबन्दी, विद्यार्थी र सेवाग्राही मार्कामा

नेपालको संविधान २०७२ को धारा ३१ (१) मा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने व्यवस्था गरिएको भएपनि भिमदत्त नगरपालिकास्थित…

१० दिनदेखि वडा कार्यालयमा तालाबन्दीका कारण सेवाग्राही मर्कामा

राजविराज नगरपालिकाको पर्साहीस्थित राजविराज नगरपालिका–१४ को कार्यालयमा १० दिनदेखि भएको तालाबन्दीका कारण सम्पूर्ण कामकाज ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन्…

गाउँपालिकाको कार्यालयमा ताला लगाएपछि सेवा प्रवाहमा समस्या

सर्केगार्ड गाउँपालिकाको कार्यालयमा बाल विकास केन्द्रका सहजकर्ता र विद्यालयका कर्मचारीले कात्तिक २८ गतेदेखि ताला लगाएपछि सेवा प्रवाहमा समस्या भएको छ…

बादी समुदायका व्यक्ति नागरिकता पाउनबाट वञ्चित

टिकापुर नगरपालिका—८ सत्ति सुर्यपुरमा बसोबास गर्दै आइरहेका बादी समुदायका व्यक्तिहरु नगरिकता पाउनबाट वञ्चित भएका छन् । विभिन्न कारण देखाएर प्रशासनले…