१५ वर्षीय बालक हत्याको आरोपमा तीन बालक गिरफ्तार
जुनीचाँदे गाउँपालिका–४ का १५ वर्षीय खिमराज विष्टको ०८२ माघ ९ गते हत्या गरेको आरोपमा प्रहरीले १४, १५ र १६ वर्षीय तीन जना बालकलाई माघ १२ गते गिरफ्तार गरेको छ ।
जुनीचाँदे गाउँपालिका–४ का १५ वर्षीय खिमराज विष्टको ०८२ माघ ९ गते हत्या गरेको आरोपमा प्रहरीले १४, १५ र १६ वर्षीय तीन जना बालकलाई माघ १२ गते गिरफ्तार गरेको छ ।
धादिङका राजनीतिक दल र उम्मेदवारहरुले फागुन २१ गते हुने निर्वाचन स्वच्छ र निष्पक्ष गराउन साथै निर्वाचन आचारसंहिताको पालना गर्न ०८२ माघ १३ गते राजनीतिक दलहरुका प्रमुख र उम्मेदवारहरुद्वारा बिच भएको
आगामी फागुन २१ गते हुने आसन्न प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा विगत केही दिनयता विभिन्न राजनीतिक दलका जिम्मेवार व्यक्तिहरुबाट एकअर्काप्रति आक्षेप लगाउने, घृणाजन्य अभिव्यक्तिहरु दिने तथा एक अर्काप्रति गरिएको अमर्यादित आरोपप्रत्यारोपप्रति
१३ वर्षीया बालिकालाई ०८२ पुस २४ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जुगल गाउँपालिकाका ३८ वर्षीय साजन भूजेललाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितविरुद्ध पीडित पक्षले पुस
जिल्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिका–५ र ६ को बजार क्षेत्रको पाइप लाइन व्यवस्थित नहुँदा खानेपानीको समस्या चुलिएको छ । सडक र ढलको समेत प्रवाह नगरी जथाभावी पाइपलाइन वितरण गरिएका
जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । कारागारमा रहेका १ सय ८५ जना कैदीबन्दीहरुको क्षयरोग र एचआईभी परीक्षण माघ ११ गते गरिएको हो । कोशी प्रदेश स्वास्थ्य
नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका २० का २३ वर्षीय विप्लव राईलाई गिरफ्तार गरेको छ । बालिकालाई ०८१ माघ ११ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मलंगवा नगरपालिका–७ मुसैलीका २८ वर्षीय मोहमद दिल हुसैन मिकरानीलाई ०८२ माघ ११ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०८२ पुस २३
२७ वर्षीया महिलालाई ०८२ माघ २ गते बलात्कार गरेको आरोपमा लालबन्दी नगरपालिका–११ का ३४ वर्षीय सुशिल चौधरीविरुद्ध पीडित पक्षले माघ १० गते इलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिएको छ ।
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कर्जन्हा नगरपािलका–२ बस्ने ४० वर्षीय संजित शर्मालाई ०८२ माघ ११ गते जिल्ला अदालतले १५ वर्ष कैद र ५ लाख ३५ हजार रुपियाँ जरिबानाको फैसला
जाजरकोट ०८२ माघ १२ गते । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा जाजरकोटबाट उम्मेदवार बनेका शक्ति बस्नेतलाई माघ १२ गते स्पष्टीकरण सोधेको
सिद्धलेक गाउँपालिकाले ०८२ माघ ११ गते करार शिक्षक छनौट परीक्षका लागि माघ १४ गते अन्तर्वार्ताका लागि मिति तय गरिएको सुचना सार्वजनिक गरी निवार्चन आचारसंहितको धारा १० को उपधारा (ङ) को
धनगढी उपमहानगरपालिका–१३ राजपुरकी ३० वषीया हिरा दाहाललाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पति सतिङ् दाहाललाई ०८२ माघ १२ गते गिर«तार गरेको छ । आरोपितले घर्यासी बिबादमा कुटपिट गरी गम्भिर
सात वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई माघ ७ गते घरबाटै गिरफ्तार गर्यो । आरोपितले पीडित बालकलाई पुस २७ गते यौन दुर्व्यवहार गरेको भनी पीडित पक्षले
कृष्णनगर नपा– ८ स्थायी घरभई कृष्णनगर नगरपालिकाका नगर प्रमुख ५४ वर्षीय रजत प्रताप शाहलाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक नैतिकता, शिष्टचार तथा घृणा फैलाई चरित्र हत्या गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले
१५ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले कपिलवस्तु नगरपालिका– २ का २० वर्षीय कलिम मुसलमान र सोही ठाउँकै १९ वर्षीय दिनेश कुर्मीलाई जनही तीन वर्ष
जिल्लाको हिमाली क्षेत्रमा पर्ने साइपाल गाउँपालिका–३ स्थित काँडा माध्यामिक विद्यालयको भवनको छाना हावाहुरी सहितको वर्षाले उडाएको भए पनि मर्मत हुँन नसक्दा पठनपाठन प्रभावित भएको छ । ०८२ माघ ९ गते
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिले जिल्लाका मतदान स्थलहरूको स्थलगत निरीक्षण गरेको छ । जिल्लाका ३ सय १२ मतदान स्थलमध्ये १ सय
२२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गणेशमान चारनाथ नगरपालिका–११ का २५ वर्षीय रामु मण्डललाई ०८२ माघ ११ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालई पुस १२ गते यौन
गण्डकी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र एमालेका साझा उम्मेदवार विजयी भएका छन्। अन्य समूहतर्फ नेपाली कांग्रेसका जगत् तिमिल्सिना र महिलातर्फ नेकपा एमालेकी सम्झना देवकोटाले फराकिलो मतभारका साथ निर्वाचित