INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२७ वर्षीया महिलालाई ०८२ माघ २ गते बलात्कार गरेको आरोपमा लालबन्दी नगरपालिका–११ का ३४ वर्षीय सुशिल चौधरीविरुद्ध पीडित पक्षले माघ १० गते इलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिएको छ ।

घटना पश्चात आरोपित फरार रहेकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीका इन्स्पेक्टर सुजन पाठकले जानकारी दिनु भयो ।

महिलाको स्वास्थ्य परीक्षण माघ ११ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको अस्पतालका डा.नबलकिशोर सिंहले बताउनु भयाे ।

 बुधन साह

अन्य

भिडियो