INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई ०८२ पुस २४ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जुगल गाउँपालिकाका ३८ वर्षीय साजन भूजेललाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितविरुद्ध पीडित पक्षले पुस २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण पुस २६ गते चौतारा अस्पतालमा गरिएको छ ।

नातिबावु धिताल

अन्य

भिडियो