INSEC Online

📅 २०८३ श्रावण १

समाचार

विद्युतीय अपराध गरेको कसुरमा ४० हजार जरिवानको फैसला

२३ वर्षीया महिलालाई विवाह गर्ने प्रलोभन देखाएर सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले लुम्बिनी साँस्कृतिक नगरपालिका– ६ तरकुल्लाका २९ वर्षीय मोहम्द इलियासलाई ४० हजार जरिबाना गर्ने

यौन दुर्व्यवहार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजाय

साढे तीन वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले १६ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद सजाय गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश अशोक कुमार

निर्वाचन ४१ दिन बाँकी, उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले ०८२ माघ ९ गते दिउँसो १ः०० बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार माघ ९ गते बिहान १०ः०० देखि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

मध्यपुरथिमि नगरपालिका –२ सानोथिमिस्थित बाल सुधारगृहमा ०८२ माघ ८ गते राति झडप र आगजनी भएको छ । बाल सुधारगृहका दुई समूहबीच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको थियो ।

बलात्कार गरेको कसुरमा २३ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले लुम्बिनी साँस्कृतिक नगरपालिका–४ का २७ वर्षीय शंकर भन्ने लिलाराम तेलीलाई २३ वर्ष कैदको सजाय गर्ने फैसला

राजनीतिक दल र स्वतन्त्र उम्मेदवारबिच मानव अधिकारमैत्री निर्वाचन गर्ने सहमती

विगतका निर्वाचनका क्रममा उत्पन्न हिंसा, असहिष्णुता र बद्नामीपूर्ण घटनाबाट सिक्दै जिल्लाका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले यसपटक मानव अधिकारमैत्री, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्ने सहमति गरेका छन् । फागुन

पत्रकार कुटपिट घटनाका आरोपित गिरफ्तार

रङ्गेली नगरपालिका–७ का २५ वर्षीय पत्रकार विशाल मण्डललाई माघ ६ गते कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३३ वर्षीय मोहम्मद सिराजुदिनलाई सोही दिन गिरफ्तार गरेको छ । नवयुवा पुस्ताले गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिका– २० बसन्तपुरका ५० वर्षीय कानुन व्यवसायी एकरामुल हकलाई गिरफ्तार गरेको छ । सिमराको एक होटेलबाट आरोपित हकलाई ०८२ माघ ४ गते

निर्वाचन आचारसंहिता पालना गर्न स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको अपिल

फागुन २१ गतेका लागि घोषित निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र विश्वसनीय हुन निर्वाचन आचारसंहिताको पालना आवश्यक रहेको स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले जनाएको छ । अभियानले माघ ८ गते एक

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

५३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले शिवराज नगरपालिका–३ बानियाभरका ३६ वर्षीय किस्मत घर्ती मगरलाई सात वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश

बलात्कार गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार र ठगी गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले कपिलवस्तु नपा–३ बरइन्डिहवाका २१ वर्षीय मोहम्द मुस्तफालाई ११ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश

लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा बन्द हुने, २४ करोड ७१ लाख भुक्तानी बाँकी

बीमा प्राधिकरणले रकम उपलब्ध नगराएपछि लुम्बिनी प्रदेशकै ठूलो सरकारी अस्पताल लुम्बिनी प्रादेशिक अस्प्ताल बुटवलमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने अवस्थामा पुगेको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा.

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया अपाङ्गता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले टिकापुर नगरपालिका–१ एकतापुरका ५२ वर्षीय रनबहादुर सुनारलाई ०८२ माघ ६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले माघ ६ गते

विश्वव्यापी आवधिक समीक्षा (युपीआर) अन्तर्गत नेपालको समीक्षा सम्पन्न

विश्वव्यापी आवधिक समीक्षा (युपीआर) अन्तर्गत नेपालको समीक्षा सम्पन्न भएको छ । प्रत्येक साढे चार वर्षमा संयुक्त रास्ट्रसङ्घका सदस्य रास्ट्रहरूको मानव अधिकार परिषद्मा समीक्षा हुने कार्यतालिका अनुसार नेपाल चौथोपटक सहभागी भएको 

प्रतिनिधिसभा सदस्य निर्वाचन : ३ हजार ४ सय ८७ उम्मेदवारमध्ये चार जिल्लाका पाँचविरुद्ध उजुरी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत माघ ७ गते १ सय ६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन पत्र दर्ता गरेका ३ हजार ४ सय ८७ उम्मेदवारमध्ये चार जिल्लाका पाँच

निर्वाचन आयोगद्वारा कोशीका मुख्यमन्त्रीसँग स्पष्टकीरण माग

निर्वाचन आयोगले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयमा लिखित स्पष्टीकरण माग गरेको छ । नेपाल कम्प्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा

सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमा २ सय ९ जनाको उम्मेदवारी दर्ता

आगामी ०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाका १६ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र व्यक्ति सहित २ सय ९ जनाले उम्मेदवारी

लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमा ५ सय ९६ जना उम्मेदवारी

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमा ५ सय ९६ जनाको मनोनयन दर्ता भएको छ । जसमा गुल्मीमा दुई निर्वाचन क्षेत्रकोलागि ४३ जना,

गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमा २ सय ४७ जनाको उम्मेदवारी दर्ता

आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र व्यक्ति सहित २ सय ४७ जनाले उम्मेदवारी दर्ता गरेका छन्

बर्दियाका ३९ निर्वाचन स्थल संवेदनशील र दुई निर्वाचन स्थल परिवर्तन

आगामी फागुन २१ गते हुने निर्वाचनमा बर्दियाका ३९ वटा मतदान स्थललाई संवेदनशील रहेको र दुईवटा निर्वाचन स्थल समेत परिवर्तन भएको छ । प्रतिनिधि सभा क्षेत्र १ मा रहेको ७५ मतदान