विद्युतीय अपराध घटनाका आरोपित विरुद्ध उजुरी
२८ वर्षीय महिलालाई सामाजिक सञ्जाल मार्फत विभिन्न घृणा फैलाई चरित्र हत्या गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका– २ भैसाकुण्डका ३६ वर्षीय पिन्टु चमारविरुद्ध माघ १६ गते उजुरी दर्ता गरेको छ ।
२८ वर्षीय महिलालाई सामाजिक सञ्जाल मार्फत विभिन्न घृणा फैलाई चरित्र हत्या गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका– २ भैसाकुण्डका ३६ वर्षीय पिन्टु चमारविरुद्ध माघ १६ गते उजुरी दर्ता गरेको छ ।
जेनजी आन्दोलनका क्रममा नख्खु कारागार काठमाडाैँबाट फरार भएका २३ वर्षीय कैदी प्रविण चौरसियालाई वीरगन्जबाट गिरफ्तार गरिएको प्रहरीले बताएको छ । वीरगन्ज महानगरपालिका–१६ नगवा टोलका चौरसियालाई घरमै लुकिछिपी बस्दै आएको सूचनाका
गोदावरी नगरपालिका–७ देवीचौरकी २३ वर्षीया कोपिला नेपाली तामाङको माघ १६ गते बिहान हत्या गरेको ३० वर्षीय पति विनोद पाख्रिनलाई ०८२ माघ १६ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले टिकाभैरवस्थित
रत्ननगर नगरपालिका–४ बस्ने ६३ वर्षीया सुकमाया देवी तामाङको ०८२ पुस २६ गते हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरुमा बारा जिल्ला जितपुर सिमरा नगरपालिका–२२ घर
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा जिल्लाका ९५ मतदान केन्द्र मध्ये ५२ अति संवेदनशील, २८ संवेदनशील र १५ मतदान केन्द्र सुरक्षा संवेदनशीलताका आधारमा सामान्य रहेको बागमती प्रदेश प्रहरी
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जिल्लामा १ सय ३० मतदानस्थलमध्ये ३० ओटा अति संवेदनशील, ७७ ओटा संवेदनशील र २३ मतदानस्थल सामान्य रहेको लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका १ सय ९९ मतदान स्थल मध्ये ५६ मतदानस्थललाई जिल्ला सुरक्षा समितिले अति संवेदनशील तोकेको छ । सुरक्षाका दृष्टिले जिल्लाका मतदानस्थललाई
प्रतिनिधिसभा सदस्यका लागि एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ३ हजार बढी अस्थायी मतदाता छन् आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३ हजार ५ सय १९ जना
गुल्मीको इस्मा गाउँपालिका-२ छल्दीटारका ४६ वर्षीय सन्त बहादुर कुमाललाई छोराको हत्या गरेको आरोपमा प्रहरीले माघ १५ गते गिरफ्तार गरेको छ । घटना लगत्तै छोरी सरिता कुमालले ०८२ माघ १५ गते
गौशाला नगरपालिका–१ रामनगरकी ज्येष्ठ नागरिक ७३ वर्षीया रासो देवी यादवको शव ०८२ माघ १६ गते निवस्त्र अवस्थामा घर नजिकै उखु बारीमा फेला परेको छ । इलाका प्रहरी कार्यालय गौशलाका इन्स्पेक्टर
सिरहा नगरपालिका– १ का ४५ बर्षीय प्रेमनाथ यादवलाई ०८२ माघ १६ गते नाम नखुलेको समूहले गोली हानि हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी बासुदेव पाठकका अनुसार घटनाको
जनकपुरधाम उपमहानगरपालिका–७ स्थित गोदावरी मोडर्न टिचिङ अस्पतालमा उपचारका क्रममा महिलाको मृत्यु भएपछि मृतकका परिवारजनले ०८२ माघ १५ गते बिहान अस्पताल परिसरमा तोडफोड गरेका छन्। गणेशमान चारनाथ नगरपालिका–१ की ४० वर्षीया
लक्ष्मीया गाउँपालिका–१ सिनुरजोडास्थित श्री महादेव प्राथमिक विद्यालयमा कक्षाकोठाको अभावका कारण बालबालिकाको शिक्षा पाउने वातावरण प्रभावित बनेको छ । कक्षा ५ सम्म सञ्चालनमा रहेको विद्यालयमा जम्मा चारवटा कक्षाकोठा मात्र रहेको छ
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहा नगरपालिका–१२ का २५ वर्षीय बाले मंडलबिरुद्ध पीडित परिवारले जिल्ला प्रहरी कार्यालय ०८२ माघ १३ गते उजुरी दिए । डिएसपी रमेशबहादुर पालका अनुसार ०८२
वीरगन्जस्थित बाल सुधार गृहबाट भागेका ४८ जना बालकैदी अझै फरार रहेका छन् । ०८२ भदौ २४ गतेको आन्दोलनका क्रममा बाल सुधार गृहबाट भागेका ६७ जना मध्ये अझै ४८ जना बालकैदी
एक ओटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्लामा एक ओटा मतदानस्थल थप गरिएको छ । आगामी ०८१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाताको पहुँचलाई सरल, सहज र व्यवस्थित बनाउन
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि मधेश प्रदेशका आठ ओटै जिल्लामा ४ हजार ४ सय ७१ मतदान केन्द्र निर्धारण गरिएको छ । जसमा १ हजार २ सय
१२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले चौतारा साँगाचोकगढी नगरपालिका—१२ स्थित श्री जनजाग्रिती माध्यमिक विद्यालयका शिक्षक ४६ वर्षीय जितराज गिरी र विद्यालयका प्रधानाध्यापक ध्रुवराज गिरीलाई ०८२ माघ १४ गते
वीरगन्ज महानगरपालिका वडा–४ बिर्तास्थित बालसुधार गृहमा ५० जना क्षमता भएपनि ८९ जना बालकैदी रहेका छन् । सुधार गृहमा बलात्कार मुद्धाका ३७ जना बालकहरु रहेका छन् । त्यसैगरी लागु औषध मुद्धाका
परवानीपुर गाउँपालिका–१ रहरियाडीकी ५२ वर्षीया सुमित्री देवी मण्डल र उनका छोरा ३२ वर्षीय रामेश्वर मण्डलको ०८२ माघ १४ गते हत्या गरेको आरोपमा प्रहरीले २९ वर्षीया बुहारीलाई गिरफ्तार गरेको छ ।