निकुञ्ज पीडितद्वारा निर्वाचन बहिस्कारको घोषणा
दाङका बाँके राष्ट्रिय निकुञ्ज पीडितहरुले वन्यजन्तुबाट आफूहरुलाई सुरक्षित बनाउन भूमिका नखेलेको भन्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका छन् । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती





