INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई माघ ७ गते घरबाटै गिरफ्तार गर्‍यो ।

आरोपितले पीडित बालकलाई पुस २७ गते यौन दुर्व्यवहार गरेको भनी पीडित पक्षले माघ ७ गते इलाका प्रहरी कार्यालय बुटवलमा अप्राकृतिक मैथुन सम्बन्धी कसुरमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परिक्षण माघ ७ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भयो ।

रीमा बि.सी.

अन्य

भिडियो