INSEC Online

📅 २०८३ श्रावण १

समाचार

जातीय विभेद घटनाका आरोपित विरुद्ध शिक्षक महासंघमा निवेदन

कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित बैजनाथ आधारभूत विद्यालयमा कार्यरत ४८ वर्षीय शिक्षकलाई ०८२ माघ ९ गते जातीय विभेद गरेको आरोपमा कृष्णपुर नगरपालिका–१ निवासी बैजनाथ आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर कुमार भण्डारी

राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट दुई जना निर्वाचित

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)की लीलाकुमारी भण्डारी र नेपाली काँग्रेसका खम्मबहादुर खाती विजयी भएका छन् । महिला समूहबाट एमालेकी भण्डारीले ३ हजार ९ सय ८४ मत प्राप्त गर्दै

राष्ट्रियसभामा लुम्बिनी प्रदेशबाट तीन जना निर्वाचित

राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट तीन जना निर्वाचित भएका छन् । माघ ११ गते घोराहीमा भएको निर्वाचनमा काङ्ग्रेस-एमाले गठबन्धनबाट महिलातर्फ नेकपा एमालेकी मदाने गाउँपालिका–४ गुल्मीकी रामकुमारी झाँक्री बिजयी हुनु

राष्ट्रियसभा सदस्यमा मधेश प्रदेशबाट चार जना विजयी

मधेश प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ को मत परिणाम अनुसार चार जना विजयी भएका छन् । उक्त निर्वाचनको महिला, अल्पसंख्यक, दलित तथा अन्य कलष्टर तर्फको मत परिणाम सार्वजनिक

राष्ट्रिय सभामा कर्णाली प्रदेशबाट दुई जना निर्वाचित

कर्णाली प्रदेशमा राष्ट्रियसभाका दुई पदका लागि भएको निर्वाचनमा गठबन्धन दल कांग्रेस-एमालेका उम्मेदवारहरू विजयी भएका छन् । अन्य कलस्टरबाट उम्मेदवार बन्नुभएका कांग्रेसका ललितजंग शाही र महिलातर्फ उम्मेदवार रहनुभएकी एमालेकी मिनासिं रखाल

राष्ट्रियसभामा कोशी प्रदेशबाट एक सर्वसम्मतसहित तीन जना निर्वाचित

राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट तीन जना विजयी हुनु भएको छ । राष्ट्रिय सभाको ६ वर्षे कार्यकालका लागि ०८२ माघ ११ गते सम्पन्न भएको निर्वाचनबाट नेपाली कांग्रेस र नेकपा एमालेका

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

२२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले लुम्बिनी साँस्कृतिक नगरपालिका–४ का २६ वर्षीय अब्दुल सपुतलाई सात वर्ष कैदको सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश इश्वर पराजुलीको

कपिलवस्तु कारागारका १ सय १९ कैदीबन्दी अझै फरार

नवयुवा पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा कपिलवस्तु कारागारबाट भागेका १ सय १८ जना कैदीबन्दीहरु अझै फरार रहेका छन् । फरारमध्ये ८८ जना कैदी र ३१ जना

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले देवदह नगरपालिका–४ पिप्रहियाका २२ वर्षीय सुनिल डंगोरिया भन्ने सुनिल थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सभापोखरी गाउँपालिका–१ का ४१ वर्षीय रत्न दर्जीलाई माघ ९ गते गिरफ्तार गरेको छ । बालिकालाई ०८२ माघ ५ गते बलात्कार गरेको आरोपमा पीडित

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुरको षडानन्द नगरपालिका–२ का ३० वर्षीय प्रज्वल भनिने सञ्जय तामालाई माघ १० गते गिरफ्तार गरेको छ । बालिकालाई ०८१ माघ १५ गते बलात्कार

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुल्लू नगरपालिका–१ नाउलेकटुवालका २१ वर्षीय दिपक नेपालीलाई प्रहरीले माघ ८ गते गिरफ्तार गरेको छ । दाउरा लिन गएकी बालिकालाई माघ ८ गते दिउँसो बलात्कार

नवलपरासी (पश्चिम)मा २ मतदान स्थल र ११ मतदान केन्द्र थपिए

नवलपरासी (पश्चिम)मा १३ हजार २ सय २७ मतदाता थपिएसँगै २ मतदान स्थल र १० मतदान केन्द्र थपिएका छन् । यसअघि २०७९ सालको आवधिक निर्वाचनमा १ सय २० मतदान स्थल र

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकाहरूको वैयक्तिक विवरण सार्वजनिक गर्नुपर्ने

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुने

राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि माघ ११ गते बिहान ९ः०० देखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

बर्दियामा तीन जना उम्मेदवारको उम्मेदवारी फिर्ता, एकजनाको उम्मेदवारी बदर

बर्दियामा तीनजना उम्मेदवारले  आफ्नो उम्मेदवारी फिर्ता लिएका  छन् र एकजना उम्मेदवारको उम्मेदवारी बदर भएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका राजु रानाभाटले आफ्नो उम्मेदवारी

रोल्पाका दुई जनाले उम्मेदवारी फिर्ता लिए

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ६ गते स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका रोल्पाका दुई जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र

बागलुङका ५५ मतदान स्थल अति संवेदनशील

प्रतिनिधिसभा निर्वाचनका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको बागलुङमा ५५ मतदानस्थल अति संवेदनशील रहेको छ । दुई निर्वाचन क्षेत्रमा १ सय ७ मतदान स्थल र २ सय ३० मतदान केन्द्र

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई माघ ५ गते बलात्कार गरेको आरोपमा प्रहरीले गौरादह नगरपालिका–८ झारवारीका ३१ वर्षीय कृष्णकुमार राजवंशीलाई माघ ८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०८२ माघ ५ गते बलात्कार

निर्वाचन आयोगद्वारा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलसँग स्पष्टीकरण माग

निर्वाचन आयोगले दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार जगदिश खरेलसँग ०८२ माघ ८ गते स्पष्टीकरण माग गरेको छ । निर्वाचन आयोगले खरेललाई निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन