INSEC Online

📅 २०८३ श्रावण १०

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुल्लू नगरपालिका–९ पादुकाका २४ वर्षीय मानबहादुर रोकाय सार्कीलाई प्रहरीले असार २० गते गिरफ्तार गरेको छ । आराेपितले ०८० माघ २० गते गरेको बलात्कारबाट बालिका

तलब सुविधा नपाएको स्वास्थ्यकर्मीहरुको गुनासो

गोदावरी नगरपालिका अन्तर्गत बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले वर्षको अन्तिम महिनासम्म तलब नपाएको गुनासो गर्नुभएको छ । चालु आर्थिक वर्ष २०८० / ०८१ को असोजमहिनादेखि तलब नपाएको नगरपालिकाको स्वास्थ्य शाखामा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बर्दघाट नगरपालिका-११, मौराहाटाडीका ५१ वर्षीय रुमाखर भुषाललाई प्रहरीले ०८१ असार २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १९ गते यौन

पाल्पा अस्पतालमा आठ महिनादेखि रेविज रोग विरुद्धको भ्याक्सिन अभाव हुँदा सेवाग्राहीलाई समस्या

पाल्पा अस्पतालमा आठ महिनादेखि रेविज रोग विरुद्धको भ्याक्सिन अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ । रेविज रोग विरुद्धको भ्याक्सिन अभाव भएपछि जिल्ला अस्पताल पाल्पामा रेविजको सुई लगाउन आउने बिरामीहरू त्यसै

आर्थिक अभावमा बालबालिका दाउरा बेच्न बाध्य : पठनपाठन प्रभावित

घरको आर्थिक अवस्था अति कम्जोरी भएपछि विद्यार्थीहरू दाउरा बेच्न जार्नुपर्ने बाध्यताले पठनपाठनमा समस्या भएको छ । सिमकोट गाउँपालिका–७ स्थित कैलाश माध्यमिक विद्यालयका विद्यार्थीलाई दैनिक गुजारा गर्न र पठनपाठनको जोहो गर्नकै

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नरहरिनाथ गाउँपालिका–८ का ५० वर्षीय चक्रबहादुर विष्टलाई असार १९ गते गिरफ्तार गरेको छ । दृष्टिविहीन बालिकालाई आरोपितले असार १६ गते पीडितको घरमा गएर

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भीमेश्वर नगरपालिका–४ निवासी २७ वर्षीय पुरुष विरुद्ध ०८१ असार १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलाले आफूलाई नाता भित्रकै

बाढीपहिरोले पुल बगाएपछि तीन सातायता बाटो बन्द, एम्बुलेन्स नचल्दा बिरामीलाई समस्या

तमोर नदीसहितका खोलामा लगाइएको पाँच ओटा अस्थायी पुल बाढीपहिरोले बगाएपछि  फक्ताङलुङ गाउँपालिकामा तीन सातायता यातायात सेवा बन्द भएको छ । बाढीपहिरोले पुल बगाएपछि एम्बुलेन्ससहित यातायातका साधन चल्न नसक्दा सबैभन्दा बढी

सामुहिक बलात्कारको घटनामा चार जना दोषी ठहर

१५ वर्षीया बालिका सामुहिक बलात्कार गरेको घटनामा नुवाकोट जिल्ला अदालतले चार जनालाई दोषी ठहर गरेको छ भने एक जना बालकले भने सफाई पाएका छन् । जिल्ला न्यायाधीश शुभाषबाबु पुरीको इजलासले ०८१

सप्तरीमा ६ महिनामा बलात्कार र यौनजन्य सात घटना

सन् २०२४ को सुरुको ६ महिनाको अवधिमा सप्तरीमा महिला बलात्कारका दुई, वैवाहिक बलात्कारको एक, बलात्कार प्रयासको एक, यौन दुर्व्यवहारको दुई र मानव बेचबिखनको एक ओटा घटना भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

बलात्कार घटनाको आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालारानी गाउँपालिका-६, साकिन्धाराका ४३ वर्षीय आत्मबहादुर भलामी मगरलाई प्रहरीले ०८१ असार १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १७ गते बलात्कार

बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेका आरोपित गोडैता नगरपालिका-१ का ३६ वर्षीय सुरेन्द्र कुमार महतोविरुद्ध ०८१ असार १६ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा उजरी दिनु भएको छ ।

बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेका आरोपित विष्णु गाउँपालिका-५ का ३५ वर्षीय मोहन कुमार बैठाविरुद्ध ०८१ असार १७ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा उजरी दिनु भएको छ ।

कुटपिट तथा दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

मलंगवा नगरपालिका-४ ढाका बोडरका ३४ वर्षीया फुलोदेवी पासवानले सोही ठाउँका ३३ वर्षीय राजेश कुमार यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ असार १६ गते उजुरी दिनु भएको छ । आरोपितले असार

‘बोक्सी’ आरोपमा कुटपिट गरेका आरोपितविरुद्ध उजुरी

मलंगवा नगरपालिका-७ मुसैलीकी ४९ वर्षीया पुनिता देवी यादवलाई सोही ठाउँका ३२ वर्षीय संतोष कुमार महतो र ३६ वर्षीया प्रेमकला देवी यादवले ‘बोक्सी’ आरोपमा कुटपिट गरेको भन्दै पीडितले आरोपितहरूविरुद्ध जिल्ला प्रहरी

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८१ असार १७ गते बलरा नगरपालिका-४ का ३६ वर्षीय दिपेन्द्र कुमार यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ ।

शिक्षक कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

बरहथवा नगरपालिका-८ स्थित जनता माध्यमिक विद्यालयका शिक्षक ३३ वर्षीय विरेन्द्र कुमार यादवलाई सोही वडाका ३६ वर्षीय महेन्द्र चौधरीले कुटपिट गरेको आरोपमा पीडित शिक्षकले ०८१ असार १८ गते इलाका प्रहरी कार्यालय

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिद्धार्थनगर नगरपालिका–१, बेलहियाका ५४ वर्षीय रामबहादुर नेपाली, सोही ठाउँका २४ वषीय कमल नेपाली र १६ वर्षीय बालकलाई प्रहरीले ०८१ असार १७ गते गिरफ्तार गरेको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-३ का ४० वर्षीय विनोद कुमार लामालाई ०८१ असार १७ गते इलाका प्रहरी कार्यालय बरहथवाले गिरफ्तार गरेको छ । घरमा कोही नभएको

बलात्कार घटनाका आराेपितविरुद्धकाे उजुरी दर्ता

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका वडा नं. ६ गम्हरीयाका २२ वर्षीय बिशाल साह तुराहाविरुद्ध पीडित पक्षले दिएको उजुरी ०८१ असार १८ गते जिल्ला प्रहरी कार्यालयमा उजरी दर्ता गरेको छ