बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बसबरीया गाउँपालिका-३ का ३६ वर्षीय दिपेन्द्र कुमार माझीविरुद्ध पीडित पक्षले ०८१ असार २० गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ ।
३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बसबरीया गाउँपालिका-३ का ३६ वर्षीय दिपेन्द्र कुमार माझीविरुद्ध पीडित पक्षले ०८१ असार २० गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ ।
बागलुङ जिल्ला प्रतिनिधि सृजना पन्तका अनुसार– अविरल वर्षाका कारण पहिरोले बागलुङमा प्रहरी चौकी पुरिएको छ । दुई दिनदेखि निरन्तर परेको वर्षाका कारण चौकी माथिदेखि पहिरो खस्दा प्रहरी चौकी पञ्चकोटको भवन
पाल्पामा अविरल वर्षासहितको पहिरोले दुई जना घाइते भएसँगै तीन स्थानीय तहका नागरिकको जनजीवन प्रभावित भएकाे छ । रम्भा गाउँपालिका–२, फोक्सिङकोटमा सुकेको ठुङ्टेपिपलको रुख ढल्दा फोक्सिङ्गकोटको निर्माणाधीन वडा कार्यालय भवनमा क्षति
जिल्ला अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्ने योजना अलपत्र परेको छ । स्वास्थ्य सेवा कार्यालयले ०७८ वैशाखमा आरोग्य सुवेदी निर्माण सेवासँग तीन वर्ष भित्रमा भवन निर्माण सम्पन्न गर्ने गरि सम्झौता गरेको
सर्लाही जिल्ला घर भई आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लामा कार्यरत ४८ वर्षीय कार्यालय प्रमुख शंकर गुप्तालाई हातपात गरेको आरोपमा प्रहरीले जुम्ला जिल्ला घर भई साेही कार्यालयमा नासु पदमा कार्यरत ४० वर्षीय
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालयको आयोजनामा ०८१ असार २१ गते कार्यक्रम तथा परियोजनाको वार्षिक समीक्षा तथा योजना बैठक काभ्रेको धुलिखेलमा सुरु भएको छ । धुलिखेलमा आयोजित बैठकमा इन्सेकका
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–३ डाँडागाउँका ३० वर्षीय प्रताप तामाङलाई असार २० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ असार १७ गते बलात्कार गरेको
४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिबेणी गाउँपालिका–३ टोट्केका ४२ वर्षीय टोप बहादुर वलीलाई असार २० गते निजकै घरबाट गिरफ्तार गरेको छ । महिलालाई असार १९ गते बलात्कार गरेको
डुडुवा गाउँपालिका-६, सिख्खनपुर्वामा ०८१ असार २० गते प्रहरीले चलाएको गोली लागेर सोही ठाउँका ५५ वर्षीय सन्नामा भन्ने सरनाम सिंह सरदार र ३० वर्षीय नानक सिंह सिख घाइते भएका छन् ।
१८ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको कसुरमा कौडेना गाउँपालिका-३ का ३१ वर्षीय प्रवेश पासवान र ३० वर्षीय बिजय कुमार चौधरीलाई जिल्ला अदालत सर्लाहीले ०८१ असार २० गते सात वर्ष कैद
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा हरिपुर्वा नगरपालिका-६ का २९ वर्षीय गणेशप्रसाद यादवलाई जिल्ला अदालत सर्लाहीले ०८१ असार २० गते नाै वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत
सुरुङ्गा नगरपालिका-५ कुशहा टोलका २८ वर्षीय आनन्द पासवान र उनकी प्रेमिका ३५ वर्षीया गीतादेवी पासवानलाई आत्महत्या दुरुत्साहन कसुरमा ०८१ असार २१ गते कैद सजाय र जरिवाना भएको छ । जिल्ला
अन्नपुर्ण गाउँपालिकामा अहिले सम्म पनि कुल घरधुरी संख्याको झण्डै १९ प्रतिशत घरधुरीमा खानेपानीको पहुँच पुग्न सकेको छैन । गाउँपालिकाले सार्वजनिक गरेको तथ्य अनुसार हाल गाउँपालिकाको ८१.०५ प्रतिशत घरधुरिमा मात्रै खानेपानीको
घरेलु हिंसा पीडित महिलालाई न्यायिक प्रक्रियामा जानको लागि इन्सेकले आर्थिक सहयोग गरेको छ । रिब्दीकोट गाउँपालिका–३, खस्यौलीकी ३१ वर्षीया बिजु दङ्गाललाई ०८१ असार २१ गते इन्सेक पाल्पा जिल्ला प्रतिनिधिले जिल्ला
बेनी नगरपालिकाले आफ्नो क्षेत्र भित्रका १ हजार ७ सय भन्दा धेरै ज्येष्ठ नागरिक, शारिरीक रुपमा अपाङ्गता र अशक्त तथा दिर्घ रोगीहरुलाई घरमै पुगेर सेवा प्रदान गरेको छ । नगरपालिकाले थालेको
लालीगुराँस नगरपालिका-८ की ४६ वर्षीया तीलमाया नेपालीको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय छोरा दीपक नेपालीलाई असार २० गते गिरफ्तार गरेको छ । घरायसी विवादका आमालाई ०८१ असार २० गते
बागमति प्रदेश सरकारले बिमा शुल्क बापतको १ करोड ९ लाख ५८ हजार १ सय ५० रुपैयाँ रकम भुक्तानी नगरिदिँदा दोलखाका ३ हजार १ सय ७८ परिवारका करिब १० हजार नागरिक
९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सजाय तोकिएका फरार आरोपित वालिङ नगरपालिका– ११ भकभका बस्ने ६५ वर्षीय भिम बहादुर पौडेललाई प्रहरीले असार २० गते गिरफ्तार गरेको छ । पीडित
सर्केगाड गाउँपालिका–१, तुम्च स्थित देवल आधारभूत विद्यालयको भवन डेढ वर्षदेखि जीर्ण भएर पठनपाठनमा समस्या हुँदै आएको छ । जीर्ण भवनलाई मर्मतका लागि गाउँपालिकालाई अनुरोध गर्दा पनि सुनुवाइ नभएको विद्यालयका शिक्षक
जिल्ला अस्पताल हुम्लामा करिब पाँच महिनादेखि खानेपानीको अभाव भएपछि सेवाग्राहीलाई सास्ती भएको छ । जिल्ला अस्पताल जस्तो सम्वेदनशील क्षेत्र भए पनि पानीको अभाव भएपछि दैनिक आउने सेवाग्राही खानेपानीबाट वञ्चित हुनु