INSEC Online

📅 २०८३ श्रावण १०

समाचार

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गोडैता नगरपालिका-५ रामवन का ३४ वर्षीय जय प्रकाश यादवलाई ०८१ असार २२ गते इलाका प्रहरी कार्यालय गोडैताले गिरफ्तार गरेको छ । आरोपितले ०७९

जिल्ला अस्पतालमा पानीको अभाव : सेवाग्राहीलाई सास्ती

जिल्ला अस्पतालमा पानीको अभाव हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । सल्यान जिल्लासहित रुकुम र रोल्पा जिल्लाका सेवाग्राही समेत आउने जिल्ला अस्पतालमा करिब एक महिनादेखि पानीको अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिला बलात्कार गरेको अरोपमा १६ वर्षीय एक बालकलाई प्रहरीले ०८१ असार २३ गते नीलकण्ठ नगरपालिका–१० बाट गिरफ्तार गरेको छ । आफूलाई ०८१ असार २१ गते बलात्कार गरेको भन्दै

३५ घरधुरीका दलित परिवार पहिरोको उच्च जोखिममा

सोरु गाउँपालिका—४ रावलबाडा गाउँका ३५ घरधुरीका दलित परिवार बाढी पहिरोको त्रासले रातभर जागराम बस्न थालेका छन् । असार २१ गते बिहान गाउँमा माथि वर्षासँगै उर्लेर बाढी आएर खेतीयोग्य जग्गा बगरमा

हत्या घटनाका आरोपित गिरफ्तार

राजदेवि नगरपालिका-१ पथरा टोलकी ६९ वर्षीया राधिका देवी तेलीको हत्या गरी फरार रहेका आरोपितका छोरा ४० वर्षीय मनोज साहलाई ०८१ असार २३ गते प्रहरीले गिरफ्तार गरेको छ । जग्गा जमिनको

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

४५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका-१० सुसलिङका २३ वर्षीय नरेल लिम्बूलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ असार

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-४ का ३४ वर्षीय सुवास कुमार महतोलाई ०८१ असार २३ गते इलाका प्रहरी कार्यालय बरहथवाले गिरफ्तार गरेको छ । आरोपितले ०७८ फागुन

कोशी प्रदेशमा लक्ष्यभन्दा कम बालबालिकालाई पोलियोको खोप

कोशी प्रदेशमा लक्ष्यभन्दा कम बालबालिकालाई पोलियो रोगविरूद्ध सुईद्वारा दिइने खोप(आइपीभी) लगाइएको कोशी स्वास्थ्य निर्देशनालयले जनाएको छ । कोशी प्रदेशमा २ लाख ४९ हजार ८७ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकामा

निरन्तर वर्षाले लुम्बिनी प्रदेशका अधिकांश जिल्लाका नागरिकहरूको जनजीवन प्रभावित

तीन दिनदेखिको अविरल वर्षाले लुम्बिनी प्रदेशका अधिकांश जिल्लाका नागरिकहरूको जनजीवन प्रभावित बनेको छ । अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बाढी पहिरो आउनुका साथै उच्च जोखिम बढेको हो ।

अपहरण तथा सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

नाबालिकालाई अपहरणपछि बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले धनुषाको क्षिरेश्वरनाथ गाउँपालिका– १० गोपालपुर घर भई कास्की पोखरा महानगरपालिका– ११ रानी पौवा बस्ने २१ वर्षीय अरूण कुमार दास र भारतको बिहार

पहिरोमा परि गण्डकी प्रदेशमा आठ जनाको मृत्यु, राजमार्गहरु अवरुद्ध हुँदा जनजिवन प्रभावित

केहि दिन देखि निरन्तर भइरहेको वर्षाका कारण पहिरोमा परि गण्डकी प्रदेशमा हालसम्म आठ जनाको मृत्यु भइसकेको छ भने एक जना अझै बेपत्ता हुनुहुन्छ । साथै सोहि पहिरोमा परि नौ जना

मानव बेचविखन घटनाका आरोपित गिरफ्तार

मानव बेचविखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले २४ वर्षीया सन्ध्या चुडाललाई असार २३ गते गिरफ्तार गरेको छ । झापा जिल्ला विर्तामोड नगरपालिका-८ गरामनी स्थायी घर भइ विराटनगर महानगरपालिका-११ मा बस्दै

इन्सेकसहित सरोकारवालाको सक्रियतामा बाल विवाह रोकियो

१६ वर्षीया बालिकालाई असार २२ गते तातोपानी गाउँपालिका – ४ जैतपुर गाउँमा हुन थालेको बालविवाह रोकिएको छ । इन्सेक सहित बाल सञ्जाल, आवाज, प्रहरी र स्थानीय तहको सक्रियतामा हुन थालेको

जिल्लामा १ सय २६ ओटा बस्ती पहिरोको जोखिममा

जिल्लामा १ सय २६ ओटा मानव बस्ती पहिरोको जोखिममा रहेका छन् । तीन नगरपालिका र सात गाउँपालिका गरेर दश स्थानीय तह रहेको जिल्लामा १ सय २६ बस्ती पहिरोको जोखिममा परेको

जिल्लामा १ हजार ९सय ४३ जना बालबालिका आई पि.भी.खोपबाट वञ्चित

जिल्लामा आई पि.भी. विरुद्ध खोप अभियान सञ्चालन भएपनि जिल्ला भरिमा १ हजार ९सय ४३ जना बालबालिका आई पि.भी.खोप बाट वञ्चित छन् । गत जेठ १३ गते बाट जेठ १६ गते

राष्ट्रिय परिचय पत्र नबनाए भत्ता नपाउने सूचनाले ज्येष्ठ नागरिकहरुलाई सास्ती

राष्ट्रिय परिचय पत्र नबनाए भत्ता नपाउने सूचनाले ज्येष्ठ नागरिकहरुलाई सास्ती भएको छ ।  राष्ट्रिय परिचय पत्र नबनाएमा सरकारले दिने सामाजिक सुरक्षा भत्ता नदिने सूचना पाएपछि परिचय पत्र बनाउनका लागि ज्येष्ठ

अविरल वर्षाका कारण बागमती प्रदेशमा तीन जनाको मृत्युः जनजीवन प्रभावित

काठमाडौँको नागार्जुन नगरपालिका–३ मा खसेको पहिरोमा पुरिएर असार २१ गते नागार्जुन नगरपालिका–३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पुरिँदा गोरखा जिल्ला लखन थापा गाउँपालिका–६ घर भई हाल सोही रेष्टुरेण्टमा काम गर्ने मनोज

बेचविखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेका आरोपित बलरा नगरपालिका-३ जब्दीका ३६ वर्षीय बिसिन्द्र कुमार कुशवाहाविरुद्ध पीडित पक्षले ०८१ असार २१ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजरी दिनु भएको छ ।

दुर्व्यवहार, कुटपिट तथा धम्की घटनाका आरोपितविरुद्ध उजुरी

कविलासी नगरपालिका-१० सलेमपुर की ३३ वर्षीया महिला नुजहान खातुनले सोही ठाउँका ३५ वर्षीय देवेन्द्र राय यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ असार २० गते उजुरी दिनु भएको छ । आरोपितले

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बसबरीया गाउँपालिका-३ का ३६ वर्षीय सुर्यकान्त मिश्राविरुद्ध पीडित पक्षले ०८१ असार २१ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ । आराेपित