INSEC Online

📅 २०८३ श्रावण १०

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा यशोधरा गाउँपालिका–३, बसन्तपुरका २१ वर्षीय आकाश कलवार र सोही ठाउँका २२ वर्षीय अवशेष पाण्डेलाई प्रहरीले ०८१ असार १७ गते तौलिहवाबाट गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मायादेवी गाउँपालिका–१, आइरोइलीका २३ वर्षीय दुर्गेश चमारलाई प्रहरीले ०८१ असार १७ गते घरबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १४ गते बलात्कार

पहिरोले पाँच परिवार विस्थापित, २३ घर जोखिममा

पहिरोले मोलुङ गाउँपालिका-७ जेसे गौरीडाँडाका पाँच घरपरिवार विस्थापित भएका छन् । अविरल वर्षाका कारण गएको पहिरोले गौरीडाँडाका पाँच घरपरिवार विस्थापित हनुका साथै २३ घर परिवार जोखिममा परेका छन् । पहिरोका

बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेकाे कसुरमा १७ वर्षीय बालकलाई जिल्ला अदालतले ०८१ असार १७ गते १२ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले असार

कारागारका कैदीबन्दीहरूमा दीर्घरोगीको सङ्ख्या बढ्दै

पाल्पा जिल्ला कारागारमा २ सय ६५ कैदीबन्दीहरू रहेकोमा ७२ जना कैदीबन्दीहरू दीर्घरोगी रहेका छन् । जिल्ला कारागारको बन्दी क्षमता ३ सय २५ जनाको छ । कारागारको क्षमता महिला १ सय

बलात्कार कसुरमा १८ वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भानु नगरपालिका– ९ बडहरेका २३ वर्षीय कर्णबहादुर मास्की मगरलाई जिल्ला अदालतले १८ वर्ष कैद, ७ लाख जरिबाना, पीडितलाई १ लाख क्षतीपुर्ती र पीडित राहत

पाँच महिनादेखि तलब भत्ता नपाएको स्वास्थ्यकर्मीको गुनासो

चन्दननाथ नगरपालिकामा स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मीहरुले गत वर्ष फागुन महिनादेखि तलब भत्ता नपाएको गुनासो गरेका छन् । चालु आर्थिक वर्ष ०८०/०८१ को खाता बन्द गर्न एक साता मात्रै बाँकी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा गुलरिया नगरपालिका–५ का १८ वर्षीय सुनिल राढ पटेल र सोही ठाउँका २७ वर्षीय सुजन सिग्देललाई प्रहरीले ०८१ असार १६ गते गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गुजरा नगरपालिका-८ प्रतापपुर पल्टुवाका २० वर्षीय राजाबाबु पासवानलाई ०८१ असार १६ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले गिरफ्तार गरेको छ। आरोपित पासवानले ०८१ जेठ १५ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार 

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चन्द्रपुर नगरपालिका-३ गैदाटारका २० वर्षीय विवेक तामाङलाई ०८१ असार १६ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले गिरफ्तार गरेको छ । आरोपित तामाङले पीडित महिलालाई असार

बलात्कार घटनाका आरोपित गिरफ्तार 

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुजरा नगरपालिका-६ फतगैया टोलका २२ वर्षीय शेख सालिमलाई ०८१ असार १३ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले गिरफ्तार गरेको छ। आरोपितले पीडितलाई असार १३ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपितलाई कैद तथा जरीवाना

पाँच वर्षीया बालिकालाई बलात्कार गरेकाे कसुरमा गोलबजार नगरपालिका-९ का ८० वर्षीय जुमन मियाँलाई जिल्ला अदालतले ०८१ असार १६ गते आठ महिना कैद र सात हजार रुपियाँ जरीवानाको फैसला गरेको छ ।

परमादेशपछि कथित बोक्सी आरोप लगाउनेविरुद्ध उजुरी दर्ता

बिष्णुपुर गाउँपालिका-४ सिम्राहा सिंग्यौनकी ४५ वर्षीया सुर्जीकुमारी मण्डलको निवेदनमा उच्च अदालत जनकपुर राजविराज इजलासले परमादेश गरेपछि घटनाको एक वर्ष दुई महिनापछि ०८१ असार १४ गते जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता

पतिसहित परिवारका सदस्यविरुद्ध अभद्र व्यवहारको उजुरी

राजविराज नगरपालिका-७ खर्साल टोलकी २९ वर्षीया मनिषा कुमारी सिंहले पति ३३ वर्षीय मनोजकुमार मेहतासहित परिवारका सदस्यहरूमाथि अभद्र व्यवहारको उजुरी दर्ताका लागि दिएको निवेदन ०८१ असार १७ गते सनाखत गर्नुभएको छ

गाउँपालिकाको लेखापाललाई हातपात घटनाका आरोपित गिरफ्तार

जुम्ला जिल्ला घर भई अदानचुली गाउँपालिकामा कार्यरत ३८ वर्षीय लेखापाल दत्त थापालाई हातपात गरेको आरोपमा प्रहरीले अदानचुली गाउँपालिका–३ का २४ वर्षीय मनोज फडेरा, २७ वर्षीय गोर्ख फडेरा र २८ वर्षीय

विद्यार्थीलाई कुटपिट घटनाका आरोपित होस्टेल वार्डेन गिरफ्तार

अमरगढी नगरपालिका–५ स्थित क्याम्ब्रीज पब्लिक स्कुलका  होस्टेल वार्डेन महेश नाथले २०८१ असार १७ गते दुई विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । क्याम्ब्रीज पब्लिक स्कुलमा कक्षा पाँचमा अध्ययनरत बैतडी जिल्ला सिगास

खानेपानी योजना जीर्ण भएपछि ६० घरधुरीमा खानेपानीको हाहाकार

बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाको दुरुमखोलाको चौपारी, नेटाबजार, लामडाँडा बस्नेउरामा खानेपानीको हाहाकार भएको छ । दुई दशक अघि निर्माण गरेका खानेपानी योजना जीर्ण भएपछि मर्मतका लागि सम्बन्धित निकायले चासो नदिएको र

भिदत्तम नगरपालिकाको गाडीमा तोडफोड, घटनाका आरोपित गिरफ्तार

भिमदत्त नगरपालिकाको गाडीमा ०८१ असार १७ गते तोडफोड गरेको आरोपमा प्रहरीले खोकाछाप्रा उद्धार समितिमा आवद्ध आठ जना महिला सहित १५ जना मजदुर व्यवसायीहरुलाई असार १७ गते गिरफ्तार गरेको छ ।

उद्यमशील बन्दै पाल्पा कारागारका बन्दीहरू

पाल्पा कारागारका बन्दीहरू उद्यमशील बन्दै गएका छन् । पाल्पा कारागारका कैदीबन्दीहरूले कारागार भित्रै नाम्लो, दाम्लो बाट्ने, बत्ती कात्ने र गुडिया बनाउने कार्य गरेर आम्दानी लिँदै आएका छन् । आफूले सात

स्थानीय सरकारको प्रकोप व्यवस्थापन कोष

बाढीपहिरो, मनसुनजन्य प्रकोप र सुख्खायाममा हुने आगलागीका घटनालाई मध्यनजर गर्दै जिल्लाको फक्ताङ्लुङ गाउँपालिकाले प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ । हरेक वर्ष बर्खाका सयमा बाढी, पहिरो, खोला तथा नदीले गर्ने