INSEC Online

📅 २०८३ जेष्ठ २३

तुलसीपुर कारागारका ७५ कैदी अझै फरार

जेनजी आन्दोलनका क्रममा जेल तोडेर भागेका तुलसीपुर कारागारका ७५ जना कैदी, वन्दी अझै फरार रहेका छन् ।  आठ जना विदेशीसहित…

गाउँपालिकाको अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

छथरजोरपाटी गाउँपालिकाको अध्यक्षको र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अस्थायी र करार सेवाका कर्मचारीले तालाबन्दी गरेपछि सरकारी सेवा बन्द भएको छ…

अपाङ्गता सहायता कक्षलाई प्रदेश सरकारले बैठक कक्ष बनाउने भएपछि अपाङ्ग महासङ्घको विरोध

अपाङ्गता भएका व्यक्तिहरुका लागि निर्माण गरिएको पहुँचयुक्त सहायता कक्ष कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले बैठक कक्ष बनाउने तयारी गरेपछि…

झाडापखलाबाट दुई बालबालिका र एक जेष्ठ नागरिकको मृत्यु

छिन्नमस्ता गाउँपालिका–५ मुसहरी टोलमा कात्तिक ३ गतेदेखि झाडापखालको प्रकोप फैलिएपछि दुई जना बालबालिका सहित एक जना जेष्ठ नागरिकको मृत्यु भएको…

बाल सुधारगृहबाट भागेका २० मध्ये १५ जना गिरफ्तार

भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट २० जना बन्दी ढोका फोडेर फरार भएका छन् । बन्दीहरु कात्तिक १६ गते दिउँसो सुधारगृहको ढोका…

हत्या घटनाका आरोपित गिरफ्तार

हिलिहाङ गाउँपालिका–१ फेदापका ६९ वर्षीय युवराज राईको हत्या गरेको आरोपमा प्रहरीले ३१ वर्षीय छोरा सन्देश राईलाई कात्तिक १७ गते गिरफ्तार…

जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशमा ७७ करोड रुपियाँ बराबरको क्षति

जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशका विभिन्न सरकारी कार्यालयमा भएको आगजनी, तोडफोडका घटनामा ७७ करोड रुपियाँ बराबरको क्षति भएको प्रदेश सरकारले…

तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा सात जना गिरफ्तार

जेन्जी आन्दोलनको क्रममा ०८२ भदौ २४ गते काभ्रेमा विभिन्न सरकारी तथा नीजि भवन र सम्पति तोडफोड, आगजनी र लुटपाटमा संलग्न…

प्रादेशिक अस्पतालमा बिमाको औषधी अभाव हुँदा सेवाग्राही मार्कामा

रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल लहानमा स्वास्थ्य बिमाबाट पाइने निःशुल्क औषधी तीन महिनादेखि अभाव हुँदा सेवाग्राही मार्कामा परेका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले फेदाप गाउँपालिका–३ का ३१ वर्षीय प्रविन तामाङलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ…

नागरिक समाजद्वारा नर्सहरूको आन्दोलन समाधान गर्न सरकारलाई ध्यानाकर्षण

गण्डकी प्रदेशका नागरिक समाजका प्रतिनिधिहरूले नर्सहरूको जारी आन्दोलनप्रति एक्यवद्धता जनाउँदै समस्या समाधानका लागि सरकारलाई ध्यानाकर्षण गराएका छन् ।  ०८२ कात्तिक…

सुर्नया गाउँपालिकामा तीन हप्तादेखि तालाबन्दी

सूचनाको माग गर्दै जेनजी समूहले बैतडीको सुर्नया गाउँपालिकामा तीन हप्तादेखि गरेको तालाबन्दी अझै खुल्न सकेको छैन । विभिन्न ११ बुँदे…

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धर्मदेवी नगरपालिका –४ का ३० बर्षीय अनिल रोक्कालाई कात्तिक १३ गते गिरफ्तार गरेको…

जिल्ला अस्पताल बाजुरामा एक महिनादेखि जिवनजल अभाव

जिल्ला अस्पताल बाजुरामा विगत एक महिना देखि जिवन जलको अभाव भएको छ । अधिल्लो आर्थिक वर्षमा खरिद गरेको जिवनजल सकिएको…

झुम्का र नक्खु कारागारबाट फरार दुई कैदी सप्तरीबाट गिरफ्तार

जेनजी आन्दोलनको क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका कैदी २३ वर्र्षीय विजय खड्कालाई ०८२ कात्तिक १२ गते सप्तरी प्रहरीले कञ्चनरुप नगरपालिका–३…

हत्याका घटनाका आरोपित गिरफ्तार

फरुवा प्रहारबाट आमाको हत्या गरेको आरोपमा  भेरीगंगा नगरपालिका-१२ मसिनाटोलका ३५ वर्षीय कविराम बस्नेतलाई प्रहरीले कात्तिक १४ गते गिरफ्तार गरेको छ…

जेनजी आन्दोलनका घाइते सन्तोषलाई थप उपचारका लागि काठमाडाैँ लगियो

भदौ २४ गते जेनजी आन्दालेनका क्रममा घाइते भएका वीरेन्द्रनगर नगरपालिका–२ का २६ वर्षीय सन्तोष बोहरालाई कात्तिक १४ गते थप उपचारका…

अत्यधिक वर्षापछि धनकुटा र सुनसरीमा विद्यालय बन्द, कोशीका विभिन्न सडक पहिरोका कारण अवरुद्ध

मोन्था चक्रवातको असर कोशी प्रदेशका विभिन्न जिल्लामा परेपछि विद्यालय बन्द गरिनुका साथै पहिरोका कारण सडक अवरुद्ध भएका छन् । भारी…

पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य

चंखेली गाउँपालिका–५ स्थित नेप्काका स्थानीयहरु टाँके भ्याली पुग्न जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । टाँके भ्याली जाने बाटोमा खोलाहरू…

समाचारको विषयलाई लिएर पत्रकारलाई धम्की

विराटनगर महानगरपालिका-८ का ३३ वर्षीय पत्रकार सोनुकुमार दासलाई समाचारको विषयलाई लिएर मार्ने धम्की दिएको घटनामा पत्रकारहरूले विरोध जनाएका छन् ।…