INSEC Online

📅 २०८३ जेष्ठ २३

हिरासतमा थुनुवाको  मृत्यु घटनाकाे इन्सेकसहितकाे संयुक्त टोलीद्वारा अनुगमन

वीरेन्द्रनगर–११ का ३५ वर्षीय गंगे सुनारको कात्तिक २१ गते सुर्खेत जिल्ला प्रहरी कार्यालयको हिरासतमा मृत्यु भएपछि  राष्ट्रिय मानव अधिकार आयोग…

केन्द्रीय कारागारबाट भागेका कैदी प्यूठानबाट गिरफ्तार

जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार काठमाडाैँबाट भागेका कैदी झिमरुक गाउँपालिका- १ का २४ वर्षीय सन्तोष विकलाई प्रहरीले ०८२ कार्तिक १९…

मतदाता नामावली सङ्कलन कार्य जारी, सुदूरपश्चिम प्रदेशमा ६ हजार बढी नयाँ मतदाता थपिए

नेपाल सरकारले ०८२ फागुन २१ गते प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन मिति तोकेसँगै सुदूरपश्चम प्रदेश अन्तर्गतका जिल्लाहरुमा मतदाता नामावली संकलन…

पहिचान नखुलेको समूहद्वारा विद्यालयमा आगजानी

अदानचुली गाउँपालिका–३ स्थित क्षत्रपाल आधारभूत विद्यालयको भवनमा पहिचान नखुलेको समुहद्धारा आगजानी गरिएको छ । कात्तिक १९ गते रातिको समयमा सो…

कोशी प्रदेशमा नयाँ मतदाता नामावली सङ्कलन उत्साहजनक

जेनजी आन्दोलनपछि ०८२ भदौ २७ गते पूर्व प्रधानन्यायाधीश सुशिला कार्की नेतृत्वको सरकारले ०८२ फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सुनवल नगरपालिका–१३ घ्युडल्लाकी ५५ वर्षीया भीमकला थापाको ०८२ कात्तिक १८ गते हत्या गरेको आरोपमा ६२ वर्षीय पति खड्कबहादुर थापालाई जिल्ला…

स्रोतसाधनको अभावले निर्वाचन कार्यक्रममा समस्या

जेनजी आन्दोलनका क्रममा सवारी साधन आगजनी भएपछि लुम्विनी प्रदेश निर्वाचन कार्यालय दाङलाई निर्वाचन कार्यक्रम कार्यान्वयनमा समस्या भएको छ । आगामी…

थुनुवाकाे हिरासतमा मृत्यु 

वीरेन्द्रनगर नगरपालिका-११ का ३५ वर्षीय गंगे सुनारकाे ०८२ कात्तिक २१ गते बिहान ५ बजे सुर्खेत जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा मृत्यु…

बाल सुधाररगृहबाट नौ जना फरार, दुई जना गिरफ्तार

विराटनगर महानगरपालिका–३ स्थित बाल सुधार गृहबाट कात्तिक २० गते फरार भएका नौ जना ‘बाल बिझ्याइँकर्ता’ मध्ये प्रहरीले दुई जनालाई तत्कालै…

चितवन अदालतमा भौतिक स्रोत साधनको अभावः कार्यसम्पादनमा कठिनाइ

चितवन जिल्ला अदालतमा ०८२ भदौ २४ गते जेनजी आन्दोलनको क्रममा भएको तोडफोड तथा आगजनीबाट ४ करोड रुपियाँ बढीको क्षति भएको…

झाडापखालाको प्रकोपबाट एकै टोलका ५९ जना सङ्क्रमित

छिन्नमस्ता गाउँपालिका–५ लोखरमस्थित मुसहर टोलमा झाडापखालाको प्रकोप फैलिएका कारण स्वास्थ्य सर्तकता अपनाउन छिन्नमस्ता गाउँपालिकाले अपिल गरेको छ । गाउँपालिका कार्यपालिकाको…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई ०८२ कात्तिक २ गते बलात्कार गरेको आरोपमा सप्तरी जिल्ला तिलाठीकोइलारी गाउँपालिका–३ का १९ वर्षीय पवनकुमार रायविरुद्ध पीडित…

नख्खु कारागारका ४ सय ४९ कैदीबन्दी अझै फरार

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते नख्खु कारागारबाट भागेका १ हजार २ सय ७८ जना कैदीबन्दी मध्ये अभैm ४…

गौर कारागारका १ सय ३१ कैदीबन्दी अझै फरार

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते गौर कारागारबाट भागेका २ सय ९१ जना कैदी बन्दी मध्ये १ सय ३१ जना…

हेटौंडा स्थित चुरे हिल अस्पतालमा कार्यरत डाक्टरमाथि कुटपिट

हेटौंडाको चुरे हिल अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशिल शाहलाई ०८२ कात्तिक १९ गते बिरामीको उपचार प्रक्रिया र भर्नाका विषयमा…

जेनजी आन्दोलनका क्रममा झापामा प्रहरी हिरासतबाट फरार भएका ९२ मध्ये तीन जना गिरफ्तार

जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय झापा, मातहत रहेका इलाका प्रहरी कार्यालय दमक, विर्तामोड र झिलझिलेबाट फरार भएका मध्ये तीन…

नीजि अस्पतालका स्वास्थ्यकर्मीहरुद्वारा प्रदर्शन तथा धर्ना

नेपाल सरकारको ऐन अनुसार तलव स्केल लागु गर्न माग राख्दै नीजि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले ०८२ कात्तिक १९ गते बिहान जिल्ला…

नवलपरासी पश्चिम कारागारबाट भागेका २ सय ३ जना कैदीबन्दी अझै फरार

जेनजी आन्दोलनका क्रममा जिल्ला कारागारबाट ०८२ भदौ २४ गते भागेका मध्ये कात्तिक १९ गतेसम्म ३ सय ३३ जना कैदीबन्दी कारागारमा…

प्रदेश सभा सुचारु हुन नसक्दा सार्वजनिक महत्वका विधेयकहरु पारित हुन सकेनन्

सुदूरपश्चिम प्रदेश सभाको बैठक लामो समयदेखि बस्न नसक्दा दर्ता भएका पाँच ओटा विधेयक प्रदेश सभामा विचाराधिन अवस्थामा रहेका छन् ।…

बाल सुधारगृहबाट भागेका २० मध्ये १७ जना गिरफ्तार

भक्तपुर नगरपालिका-१ सानोथिमिस्थित बाल सुधारगृहबाट ०८२ कात्तिक १६ गते भागेका २० जना बन्दी मध्ये १७ जनालाई प्रहरीले कात्तिक १९ गतेसम्म…