INSEC Online

नेविसंघद्वारा संसद् भवन अगाडि प्रदर्शन, ११ जना गिरफ्तार

संसदीय छानबिन समिति गठन गर्न नेविसंघले संसद भवन अगाडि जेठ ४ गते प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा प्रहरीले ११…

कारागारमा क्षमता भन्दा दोव्बर कैदीबन्दी

कोशी प्रदेशका १४ ‌ओटा जिल्लामा रहेका जिल्ला कारागारमा क्षमता भन्दा दोव्बर कैदी राखिएको तथ्याङ्कले देखाएको छ । खोटाङ प्रतिनिधि तारानाथ…

फोरेन्सिक विशेषज्ञ नहुँदा पाेस्टमार्टममा ढिलाई, आफन्तद्वारा विरोध प्रदर्शन

१७ वर्षीया बालिकाको शवको धौलागिरी अस्पताल बागलुङमै पोस्मार्टम हुनुपर्ने भन्दै पीडित पक्षले नाराजुलुस गरेका छन् । जेठ १ गते साँझ…

बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले घोराही उपमहानगरपालिका-१४ का १९ वर्षीय शङ्कर विकलाई नौ वर्ष कैद सजायको फैसला…

धिगा गाउँमा खानेपानी समस्या

जिल्लाको उत्तरी भेग नाम्खा गाउँपालिका–१ धिगा गाउँमा खानेपानीको समस्या भएको छ । करिब पाँच महिनादेखि धिगा गाउँमा खानेपानीको समस्या हुँदै…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

नौ वर्षीया बालिकालाई बालात्कार गरेको आरोपमा धनुषाधाम नगरपालिका-२ मंगलपुरका ३६ वर्षीय चन्द्रदिप साहविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालयमा दिएको उजुरी…

विद्यालय भवनकाे छानो उडाउँदा चारदिनदेखि पठनपाठन प्रभावित

सिमकोट गाउँपालिका–२ ठेहेमा गाउँ स्थित रामदेव माध्यमिक विद्यालय भवनकाे छानो जेठ १ गते  राती आएकाे हावाहुरीले उडाएपछि चारदिनदेखि पठनपाठन प्रभावित भएको…

प्राथमिक तहमै विद्यालय छोड्छन् बालबालिका

वीरेन्द्रनगर नगरपालिका–११ बालुवाटारकी ४२ वर्षीया बुद्धिसरा बैगारका पाँच छोरी र दुई छोरा गरी सात सन्तान छन् । उनीहरूमध्ये कसैले पनि…

हत्या घटनाका फरार आरोपित गिरफ्तार

पाँच महिनाको शिशुको हत्या घटनाका फरार आरोपित वीरगंज महानगरपालिका-१७ अलौ निवासी २२ वर्षीया आरती कुमारी साह तेलीलाई ०८१ जेठ १…

अपाङ्गता भएका व्यक्तिहरूको लागि निर्माण गरिएको ऐन कार्यान्वयन गर्न माग

अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्तता अभियान तनहुँले अपाङ्गता भएका व्यक्तिहरूको लागि निर्माण गरिएको ऐन कार्यान्वयन गर्न माग गरेको छ ।…

हत्या घटनाका आराेपित पति र सासु गिरफ्तार

बागलुङको काठेखोला गाउँपालिका– १ पालाकी १७ वर्षीया बालिकालाई यातना दिएर हत्या गरेको आरोपमा १७ वर्षीय पति र ३७ वर्षीया सासुलाई…

पिछडिएका समुदायका समस्यालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रममा समावेश गर्न प्रतिबद्ध छौँः मन्त्री खत्री

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा सिमान्तकृत, अल्पसङ्ख्यक, पिछडिएका समुदाय, महिला तथा दलित समुदायका…

सामाजिक सञ्जालमार्फत यौन कार्यमा लगाएको आरोपमा एक जना गिरफ्तार

सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी गाउँपालिका–६ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–४ माकलबारी बस्ने १९ वर्षीया अञ्जली अधिकारीलाई स्ट्रिप च्याटमार्फत आर्थिक प्रलोभनमा पारी…

डढेलोले खाने पानी पाइपमा क्षति, रामेछापमा खाने पानीको अभाव

जङ्गलमा लागेको आगोले खाने पानीका पाइप जल्दा रामेछापमा खाने पानीको अभाव भएको छ । मन्थली नगरपालिका–१ दाहालगाउँमा वितरण हुने खाने…

खाद्य डिपोमा चामल नहुँदा स्थानीय मर्कामा

व्याँस गाउँपालिका–२ मा तीन महिनायता खाद्यान्न ढुवानी भएको छैन् । राप्ला डिपोमा चामल ढुवानी नभएपछि दुम्लीङबस्तीमा खाद्यान्नको अभाव भएको छ…

कुटपिट गरी हत्या घटनाका आरोपित गिरफ्तार

सुस्ता गाउँपालिका-३, मर्चहवाका काका ५१ वर्षीय तिलकधारी चमारलाई कुटपिट गरी हत्या गरेको आरोपमा २७ वर्षीय सन्तराम चमारलाई प्रहरीले ०८१ जेठ…

शिक्षक हत्या घटनाका आरोपित गिरफ्तार

बेलौरी नगरपालिका–६ विद्यानगर घर भई बेलौरी नगरपालिका–८ स्थित जनज्योति माध्यमिक विद्यालय, कलकत्तामा लामो समयदेखि शिक्षण गर्नुभएका ६५ वर्षीय शिक्षक लच्छी…

न्याय पाउन नसकेको बेपत्ता पारिएका व्यक्तिहरुका परिवारको गुनासो, पीडित परिवारको आर्थिक अवस्था दयनीय बन्दै !

विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष बितिसक्दा समेत तत्कालिन नेकपा माओवादी र सुरुक्षाकर्मीहरुले बेपत्ता बनाएका व्यक्तिहरुको स्थिति सार्वजनकि गर्ने, पीडित…

नागरिक उड्डयन कार्यालयको अध्ययन प्रतिवेदन तयार गर्न उच्च अदालतद्वारा परमादेश जारी

उच्च अदालत तुलसीपुर, नेपालगञ्जले नेपालगञ्ज नागरिक उड्ड्यन कार्यालय, राँझाको अध्ययन प्रतिवेदन तयार गर्न परमादेश जारी गरेको छ । सार्वजनिक सरोकार…

हत्या प्रयास घटनाका आराेपित आमा गिरफ्तार

१८ महिने छोरीलाई सलको पासो लगाएर मार्न खाेजेको आरोपमा प्रहरीले मुसीकोट नगरपालिका– १४ लोरिवाङकी २१ वर्षीया नन्दकली विष्टलाई जेठ २…