INSEC Online

गाउँपालिका उपाध्यक्ष नेतृत्वको टोलीले पूर्वाधार कार्यालयमा लगायो ताला

रामेछापको खाँडादेवी गाउँपालिकाका दुईवटा सडकको काम निर्धारित समयमा सम्पन्न नभएको भन्दै गाउँपालिका उपाध्यक्ष रमा घिसिङको नेतृत्वमा आएका जनप्रतिनिधि र स्थानीयको…

हात भाँचिएका बालकले एक वर्षसम्म पनि पाएनन् उपचार

आर्थिक अभावमा देवघाट गाउँपालिका– ४  रातेपानीका ११ वर्षीय बालक राम भूजेल भाँचिएको हातको उपचार गर्न नसकी घरमै बस्न बाध्य भएका…

सात महिनादेखि स्वास्थ्य सेवा त्रिपालमुनिबाट, सेवाग्राहीलाई समस्या

नलगाड नगपालिकाको प्राथमिक नगर अस्पतालले त्रिपालमुनिबाट सेवा प्रवाह गरिरहेको छ ।  गत वर्ष कात्तिक १७ गते मध्यरात गएको विनाशकारी भूकम्पले…

मानव अधिकार समन्वय समिति गठन हुन नसक्दा मानव अधिकार सुनिश्चिताको समस्या

मानव अधिकार कार्ययोजना कार्यान्वयनका लागि स्थानीय तहमा समन्वय समिति गठन हुन नसक्दा मेलम्ची नगरपालिकामा मानव अधिकार सुनिश्चितताको समस्या भएको छ…

विद्यार्थी कुटपिट घटनाका आरोपित शिक्षकविरुद्ध उजुरी

११ वर्षीय अनिश अधिकारीलाई कुटपिट गरेको आरोपमा पीडित पक्षले गंगाजमुना गाउँपालिका–५ स्थित मण्डली माविका प्रधानाध्यापक ज्ञानेन्द्रबहादुर कार्कीविरूद्ध जेठ ७ गते…

यार्सा टिप्न विद्यार्थीहरु लेकतिर गएपछि पठनपाठन प्रभावित

पातारासी गाउँपालिकाका धेरैजसो विद्यार्थी यार्सा टिप्न लेकतिर गएपछि  विद्यालयमा पठनपाठन प्रभावित भएको छ । ऋणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरका १ सय…

प्रदेश खाद्य परिषद गठनको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र

कर्णाली प्रदेशमा खाद्य परिषद गठनको माग गर्दै नागरिक समाज संस्थाहरुले जेठ ७ गते कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेललाई ज्ञापन…

न्यायको मागसँगै विरोध प्रर्दशन गर्दै पीडित पक्ष

झुण्डिएको अवस्थामा मृत फेला परेकी १७ वर्षीया बालिकाका माइती पक्षले घटनाको सत्य तथ्य छानविनको माग गर्दै बागलुङमा विरोध प्रदर्शन गर्दै…

बाल विवाह न्यूनीकरणका लागि नगर उपप्रमुखलाई ध्यानाकर्षण पत्र

इन्सेकद्वारा गठित मानव अधिकार रक्षक सञ्जाल र बाल विवाह विरुद्ध साझा अभियानले बालविवाह न्यूनीकरणका लागि जेठ ६ गते भेरी नगरपालिकाका…

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई मानव बेचबिखन गरेको आरोपमा प्रहरीले रूपन्देही जिल्ला रोहिणी गाउँपालिका–४ बस्ने ५१ वर्षीय समसुद्दिन खाँ पठानलाई जेठ ३…

बलात्कार घटना आरोपितविरूद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले इन्द्रावती गाउँपालिका– १ का २८ वर्षीय दावा भनिने प्रेम लामाविरूद्ध ०८१ जेठ…

तुइन तरेर गाउँपालिका कार्यालय पुग्नु पर्ने बाध्यता: अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरुलाई समस्या

सर्केगाड गाउँपालिका–२ का स्थानीयबासी तुइन तरेर गाउँपालिका कार्यालय पुग्नु पर्ने बाध्यता छ । अरु वैकल्पिक बाटो नहुँदा तुइनको भरमा गाउँपालिका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुद्धोधन गाउँपालिका-५, खजुरियाका १९ वर्षीय निशान्त थारुलाई प्रहरीले ०८१ जेठ ६ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुद्धोधन गाउँपालिका-५, खजुरियाका २४ वर्षीय श्रीराम थारुलाई प्रहरीले ०८१ जेठ ६ गते गिरफ्तार गरेको…

यार्सा सङ्कलन गर्न शिक्षक–विद्यार्थी लेकतिर, विद्यालयमा पठनपाठन बन्द

जिल्लामा यार्सा सङ्कलन गर्न शिक्षक–विद्यार्थीहरु लेकतिर गएपछि विद्यालयमा पठनपाठन बन्द भएको छ । त्रिपुरासुन्दरी नगरपालिका भरिका २९ ओटा सामुदायिक विद्यालयका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम जिल्ला, इलाम नगरपालिका-१० का ३० वर्षीय एलेन क्षेत्री भनिने लेखनाथ कार्कीलाई जेठ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मादी नगरपालिका-६ पुलुङका २१ वर्षीय गयामणि राईलाई जेठ ५ गते गिरफ्तार गरेको छ…

अरूण तेस्रो प्रवेश मार्ग मुआव्जा पीडितको उजुरी, राष्ट्रिय मानव अधिकार आयोगको चासो

सङ्खवासभामा निर्माणाधीन नौ सय मेगावटको अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग मुआव्जा पीडितले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गरेपछि आयोगले…

गाउँमै पुगेर अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा बसोबास गर्दै आएका अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो पटक वडा स्तर गाउँमै पुगेरे वितरण टोली मार्फत अपाङ्गता…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जुगल गाउँपालिका– १ सेलाङका ४६ वर्षीय ढालबहादुर थापालाई ०८१ जेठ ५ गते प्रहरीले…