INSEC Online

📅 २०८३ जेष्ठ २२

editor

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही…

प्रादेशिक अस्पतालमा रेबिज भ्याकसिनको अभाव, महँगो औषधि किन्न सेवाग्राही बाध्य

रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानमा रेबिज विरुद्धको भ्याकसिन अभाव भएको छ । लहान नगरपालिका–३ स्थित अस्पतालमा ०८२ फागुन…

बलात्कार घटनाका आरोपित गिरफ्‌तार

आठ वर्षीया बालिकालाई ०८२ फागुन १५ गते बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई फागुन १६ गते गिरफ्‌तार गरेको छ…

युद्धप्रभावित मुलुकमा रहेका नेपालीहरुको सुरक्षा र उद्धारमा ध्यान दिन आयोगको आग्रह

इरानमा भएको इजरायल–अमेरिकी आक्रमणका कारण मध्यपूर्वी मुलुकहरुमा देखिएको अन्यौलग्रस्त अवस्था र त्यसबाट त्यस क्षेत्रमा रहेका नेपाली नागरिकहरुमा पर्न जाने प्रभावका…

निर्वाचन प्रक्रियाको स्वच्छता, निष्पक्षता र विश्वसनीयताका लागि मौन अविधको पालना : इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८२ फागुन १८ गते जारी गरेको विज्ञप्तिमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन…

हत्या घटनाको आरोपमा तीन जना गिरफ्तार

जिल्ला पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यरत सव– इन्जिनियर ३२ वर्षीय प्रमोद कुमार यादवको ०८२ फागुन ३ गते राति गोली प्रहार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

९६ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले मनहरी गाउँपालिका–३ हाँडीखोलाका ३७ वर्षीय सुमन रिजाललाई ०८२ फागुन ११ गते गिरफ्तार गरेको…

मोरङ प्रशासनबाट दुई दिन नागरिकता वितरणमा रोक

प्रतिनिधिसभा सदस्य निर्वाचन ०८२ मा खटिनु पर्ने कर्मचारीलाई अभिमुखीकरणमा पठाएपछि जिल्ला प्रशासन कार्यालयले नागरिकता सेवा बन्द गराएको छ । कर्मचारी…

लुटिएको एक थान हतियार फेला

नवयुवा पुस्ताको प्रदर्शनका क्रममा इलाका प्रहरी कार्यालय, दमकबाट लुटिएको हतियार फेला परेको छ । दमक नगरपालिका–६ थाना रोडस्थित इलाका प्रहरी…

बलात्कार घटनाका आरोपित गिरÏतार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्यूठान जिल्ला झिमरुक गाउँपालिका–१ सौतामारेका ३१ वर्षीय पुरुषलाई प्रहरीले ०८२ फागुन १४ गते अर्घाखाँचीको…

प्रदर्शनका क्रममा लुटिएको गोली फेला

नवयुवा पुस्ताको प्रर्दशनका क्रममा इलाका प्रहरी कार्यालय, दमकबाट लुटिएको सन्सासको म्यागजिन एक थान र तीन राउण्ड गोली फेला परेको छ…

मोरङ कारागारका एक जना कैदीको उपचारका क्रममा मृत्यु

उर्लाबारी नगरपालिका–३ का ३७ वर्षीय सनम तामाङको उपचारका क्रममा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । विराटनगर महानगरपालिका–८ स्थित जिल्ला…

नेकपा (बहुमत) का दुई जना नेता, कार्यकर्ता गिरफ्तार

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला सेक्रेटरी तुलसीपुर उमनपा–५ का ३८ वर्षीय शेरबहादुर परियार र बहुमत…

सामाजिक सञ्जालबाट हुने भ्रामक सामग्री रोक्नु पर्नेमा जोड

लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया स्वच्छ निर्वाचनका लागि अभियानबाट ०८२ फागुन १३ गते अनौपचारिक क्षेत्र सेवा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १८ वर्षीय बालकलाई ०८२ फागुन ३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…

रास्वपाका गाउँपालिका सभापतिमाथि कुटपिट

धनौजी गाउँपालिका–३ का राष्ट्रिय स्वतन्त्र पार्टी धनौजी गाउँपालिकाका सभापति ४५ वर्षीय शम्भु शाहमाथि फागुन ११ गते बिहान घर नजिकैको सेलुनबाट…

दाङमा रगत अभाव : मृगौला राेगीहरु पीडित

चुनावी गतिविधि बढेसँगै दाङमा रगतको अभाव भएको छ । दाताहरु चुनावी प्रचार प्रसारमा व्यस्त भएको र कुनै रक्तदान कार्यक्रम हुन…

आठ पोका नुनका लागि एक दिन पैदल हिँड्नुपर्ने बाध्यता

हुम्लाको खार्पुनाथ गाउँपालिका–१ लाली गाउँकी पुल्तिसरा जैसी अनुदानको नुन किन्न एक दिन पैदल हिँडेर सदरमुकाम सिमकोट आउनुभयो । खार्पुनाथ–१ देउखुरीबाट…

इलाका प्रहरी कार्यालय, दमकको हिरासतबाट भागेका एक जना थुनुवा गिरफ्तार

नवयुवा पुस्ताको प्रदर्शनका क्रममा इलाका प्रहरी कार्यालय, दमकको हिरासतबाट भागेका एक जना थुनुवालाई प्रहरीले गिरफ्तार गरेको छ । नवयुवा पुस्ताको…

एम्बुलेन्स समितिले भाडा बढाएपछि स्थानीय असन्तुष्ट

जुम्लाबाट नेपालगञ्जसम्म जानका लागि एम्बुलेन्सको भाडा २५ हजार रुपियाँ तोकिएपछि स्थानीय असन्तुष्ट भएका छन् । जिल्ला एम्बुलेन्स समितिले आफू खुसी…