INSEC Online

📅 २०८३ जेष्ठ २२

editor

कपिलवस्तु कारागारबाट भागेका एक जना कैदी गिरफ्तार

आन्दोलनको क्रममा कपिलवस्तु कारागारबाट भागेका एकजना कैदीलाई कपिलवस्तु प्रहरीले कृष्णनगरबाट फागुन २६ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा मायादेवी…

लुम्बिनी प्रदेशमा १ हजार ३ सय ६० बिरामी नियमित डायलाइसिसमा

बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले विश्व मिर्गौला दिवस २०२६ अवसरमा प्रदेशमै मृगौला रोगका विरामीहरुको संख्यामा उल्लेखनीय बृद्धि भएको जनाएको छ…

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

धरान उपमहानगरपालिका–५ देउरालीका ७२ वर्षीय ज्येष्ठ नागरिक सुरेन श्रेष्ठलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–१५ का ३२ वर्षीय…

इनिसा हत्याको थप अनुसन्धान गर्दै सिआइबी

बलात्कारपछि हत्या भएकी सुर्खेतकी १६ वर्षीया इनिसा बिकबारे थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोली फागुन २८ गते सुर्खेत…

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई ०८२ फागुन २७ गते सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय नरेश गिरी र…

बलात्कार घटनाका आरोपित गिरफ्तार

४९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धवलागिरी गाउँपालिका– ७ धारापानीका ४२ वर्षीय प्रेम दमाईलाई ०८२ फागुन २६ गते गिरफ्तार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रास्कोट नगरपालिका–१ हिप्प्कोट बस्ने ५० वर्षीय बिरबले टमटालाई ०८२ फागुन २७ गते गिरफ्तार…

सिरहामा विस्फोट हुँदा एक घाइते

सिरहा जिल्ला अदालत अगाडि ०८२ फागुन २७ गते बम विस्फोट भएको  छ ।  एसपी बासुदेव पाठकका अनुसार  जिल्ला अदालत अगाडि…

इनिशा हत्यामा निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवारको प्रदर्शन

वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा फागुन २३ गते वीरेन्द्रनग नगरपालिका–१ की १६ वर्षीया इनिशा विकको हत्यामा निष्पक्ष छानबिनको माग गर्दै…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया भतिजीलाई बलात्कार गरेको आरोपमा प्रहरीले आरोपित काकालाई फागुन २५ गते गिरफ्तार गरेको छ । माघ १२ गते एकाघरमा…

मानव बेचविखन प्रयास घटनाका आरोपित गिरफ्तार

चार जना महिलालाई काँकडभिट्टा नाका हुँदै भारतर्फ बेचविखनका लागि लगेको आरोपमा प्रहरीले भारत आसामको गुहावटी बस्दै आएकी ५९ वर्षीया लीलादेवी…

निर्वाचनमा गिरफ्तार भएकाहरु साधारण तारिखमा रिहा

फागुन २१ भएको प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्न सक्ने आशंकामा गिरफ्तार भएका आठ जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले फागुन २६ गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरगन्ज महानगरपालिका–१५ भेडियाही बस्ने ५० वर्षीय भुटन साह भन्ने रामजनम साहलाई ०८२ फागुन…

दलित परिवारमाथि कुटपिट गर्ने विरुद्ध उजुरी

फतुवा विजयपुर नगरपालिका – ५ सन्तपुर टोलमा रहेको एकदलित परिवारमाथि कुटपिट गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी गरेको छ। फागुन…

बालिका हत्याको निष्पक्ष छानबिन गर्न अधिकारकर्मीहरुको माग

फागुन २३ गते सुर्खेतमा एक बालिकामाथि बलात्कारपछि हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न मानव अधिकारकर्मीहरूले माग…

फरार कैदी सप्तरीबाट गिरफ्तार

झुम्का कारागार सुनसरी बाट फरार रहेका कैदी ४४ वर्षीय डोरला भन्ने समिउल्लाह मियालाई सप्तरीको कञ्चनरुप नगरपालिका–७  बलुवाबाट प्रहरीले २०८२ फागुन…

एक्सरे मेसिन बिग्रिएपछि सेवाग्राही मर्कामा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको एक्सरे मेसिन एक सातादेखि बिग्रेपछि सेवाग्राही मर्कामा परेका छन् । भौगोलिक रुपमा विकट…

धनुषामा विजय प्रमाणपत्र नदिएको भन्दै नेकपाका  यादव धर्नामा

धनुषा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कम्युनिस्ट पार्टीका मातृकाप्रसाद यादवलाई विजयी भएपनि अझै निर्वाचित प्रमाणपत्र नदिएको…

वागलुङमा दादुरा सङ्क्रमण

बागलुङको ढोरपाटन क्षेत्रमा दादुरा सङ्क्रमण फैलिएपछि ढोरपाटन नगरपालिका भरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९…

जनप्रतिनिधिमाथि कुटपिट आरोपित गिरफ्तार

गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीलाई फागुन २४ गते कुटपिट गरेको आरोपमा प्रहरीले गौरादह नगरपालिका–५ राजपति चोक चप्रामारीका ३४ वर्षीय भिष्म…