INSEC Online

📅 २०८३ जेष्ठ २१

पूर्वमन्त्री दीपक खड्का गिरफ्तार

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई ०८२ चैत १५ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुढानीलकण्ठबाट गिरफ्तार गरेको छ । सिआईबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि खड्कालाई गिरफ्तार गिरएको जानकारी दिए ।

खड्कामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएपछि उहाँलाई गिरफ्तार गरिएको हो ।

अनलाइनडेस्क

अन्य

भिडियो