INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका कुटपिट घटनाका आरोपितहरु गिरफ्तार 

१३ वर्षीया बालिकालाई कुटपिट गरेको भिडियोको आधारमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ।

बराहक्षेत्र नगरपालिका- २ स्थित पुर्नवास क्षेत्रको बाइस बिघे जङ्गलमा ०८२ चैत १२ गते बालिकालाई कुटपिट गरेको भिडियोको आधारमा प्रहरीले बराहक्षेत्र नगरपालिका-२ नहरचोकका २१ वर्षीय सुदीन राई, २० वर्षीय निशान राई र १७ वर्षीय बालकलाई क्रमश चैत १३, १४ र १५ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ।

पीडित बालिकाको उपचार तथा स्वास्थ्य परीक्षण चैत १३ गते जिल्ला अस्पतालमा गरिएको छ।

जयकृष्ण यादव 

अन्य

भिडियो