INSEC Online

editor

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

पथरीशनिश्चरे नगरपालिका-९ की १७ वर्षीया बालिका जस्ना राई शिक्षकको कुटपिटबाट भदौ १३ गते घाइते भएको पीडित पक्षले आरोप लगाएको छ…

पाँचथरमा भएको विष्फोटमा घाइते एक बालक र एक बालिकाको मृत्यु

फालेलुङ गाउँपालिका-५ डाँडागाउँमा भएको विष्फोटमा घाइते भएका १२ वर्षीय बालक दिप्सन राईको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ…

पाँचथरमा भएको विष्फोटमा घाइते बालिकाको मृत्यु

फालेलुङ गाउँपालिका-५ डाँडागाँउमा भएको विष्फोटमा घाइते हुनु भएकी दुई वर्षीया बालिका प्रियन्सा सावाको मृत्यु भएको प्रहरीले जनाएको छ । विष्फोटक…

पाँचथरमा भएको विष्फोटमा तीन बालक र एक बालिका घाइते

फालेलुङ गाउँपालिका-५ डाँडागाँउमा भएको विष्फोटमा तीन जना बालक र एक जना बालिका गरी चार जना घाइते भएको प्रहरीले जनाएको छ…

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

बलात्कार घटनाका फरार आरोपित मटिहानि नगरपालिका-९ धिरापुरका ३७ वर्षीय कैसर राइनलाई ०८१ भदाै ११ गते मटिहानी बजारबाट मटिहानी प्रहरी चौकिले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिका—४ का २१ वर्षीय सरोज विकलाई प्रहरीले ०८१ भदौ ११ गते…

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणित

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग  (टीआरसी) (तेस्रो संशोधन) विधेयक २०८१, राष्ट्रपति रामचन्द्र पौडेलले ०८१ भदौ १३ गते प्रमाणित…

जिल्लाका ७० प्रतिशत नागरिकहरू स्वास्थ्य बिमाको पहुँच बाहिर

प्यूठान जिल्लाका ७० प्रतिशत नागरिकहरू स्वास्थ्य बिमा कार्यक्रमको पहुँच बाहिर रहेका छन् । जिल्लाका नौ ओटा स्थानीय तहमा लागु भएको…

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१३ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेको आरोपमा गोडैता नगरपालिका-२ जयपुरका ३४ वर्षीय महेन्द्र यादवलाई ०८१ भदौ १२ गते जिल्ला प्रहरी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा परिवर्तन गाउँपालिका–४, काफलबोटका ५८ वर्षीय डम्मरबहादुर पुनलाई प्रहरीले ०८१ भदौ १० गते गिरफ्तार गरेको…

समयमै जन्मदर्ता गराउनेलाई स्थानीय तहको पोषण भत्ता

जन्मदर्ता नै बालअधिकार पहिलो खुड्किलो भएको र जन्मदर्तासँगै बालअधिकार सुनिश्चित हुँदै जाने भएपछि देउमाइ नगरपालिकाले समयमा जन्म दर्ता गराउनेलाई प्रोत्साहन…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका-८ का २९ वर्षीय बिले भनिने भविन कार्कीविरुद्ध पीडित पक्षले ०८१ भदौ १२…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय बुबालाई प्रहरीले ०८१ भदौ ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ गाउँपालिका-५ का ३५ वर्षीय राजेन्द्र राईलाई भदौ १० गते गिरफ्तार गरेको छ…

दुर्गमका पीडा, पिठ्युँमै बोकेर स्वास्थ्य चौकी लैजानु पर्ने बाध्यता

दुर्गम जिल्लाका नागरिकले बिरामीलाई पिठ्युँमै बोकेर स्वास्थ्य चौकी लैजानु पर्ने बाध्यता रहेको छ । २१ औँ सताब्दीमा आएर पनि बिरामीलाई…

समाचारको प्रभावः याङगारका स्थानीय खानेपानीको पहुँचमा जोडिँदै

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) अनलाइनमा प्रकाशित भएको समाचारको प्रभावका कारण नाम्खा गाउँपालिका–४, याङगार गाउँका स्थानीय नागरिक हाल खानेपानीको पहुँचमा…

डेङ्गीबाट एकको मृत्यु, २ सय बढीमा सङ्क्रमण

रोङ गाउँपालिका-१ का ३६ वर्षीय नारायण ढकालको डेङ्गी सङ्क्रणका कारण मृत्यु भएको छ । डेङ्गी सङ्क्रमित ढकालकको उपचारका क्रममा विराटनगर…

मानव बेचबिखन तथा ओसापसार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीय व्यक्तिलाई मानव बेचबिखन तथा ओसापसार गरेको आरोपमा महालक्ष्मी नगरपालिका–८, लुभु बस्ने ३७ वर्षीय शंकर खत्रीलाई भदौ ९ गते…

इन्सेक र सिटिइभिटीबिच मानव अधिकारसम्बन्धी पाठ्यक्रम निर्माणका लागि सम्झौता

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र व्यवसायिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी) बिच मानव अधिकारसम्बन्धी पाठ्यक्रम निर्माणका लागि सम्झौता भएको छ ।…

स्वास्थ्य बिमाको रकम भुक्तानी रोकिदा सेवा प्रवाहमा समस्या

स्वास्थ्य बिमाको रकम शोध भर्ना नपाउँदा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बिरामीको उपचार रोकिने जोखिम भएको…