INSEC Online

editor

गाउँपालिका अध्यक्षद्धारा सुरक्षाको माग गर्दै प्रहरी कार्यालयमा उजुरी

बाँफिकोट गाउँपालिकाका अध्यक्ष ५० वर्षीय धर्मबहादुर केसीले सुरक्षाको मागगर्दै इलाका प्रहरी कार्यालय बाफीकोटमा मङ्सिर २६ गते उजुरी दिएका छन् ।…

बलात्कार घटनाका फरार आरोपितहरू गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कारपछि हत्या प्रयास गरी फरार रहेका गोदावरी नगरपालिका-१ का ३२ वर्षीय रघु सिलवाल, सोही ठाउँका २१ वर्षीय…

बलात्कारपछि हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

५७ वर्षीया महिलालाई बलात्कारपछि हत्याको प्रयास गरेको आरोपमा प्रहरीले विदुर नगरपालिका-३ पिपलडाँडाका ५० वर्षीय रामशरण नेपालीलाई मङ्सिर २६ गते गिरफ्तार…

नेपालगञ्जमा आयोजित मानव अधिकार महाभेला सम्पन्न

दशौँ मानव अधिकार राष्ट्रिय महाभेला मङ्सिर २६ गते नेपालगञ्जमा सम्पन्न गरिएको छ । फातिमा फाउण्डेशनको संयोजन तथा आईएचआरसीको सह संयोजन…

त्रुटिपूर्ण परीक्षाफल सच्याउन माग गर्दै अनसनमा विद्यार्थी

कक्षा ११ को नतिजामा राष्ट्रिय परिक्षा बोर्डले गम्भीर लापरवाही गरेको भन्दै पोखरामा विद्यार्थी सङ्गठनहरूले रिले अनसन गरिरहेका छन् । परीक्षाफलप्रति…

अपहरण घटनाका आरोपित गिरफ्तार

भारतको बिहार राज्य सुपौल जिल्ला किसनपुर थाना बस्ने महमद सद्दामका सात वर्षीया छोरा मैजुफ अलामलाई अपहरण गरी नेपाल ल्याई बन्धक…

तत्काल परिचपय पत्र वितरण गरी उद्वार गर्न मुक्त कमलरीद्वारा माग

मुक्त कम्लरी विकास मञ्च नेपालले परिचय पत्रको अभावमा मुक्त कम्लरीहरूले व्यवसायिक तालिम र रोजगारी तथा छात्रवृत्तिबाट वञ्चित हुने अवस्था आएको…

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

आठ वर्षीया बालिका बलात्कार कसुर ठहर गर्दै जिल्ला अदालतले मङ्सिर २५ गते बबइ गाँउपालिका–६ का ६९ वर्षीय बुद्धिराम थापालाई पाँच…

बलात्कार घटनामा संलग्न बालकलाई ६ महिना कैदको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई मङ्सिर २५ गते जिल्ला अदालत अछामले ६ महिना कैद फैसला सुनाएको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले साँफेबगर नगरपालिका–४ भण्डारीगाउँका ३३ वर्षीय मिलन भुललाई मङ्सिर २४ गते गिरफ्तार गरेको…

नगरपालिकाका कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा सेवा ठप्प

इनरूवा नगरपालिकाका निमित्त प्रमुख प्रकाशकीय अधिकृत इन्द्रानन्द शाहलाई सोही नपा–४ का ३५ वर्षीय राजीव मेहताले मङ्सिर २५ गते कार्यकक्षमै दुर्व्यवहार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नपा–३ का ३६ वर्षीय ओमराज श्रेष्ठलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ…

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बेचबिखनका लागि भारततर्फ लैजाँदै गरेको आरोपमा प्रहरीले कपिलवस्तु जिल्ला वाणगङ्गा नगरपालिका–१० का ३० वर्षीय लक्ष्य दर्जीलाई मङ्सिर…

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइयो

७० औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस र लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको समापनको अवसरमा मङसिर २४ गते प्रदेश २…

उपचारका लागि लैजाँदै गरेका कैदीको बाटैमा मृत्यु

केन्द्रीय कारागार काठमाडौँबाट मङ्सिर २३ गते भरतपुर कारागार ल्याइएका कैदीको मङ्सिर २४ गते निधन भएको छ । टाउकोमा ट्युमर भएको…

विभिन्न कार्यक्रमहरू गर्दै अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइयो

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मङ्सिर २४ गते गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरूमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको छ । अनौपचारिक क्षेत्र…

सात बुँदे माग राख्दै हरूवाचरूवाको प्रदर्शन

हरूवाचरूवा सशक्तिकरणसम्बन्धी विभिन्न सात बुँदे माग राख्दै मङसिर २४ गते राजविराज नगरपालिकामा प्रदर्शन गरिएको छ । स्थानीय राजरंगशालाबाट हरूवाचरूवा अधिकार…

अन्तराष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइयो

प्रदेश ५ का जिल्लाहरूमा इन्सेकलगायत विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरूको संयुक्त अयोजनामा मङ्सिर २४ गते ७० औँ अन्तराष्ट्रिय मानव…

महिलाहरुबारे आपत्तिजनक बोलेको आरोप लगाउँदै वडा अध्यक्षलाई कारवाही गर्न माग गर्दै प्रदर्शन

नेपाल महिला सङ्घले राजविराज नगरपालिका–६ का वडा अध्यक्ष प्रेमकुमार यादवमाथि कारवाहीको माग गर्दै राजविराजमा मङसिर २४ गते प्रदर्शन गरेको छ…

नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको मङ्सिर २४ गते हत्या गरेको आरोपमा प्रहरीले खाँदवारी–६ की ३७ वर्षीया आमा फुलमाया राईलाई प्रहरीले गिरफ्तार गरेको छ…