INSEC Online

📅 २०८३ जेष्ठ २१

नख्खु कारागारबाट फरार ६ सय ५१ कैदीबन्दी फर्कन बाँकी

गत भदौ २३ र २४ गते देशभर जेनजी पुस्ताको आह्वानमा भएको प्रदर्शनका क्रममा नख्खु कारागार, ललितपुरमा भएको तोडफोड, आक्रमण र…

विभिन्न कारागारबाट भागेका १२ कैदीबन्दी गोरखाबाट गिरफ्तार

जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन् । कास्की कारगारका सात, केन्द्रीय कारागार…

बाँके कारागारमा गोली लागेर एकजना घाइते

नेपालगञ्ज उपमहानगरपालिका— १० स्थित बाँके कारागारका कैदीबन्दीहरुले ०८२ भदाै २६ गते दिउँसो ३ बजे कार्यायल तोडफोड र आगजनी गरी भाग्न…

पोखरास्थित सबै सरकारी कार्यालयहरूमा आगजनी तथा तोडफोड

पोखरास्थित सबै सरकारी कार्यालयहरूमा आगजनी तथा तोडफोडपोखरामा ०८२ भदौ २४ गते भएको विरोध प्रदर्शनमा संलग्न प्रदर्शनकारीहरूद्वारा सबै सरकारी कार्यालयहरूमा आगजनी…

अस्पतालबाट फरार भएका थुनुवा गिरफ्तार

मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरबाट फरार भएका लागुऔषध मुद्दाका थुनुवा झापाबाट गिरफ्तार भएका छन् । झापा जिल्ला…

क्षमता भन्दा पाँचगुणा बढी कैदीबन्दीः व्यवस्थापन गर्न समस्या

जिल्ला कारागार, कञ्चनपुरमा क्षमता भन्दा पाँचगुणा बढी कैदीबन्दी राखिएका कारण व्यवस्थापनमा समस्या उत्पन्न भएपछि  कैदीबन्दीहरु आधारभूत अधिकार उपभोगबाट समेत वञ्चित…

कारागारमा झडप हुँदा चार जना कैदीबन्दी घाइते

जिल्ला कारागार बर्दियामा ०८२ साउन १६ गते कैदीबन्दीहरू बीच झडप हुँदा चार जना घाइते भएका छन् । कारागारमा भएको झडपमा…

सिरहा कारागारमा झडप, १३ जना घाइते

सिरहा कारागारभित्र साउन ४ गते दुई पक्षीय बिच झडप हुँदा १३ जना घाइते भएका छन् । कारागारभित्र नाइके नियुक्तिको विषयलाई…

२५ जनाको क्षमता भएको सल्यान कारागारमा १ सय २४ जना कैदीबन्दी

सल्यान जिल्ला कारागारमा २० जना पुरुष र पाँच जना महिला गरी २५ जनाको क्षमता हो । तर, हाल १ सय…

घोराही कारागारका थुनुवाको मृत्यु

बालिका बलात्कारको आरोपमा  घोराही कारागारमा पुर्पक्षका लागि थुनामा रहेका घोराही उपमहानगरपालिका–२ का ३३ वर्षीय जीवराज चौधरीको मृत्यु भएको छ ।…

दुई सातादेखि घाम देख्न नपाएको कैदीबन्दीको गुनासो

जिल्लामा कारागार नभएर प्रहरीको हिरासतमा बस्दै आएका कैदीबन्दीहरूले दुई सातादेखि घाम देख्न नपाएको गुनासो गरेका छन् । प्रहरीको हिरासतमा रहेका…

बिदुरस्थित केन्द्रीय कारागारमा कैदीको मृत्यु

विदुर नगरपालिका–६ खम्बाक्याम्प स्थित केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका ३६ वर्षीय माधवप्रसाद उपाध्यायको मृत्यु भएको छ । उपाध्यायलाई फागुन १३…

कैदीबन्दीबिच झडपपछि सात जनालाई अन्य कारागार स्थानान्तरण

कैदीबन्दीबिच कारागारभित्रै झडप भएपछि जिल्ला कारागारले सात जनालाई अन्य कारागार स्थानान्तरण गरेको छ । विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीबिच…

कारागारमा पाँच वर्षदेखि दरबन्दीकाे स्वास्थ्यकर्मी नआउँदा समस्या

जिल्ला कारागारमा पाँच वर्षदेखि स्वास्थ्यकर्मी विहीन रहेको छ । सिअहेब चार/पाँच/छ औं तहको दबरन्दी छ । तर, २०७६ सालदेखि कारागार…

औषधि अभावका कारण कारागारका कैदी बन्दीहरू समस्यामा

चौतारा साँगाचोकगढी नपा-५ स्थित जिल्ला कारागारमा रहेका कैदी बन्दीहरू औषधि अभावका कारण  समस्यामा परेका छन्  । कारागारको हालको भवन नौ…

कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी हुँदा समस्या

जिल्ला कारागारमा क्षमता भन्दा बढी बन्दी भएपछि व्यवस्थापनमा समस्या भएको छ । ३५ जना कैदी बन्दी क्षमता भएको कारागारमा ७७…

छोरी बलात्कारको कसुरमा ४३ वर्ष कैद फैसला

१४ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ३८ वर्षीय बाबुलाई जिल्ला अदालतले फागुन २० गते ४३ वर्ष कैद, पाँच लाख रुपियाँ…

इन्सेकको समन्वयमा हिरासतमा न्यानो कपडा हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको समन्वयमा जिल्ला प्रहरी कार्यालय, सुर्खेतको हिरासत कक्षमा रहेका थुनुवालाई माघ ७…

क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिदा कारागार व्यवस्थापनमा समस्या

जिल्ला कारागार, बाजुरामा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिदा व्यवस्थापनमा समस्या भएको छ । “ङ” श्रेणीको जीर्ण अवस्थामा रहेको जिल्ला कारागारको…

कमजोर व्यवस्थापनका कारण दुई जना बालकहरू बालसुधार गृहबाट फरार

वीरगंज महानगरपालिका–४ विर्तास्थित बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण ०८० असोज १२ गते बिहान दुई जना बालकहरू फरार भएका छन् ।…