INSEC Online

editor

सरकार जति जनताको नजिक हुन सक्छ, त्यति नै मानव अधिकारको सम्बोधन हुन्छः मन्त्री चुमान

७० औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले सरकार…

आयोगद्वारा वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

राष्ट्रिय मानव अधिकार आयोगले आयोगको वार्षिक (आ.व. २०७४–२०७५) प्रतिवेदन सम्माननीय राष्ट्रपतिसमक्ष मङ्सिर २३ गते पेश गरेको छ । संविधानको धारा…

अन्तराष्ट्रिय मानवअधिकार दिवस विविध कार्यक्रम सहित सम्पन्न

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान समापन कार्यक्रम  मङ्सिर २४ गते गरिएको छ । अनौपचारिक…

अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार शिक्षा

७० औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५, इन्सेक रुपन्देही, निलहिरा समाज रुपन्देही र मानव…

ओझेलमा द्वन्द्वपीडित

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुगिसक्दा पनि द्वन्द्वपीडित अझै न्यायको खोजीमा…

मानव अधिकारका लागि सबै क्षेत्र क्रियाशील हुन आवश्यक : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले उपलब्ध स्रोत साधनको व्यवस्था गर्दै मानव अधिकारको प्रत्याभूति गर्न सबै क्षेत्र क्रियाशील हुन आवश्यक रहेको बताएकी छन्…

‘द्वन्द्वपीडितलाई न्यायको अनुभूति गराउन सरकार प्रतिबद्ध’

प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकार र सङ्क्रमणकालीन न्यायको विषयलाई सरकारले प्राथमिकतामा राखेकाले द्वन्द्वपीडितलाई न्यायको अनुभूति गराउन सरकार प्रतिबद्ध रहेको…

विष्फोटमा परी दुई जना घाइते

भगवानपुर गाउँपालिका–४ मा मङ्सिर २३ गते बम विष्फोट हुँदा सोही ठाउँका २८ वर्षीय ओमप्रकाश यादव र २७ वर्षीय सञ्जय यादव…

अज्ञात पक्षबाट हुम्लाका तीन ओटा विद्यालय एकै रातमा तोडफोड

हुम्लाको सदरमुकाम सिमकोटमा रहेका तीन ओटा विद्यालय एकै रातमा अज्ञात पक्षले तोडफोड गरेको छ । जिल्लामा दिन प्रति दिन चिसो…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फाकफोकथुम–४ का ३० वर्षीय गोपाल बस्नेतलाई मसिर २३ गते गिरफ्तार गरेको छ ।…

वाइसिएल सहसंयोजकको हत्या घटनाका आरोपित गिरफ्तार

वाइसिएल नेपाल राजविराज नपा–१ का सहसंयोजक २१ वर्षीय प्रेमकुमार यादवको हत्या आरोपमा फरार रहेका राजविराज नपा–११ का २० वर्षीय आनन्दकुमार…

चौथो भजन मानव अधिकार पुरस्कार कैलालीका चौधरीलाई

चौथो भजन मानव अधिकार पुरस्कार कैलाली जिल्लाका फिरूलाल चौधरीले पाउने भएका छन्  ।  प्रत्येक दुई वर्षमा अन्तराष्ट्रिय मानव अधिकार दिवस…

मानव अधिकार रक्षकको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

मानव अधिकार रक्षकहरूको अन्तर्राष्ट्रिय दिवस (डिसेम्बर ९)का अवसरमा मङ्सिर २३ गते पोखरामा मानव अधिकार रक्षकको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न…

भ्रष्टाचार विरूद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा अधिकारकर्मीहरूद्वार ध्यानाकर्षण

भ्रष्टाचार विरूद्धको अन्तराष्ट्रिय दिवस (डिसेम्बर ९) का अवसरमा मङ्सिर २३ गते विभिन्न जिल्लामा इन्सेक प्रतिनिधिसहितको टोलीले ध्यानाकर्षण गराएका छन् ।…

ललितपुरमा मानव अधिकार महाभेला सुरू

दशौँ राष्ट्रिय मानव अधिकार महाभेला मङ्सिर २२ गते ललितपुरको जावलाखेलमा एक कार्यक्रमको आयोजना गरी सुरू गरिएको छ । ७० औँ…

इन्सेकको पहलः १२ वर्षदेखि साङ्लोमा बाँधिएका चौधरीको उद्धार

इन्सेक प्रतिनिधिसहित सरकारी तथा गैरसरकारी टोलीले मङसिर २२ गते १२ वर्षदेखि साङ्लोमा बाँधिएका मानसिक रोगी अग्नीसाइर कृष्णसवरन गाउँपालिका–१ का ४४…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका–४ उपल्लाचौरका २२ वर्षीय रामु कुँवर, ३३ वर्षीय हस्तबहदुर खत्री र…

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका–७ का १८ वर्षीय जीवन खत्रीलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ…

मानव अधिकार व्यवहारिक रूपमा लागू गरौँः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मानव अधिकार व्यबहारिक रूपमा घर, परिवार र समाजबाट सुरुवात गर्न आग्रह गरेका छन् ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आर्दश माध्यामिक विद्यालय जोशीपुरका ३५ वर्षीय शिक्षक नारायाण चौधरीलाई मङ्सिर २१ गते गिरफ्तार…