झाडापखलाबाट दुई बालबालिका र एक जेष्ठ नागरिकको मृत्यु
छिन्नमस्ता गाउँपालिका–५ मुसहरी टोलमा कात्तिक ३ गतेदेखि झाडापखालको प्रकोप फैलिएपछि दुई जना बालबालिका सहित एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ ।मृत्यु हुनेहरुमा एक वर्षीय संजिव सदा, चार वर्षीया राघनी





