INSEC Online

📅 २०८३ श्रावण २

समाचार

जातीय विभेद घटनाका आरोपितविरुद्ध उजुरी

हरिपुर नगरपालिका–२ का २७ वर्षीय सतेन्द्र कुमार पासवानमाथि जातीय विभेद गरेको आरोपमा सोही ठाउँका ४२ वर्षीय विरेन्द्र कुमार महतोविरुद्ध पीडित पक्षले ०८२ कात्तिक १८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई ०८२ असोज २४ गते बलात्कार गरेको आरोपमा हरिपुर नगरपालिका–३ का २३ वर्षीय विवेक कुमार चौधरीविरुद्ध पीडित पक्षले कातिक १९ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिएको छ

बाँके कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी

जेनजी आन्दोलनपछि बाँके कारागारको अवस्थाको अध्ययन र तथ्य सङ्कलन गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एडभोकेसी फोरम नेपाल र उपभोक्ता संरक्षण मञ्च लुम्बिनी प्रदेशले संयुक्त रूपमा कार्तिक १९ गते स्थलगत

कपिलवस्तु कारगारबाट भागेका १ सय ३२ कैदीबन्दी अझै फरार

आन्दोलनको क्रममा ०८२ भदौ २४ गते कपिलवस्तु कारागारबाट भागेका १ सय ३२ कैदीबन्दी अझै फरार रहेका छन् । कारागार प्रशासनले असोज १२ गतेदेखि २० गतेसम्म आफै हाजिर हुन आउनका लागि

विद्यालय व्यवस्थापन समिति अध्यक्षद्वारा प्रधानाध्यापक माथि कुटपिट

इन्द्रावती गाउँपालिका— १ सिंपालकाभ्रे स्थित श्री भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अन्जना भण्डारीलाई ०८२ कात्तिक १८ गते सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष खाम्सुङ तामाङले विद्यालय भित्रै कुटपिट गरी घाइते बनाएका छन्

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

दश वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–९ का ४९ वर्षीय सरोज कुमार बोहारालाई कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई  आरोपितले ०८२ कात्तिक १२ गते

मधेश प्रदेशका तीन जना जेनजी शहीद घोषणा

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरु मध्ये ४५ जनालाई सरकारले ०८२ कात्तिक १७ गते शहीद घोषणा गरेकोमा मधेश प्रदेशका तीन जना शहीद घोषणा भएका छन् । शहीद घोषणा गरिएका मध्ये पर्सा

‘मोन्था चक्रवात’ का कारण कोशी प्रदेशमा २ अर्ब बढीको क्षति

‘मोन्था चक्रवात’ का कारण कोशी प्रदेशका विभिन्न जिल्लामा ०८२ कात्तिक १५ गतेदेखि कात्तिक १७ गतेसम्म परेको भारी वर्षाका कारण धान र तरकारी बाली गरी २ अर्ब ५ करोड रुपियाँ भन्दा

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सुरुङगा नगरपालिका–३ भुसिमहुलियास्थित माइती घरमा बस्दै आएकी ३५ वर्षीया सुनिता सदाको हत्या गरेको आरोपमा प्रहरीले मिर्चैया नगरपालिका–१० मटलेश्वरका ३८ वर्षीय रतन सदालाई ०८२ कात्तिक ११ गते गिरफ्तार गरेको छ ।

प्रहरीको ज्यादती विरुद्ध मानव अधिकार आयोगमा उजुरी

कात्तिक १६ गते वीरेन्द्रनगर नगरपालिकाको शिक्षा शाखामा आन्दोलनका क्रममा ताला लगाउन गएका कृष्णसाधारण माध्यामिक विद्यालयका अभिभावक बखतबहादुर शाहीलाई प्रहरीले हातमा हतकडी लगाई अति संवेदनशील अंगमा प्रहार गरी शक्त घाइते बनाएको

सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका मध्ये ४५ जनालाई सहिद घोषणा (नामावलीसहित)

सरकारले सहिद घोषणा गरेका ४५ जना (सूचीसहित) नेपाल सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरू मध्ये ४५ जनालाई सहिद घोषणा गरेको छ । सिंहदरबारमा ०८२ कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले

दाङमा १ हजार ४ सय १२ जनाले गरे मतदाता नामावलीमा नाम दर्ता 

फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङमा १ हजार ४ सय १२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय घोराहीमा असोज १०

बाढीपहिरोका कारण इलाममा ११ अर्ब बढीको क्षति

कोशी प्रदेशमा ०८२ जेठ १६ गते भित्रिएको मनुसन असोज १८ र १९ गते पुन सक्रिय भएपछि भएको भारी वर्षाका कारण जिल्लामा ११ अर्ब ८१ करोड रुपियाँ बढीको क्षति भएको छ

कैलाली कारागारका २ सय ५६ जना कैदीबन्दी अझै फरार

कैलाली कारागारका २ सय ५६ जना कैदीबन्दी अझै फरार रहेका छन् । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कैलाली कारागारबाट भागेका २ सय ५६ कैदीबन्दी अझै फरार रहेका हुन् ।

दोषी गिरफ्तार नभएसम्म शव नबुझ्ने पीडित परिवारको अडान

घरबाट हराएको १८ दिनपछि लेटाङ नगरपालिका–२ र वेलवारी नगरपालिकालाई जोड्ने बेलवारी चिसाङ सामुदायिक वन क्षेत्रमा ०८२ कात्तिक ७ गते विभत्स तरिकाले हत्या गरेको अवस्थामा बालिकाको शव फेला परेको घटनाका दोषी

जयेन्दु बालसुधार गृह बाँकेको स्थलगत अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्ज र एड्भोकेसी फोरम नेपालले २०८२ कात्तिक १७ गते बाँके स्थित जयेन्दु बालसुधार गृह, आसमानपुरको संयुक्त रुपमा स्थलगत अनुगमन गरेको छ ।

कोशी प्रदेशका एघार जना जेनजी शहीद घोषणा

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुमध्ये ४५ जनालाई सरकारले ०८२ कात्तिक १७ गते जेनजी शहीद घोषणा गरेकोमा कोशी प्रदेशका एघार जना शहीद घोषणा भएका छन् ।   जसमा सन्तोष विश्वकर्मा बेलका

तुलसीपुर कारागारका ७५ कैदी अझै फरार

जेनजी आन्दोलनका क्रममा जेल तोडेर भागेका तुलसीपुर कारागारका ७५ जना कैदी, वन्दी अझै फरार रहेका छन् ।  आठ जना विदेशीसहित ७५ जना कैदी,वन्दी फरार रहेको तुलसीपुर कारागारका जेलर गिरबहादुर सेजुवालले

गाउँपालिकाको अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

छथरजोरपाटी गाउँपालिकाको अध्यक्षको र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अस्थायी र करार सेवाका कर्मचारीले तालाबन्दी गरेपछि सरकारी सेवा बन्द भएको छ । गाउँपालिकाले ०८२ असोज २१ गते अस्थायी र करार कर्मचारीको

अपाङ्गता सहायता कक्षलाई प्रदेश सरकारले बैठक कक्ष बनाउने भएपछि अपाङ्ग महासङ्घको विरोध

अपाङ्गता भएका व्यक्तिहरुका लागि निर्माण गरिएको पहुँचयुक्त सहायता कक्ष कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले बैठक कक्ष बनाउने तयारी गरेपछि अपाङ्गता भएकाहरूले विरोध जनाएका छन् । कोशी प्रदेश सरकार सामाजिक