जेनजी आन्दोलनका क्रममा रुपन्देहीमा २८ करोड २१ लाख, ७८ हजार रुपियाँ बढीको क्षति
जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते रुपन्देहीमा प्रदर्शनकारीहरुले गरेको तोडफोड र आगजनीका कारण ४१ ओटा कार्यालयमा क्षति पुगेको छ । जसमध्ये ६ ओटा कार्यालयमा पूर्ण क्षति पुगेको र ३५





