मोरङ कारागारका एक जना कैदीको उपचारका क्रममा मृत्यु
जिल्ला कारागार कार्यालय, मोरङमा सजाय भुक्तान गरिरहेका उर्लावारी नगरपालिका–१ का २० वर्षीय मुस्कान दनुवारको उपचारका क्रममा कात्तिक १३ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । बलात्कार मुद्दामा ०८१ माघ





