INSEC Online

📅 २०८३ श्रावण २

समाचार

पहिचान नखुलेको समूहद्वारा विद्यालयमा आगजानी

अदानचुली गाउँपालिका–३ स्थित क्षत्रपाल आधारभूत विद्यालयको भवनमा पहिचान नखुलेको समुहद्धारा आगजानी गरिएको छ । कात्तिक १९ गते रातिको समयमा सो विद्यालयमा पहिचान नखुलेको समुहद्धारा आगो लगाएको हो । विद्यालयमा आगो

कोशी प्रदेशमा नयाँ मतदाता नामावली सङ्कलन उत्साहजनक

जेनजी आन्दोलनपछि ०८२ भदौ २७ गते पूर्व प्रधानन्यायाधीश सुशिला कार्की नेतृत्वको सरकारले ०८२ फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले असोज ९ गतेदेखि ०८२ कात्तिक ३०

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सुनवल नगरपालिका–१३ घ्युडल्लाकी ५५ वर्षीया भीमकला थापाको ०८२ कात्तिक १८ गते हत्या गरेको आरोपमा ६२ वर्षीय पति खड्कबहादुर थापालाई जिल्ला प्रहरी कार्यालयले सोही दिन गिरफ्तार गरेको छ । आरोपितले पत्नीलाई

स्रोतसाधनको अभावले निर्वाचन कार्यक्रममा समस्या

जेनजी आन्दोलनका क्रममा सवारी साधन आगजनी भएपछि लुम्विनी प्रदेश निर्वाचन कार्यालय दाङलाई निर्वाचन कार्यक्रम कार्यान्वयनमा समस्या भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको

थुनुवाकाे हिरासतमा मृत्यु 

वीरेन्द्रनगर नगरपालिका-११ का ३५ वर्षीय गंगे सुनारकाे ०८२ कात्तिक २१ गते बिहान ५ बजे सुर्खेत जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा मृत्यु भएको छ । ०८२ भदाै ३ गते  पाँचग्राम लागूऔषध सहित

बाल सुधाररगृहबाट नौ जना फरार, दुई जना गिरफ्तार

विराटनगर महानगरपालिका–३ स्थित बाल सुधार गृहबाट कात्तिक २० गते फरार भएका नौ जना ‘बाल बिझ्याइँकर्ता’ मध्ये प्रहरीले दुई जनालाई तत्कालै गिरफ्तार गरेको छ । वाल सुधारगृहको सुरक्षा ड्युटीमा रहेका प्रहरीलाई

चितवन अदालतमा भौतिक स्रोत साधनको अभावः कार्यसम्पादनमा कठिनाइ

चितवन जिल्ला अदालतमा ०८२ भदौ २४ गते जेनजी आन्दोलनको क्रममा भएको तोडफोड तथा आगजनीबाट ४ करोड रुपियाँ बढीको क्षति भएको छ । तोडफोड तथा आगजनीबाट भौतिक संरचना पूर्ण क्षति भएको

झाडापखालाको प्रकोपबाट एकै टोलका ५९ जना सङ्क्रमित

छिन्नमस्ता गाउँपालिका–५ लोखरमस्थित मुसहर टोलमा झाडापखालाको प्रकोप फैलिएका कारण स्वास्थ्य सर्तकता अपनाउन छिन्नमस्ता गाउँपालिकाले अपिल गरेको छ । गाउँपालिका कार्यपालिकाको कार्यालयद्धारा ०८२ कात्तिक २० गते जारी भएको सूचना अनुसार हालसम्म

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई ०८२ कात्तिक २ गते बलात्कार गरेको आरोपमा सप्तरी जिल्ला तिलाठीकोइलारी गाउँपालिका–३ का १९ वर्षीय पवनकुमार रायविरुद्ध पीडित पक्षले ०८२ कात्तिक १९ गते इलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी

नख्खु कारागारका ४ सय ४९ कैदीबन्दी अझै फरार

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते नख्खु कारागारबाट भागेका १ हजार २ सय ७८ जना कैदीबन्दी मध्ये अभैm ४ सय ४९ जना अझै फरार रहेको नख्खु कारागार प्रशासनले जनाएको

गौर कारागारका १ सय ३१ कैदीबन्दी अझै फरार

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते गौर कारागारबाट भागेका २ सय ९१ जना कैदी बन्दी मध्ये १ सय ३१ जना अझै फरार रहेका छन् । कारागारबाट भागेका कैदीबन्दीहरुलाई असोजको २०

हेटौंडा स्थित चुरे हिल अस्पतालमा कार्यरत डाक्टरमाथि कुटपिट

हेटौंडाको चुरे हिल अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशिल शाहलाई ०८२ कात्तिक १९ गते बिरामीको उपचार प्रक्रिया र भर्नाका विषयमा विवाद हुँदा हेटौंडा उमनपा–११ का अजित विडारीले कुटपिट गरे ।

जेनजी आन्दोलनका क्रममा झापामा प्रहरी हिरासतबाट फरार भएका ९२ मध्ये तीन जना गिरफ्तार

जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय झापा, मातहत रहेका इलाका प्रहरी कार्यालय दमक, विर्तामोड र झिलझिलेबाट फरार भएका मध्ये तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ । जेनजी आन्दोलनको मौकामा ०८२

नीजि अस्पतालका स्वास्थ्यकर्मीहरुद्वारा प्रदर्शन तथा धर्ना

नेपाल सरकारको ऐन अनुसार तलव स्केल लागु गर्न माग राख्दै नीजि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले ०८२ कात्तिक १९ गते बिहान जिल्ला प्रशासन कार्यालय धनुषा आगाडि प्रदर्शन गर्दै धर्ना दिएका छन् ।

नवलपरासी पश्चिम कारागारबाट भागेका २ सय ३ जना कैदीबन्दी अझै फरार

जेनजी आन्दोलनका क्रममा जिल्ला कारागारबाट ०८२ भदौ २४ गते भागेका मध्ये कात्तिक १९ गतेसम्म ३ सय ३३ जना कैदीबन्दी कारागारमा फर्केका छन् भने २ सय ३ जना कैदीबन्दीहरु अझै फरार

प्रदेश सभा सुचारु हुन नसक्दा सार्वजनिक महत्वका विधेयकहरु पारित हुन सकेनन्

सुदूरपश्चिम प्रदेश सभाको बैठक लामो समयदेखि बस्न नसक्दा दर्ता भएका पाँच ओटा विधेयक प्रदेश सभामा विचाराधिन अवस्थामा रहेका छन् । बेथिति र भ्रष्टाचार विरुद्ध भदौ २४ गते भएको जेन्जी आन्दोलनको

बाल सुधारगृहबाट भागेका २० मध्ये १७ जना गिरफ्तार

भक्तपुर नगरपालिका-१ सानोथिमिस्थित बाल सुधारगृहबाट ०८२ कात्तिक १६ गते भागेका २० जना बन्दी मध्ये १७ जनालाई प्रहरीले कात्तिक १९ गतेसम्म विभिन्न ठाउँबाट पुनः गिरफ्तार गरेको छ । बाल सुधारगृहका वार्डेन

पशुपति चौलागाई स्मृती अस्पतालमा औषधी अभाव

सदरमुकाम चरिकोट रहेको पशुपति चौलागाई स्मृती अस्पतालमा औषधी अभावका कारण विरामीहरु मर्कामा परेका छन् । अस्पतालमा दैनिक २ सय जना बिरामी सेवा लिन आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा तीन जना गिरफ्तार

जेन्जी आन्दोलनको क्रममा सन्धिखर्क नगरपालिका अन्र्तगत रहेका सरकारी, सार्बजनिक, नीजि भवन र सम्पति तोडफोड र आगजनी गर्न संलग्न रहेको आरोपमा अर्घाखा“ची भूमिकास्थान नगरपालिका — १ घर भई हाल सन्धिखर्क नगरपालिका

जेनजी आन्दोलनमा मृत्यु भएका दोलखाका दुई जनालाई सहिद घोषणा

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरु मध्ये ४५ जनालाई सरकारले ०८२ कात्तिक १७ गते शहीद घोषणा गरेकोमा दोलखाका दुई जना शहीद घोषणा भएका छन् । सहिद घोषणा गरिएकाहरुमा दोलखाको शैलुङ गाउँपालिका–४