कर्मचारीहरू माथि कुटपिट गरेको आरोपमा पूर्वसांसद साह र झा गिरफ्तार
मधेश प्रदेश मुख्यमन्त्री कार्यालयमा ०८२ कात्तिक २३ गते तोडफोडको क्रममा कर्मचारीमाथि कुटपिट गरेको आरोपमा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट लोसपाबाट निर्वाचित पूर्वप्रदेश सांसद परमेश्वर साह र सोही पार्टीका





