निर्वाचन नजिकिएसँगै नागरिकता बनाउनेहरुको भीड
जिल्ला प्रशासन कार्यालय जाजरकोटमा पछिल्लो समय नागरिकता बनाउनेहरुको भीड लाग्ने गरेको छ । सरकारले यही फागनु २१ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेसँगै नयाँ नागरिकता बनाउनेहरुको संख्या बढेको हो ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटमा पछिल्लो समय नागरिकता बनाउनेहरुको भीड लाग्ने गरेको छ । सरकारले यही फागनु २१ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेसँगै नयाँ नागरिकता बनाउनेहरुको संख्या बढेको हो ।
शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरणको सिर्जना गर्न, घटनाको छानबिन गर्न एवम् घाइतेहरूको प्रभावकारी उपचारको
मन्थली नगरपालिका–१४ साजेटोलकी ७२ वर्षीया भीमा लक्ष्मी खड्कालाई ०८२ मंसिर १ गते राति सोही ठाउँका २६ वर्षीय दिलीप खड्काले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । खड्का घरमा एक्लै
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–१ का २३ वर्षीय शिवमंगल यादवलाई ०८२ कात्तिक ३० गते गैडहवाबाट गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई कात्तिक २५ गते यौन
आन्दोलनका क्रममा विभिन्न कारागार कार्यालयहरूमा तोडफोड र आगजनी गरेर भागेका दुई कैदीलाई प्रहरीले मङ्सिर २ र ३ गते रुपन्देहीका विभिन्न स्थानबाट गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २०८२ मङ्सिर ४ गते एक विज्ञप्ति प्रकाशन गरी न्याय, सत्य स्थापना र जबाफदेहिता महत्वपूर्ण छन् तर मृत्युदण्ड कुनै पनि अवस्थामा न्यायको साधन हुन नसक्ने
आन्दोलनका क्रममा ०८२ भदौ २३ र २४ गते इलाका प्रहरी कार्यालय, दमकमा आगजनी गरी प्रहरीको हतियार लुटेर फरार भएका पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ का २२ वर्षीय सुशील फियाक लिम्बूलाई प्रहरीले मङसिर
इटहरी उपमहानगरपालिका–२ की ३५ वर्षीया मञ्जु पौडेल निरौलाको शव घरबाट हराएको एक सातापछि ०८२ मङसिर ३ गते सर्दु जलाधार अन्तर्गतको खोल्सामा शङ्कास्पद अवस्थामा फेला परेको छ । हत्या नै भएको
बारेकोट गाउँपालिका–७ का ३४ वर्षीय यामबहादुर सिंहलाई ०८२ मङ्सिर २ गते राती सोही गाउँपालिका-६ का ३२ वर्षीय टेकेन्द्र नेपालीले गोली प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले मङ्सिर ३ गते गिरफ्तार
सिमरामा ०८२ मङ्सिर ३ गते बिहान जेनजी समूह र नेकपा (एमाले)का कार्यकर्ताबीच भएको झडपपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । अवस्था तनावग्रस्त बनेको कारण गण्डक नहरदेखि पथलैया सडकखण्डको
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका–७ छापचौरका २५ वर्षीय तारा परियारलाई ०८२ कात्तिक ३० गते बुटवलबाट गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई कात्तिक २६ गते
एशियन लेदर उद्योगविरुद्दको परमादेश रिट उच्च अदालत, विराटनगरमा विचाराधीन रहेकै अवस्थामा उद्योग सञ्चालनमा आएपछि स्थानीयद्ले अनिश्चितकालीन तालाबन्दी गरेको कारण यतिवेला स्थानीय र उद्योगीबिच तनाब बढेको छ । संविधानले प्रदान गरेको
स्थानीय महिला आमाहरुको लागि भरपर्दो सहारा बनेको बगाहा स्वास्थ्य चौकीमा रहेको (२४ घण्टे सुत्केरी सेवा) बर्थिङ सेन्टर बन्द हुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । एकातिर सेवा बन्द हुँदा सेवाग्राहीहरु अन्यत्र
कर्णाली प्रदेश सरकारले बालविवाह न्यूनीकरण गर्नका लागि कर्णाली प्रदेश सरकारले बालविवाह अन्त्य सम्बन्धी रणनीति योजना २०८२ स्वीकृत गरेको छ । मङ्सिर १ गते बसेको मन्त्रीपरिषद्को निर्णयले रणनीतिक योजना स्वीकृत गरेसँगै बालविवाह
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ । लागुऔषध ओसार पसारका आरोपमा गिरफ्तार गरिएका भारतको सिद्धार्थनगर रामनगर ग्राम पञ्चातका ४० वर्षीय विनोद कुमार निसादले मङ्सिर ३
बाग्लुङ्ग जिल्ला निसीखोला गाउँपालिका–६ रास्कोट स्थायी घरभई सिद्धार्थनगर नगरपालिका–८ लुम्बिनीगेट स्थित होटल लुम्बिनी गेटमा कार्यरत २० वर्षीया मेलिना परियारको हत्या गरेको आरोपमा प्रहरीले पति ३२ वर्षीय विजय भन्ने बिरबहादुर कुँवरलाई
कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र गिरफ्तार गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसतर्फ गम्भीर हुन नेपाल सरकारलाई निर्देशन दिएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको
गत भदौमा भएको आन्दोलनको क्रममा कास्की कारागारबाट भागेका बागलुङ जिल्ला जैमिनी नगरपालिका–८ ढकालवारीका ६० वर्षीय गुमानसिंह परियारलाई प्रहरीले ०८२ मङ्सिर २ गते बागलुङबाट गिरफ्तार गरेको छ । परियार कर्तव्य ज्यान
आन्दोलनका क्रममा ०८२ भदौ २४ गते जिल्ला अदालत, कैलालीमा आगजनी गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय आशिष भण्डारी, सोही ठाउँका ३० वर्षीय अमन केसी र बैतडी जिल्ला पुर्चौडी
खार्पुनाथ गाउँपालिका–४ माझाँ गाउँमा ०८२ कात्तिक २६ गते भएको आगलागीपछि शोभनकुमार रावतको चार सदस्यीय परिवार खुला आकाशमुनि बस्न बाध्य छ । घर पूरै नष्ट भएपछि मानव जीवनका आधारभूत अधिकार बासस्थान,