INSEC Online

📅 २०८३ श्रावण २

समाचार

दुई महिनादेखि कैदीबन्दीले आफन्तसँग भेटघाट गर्न पाएनन्

रुकुमपश्चिम कारागारका कैदीबन्दीहरुले दुई महिनादेखि आफन्तहरुसँग भेटघाट गर्न नपाएको गुनासो गरेका छन् । ०८२ कात्तिक २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश र राष्ट्रिय मानव अधिकार आयोग कर्णाली

तालाबन्दीका कारण स्वास्थ्य सेवा प्रभावित

सुर्नया गाउँपालिकामा तालाबन्दी गरेको एक महिना बितिसक्दा समेत ताला नखुलेपछि यस क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित बनेको छ । तालाबन्दीले स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव भएको सम्बन्धित स्वास्थ्य चौकीले

राष्ट्रियसभाका दुई सदस्य पदका लागि कोशी प्रदेशमा निर्वाचन तयारी सुरू

सरकारले ०८२ माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन तयारी गरेसँगै कोशी प्रदेश निर्वाचन कार्यालय, विराटनगरले आवश्यक तयारी थालेको छ । आगामी ०८२ फागुन २० गते राष्ट्रिय सभाका १९ जना सदस्यको

सिरहामा ७ हजार भन्दा बढी मतदाता नामावलीमा नाम दर्ता गराए

जिल्ला निर्वाचन कार्यालय सिरहाले ०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि सर्वसाधारणले उत्साहजनक रुपमा मतदाता नामावलीमा नाम दर्ता गरिरहेको जिल्ला निर्वाचन कार्यालयका निमित प्रमुख गणपैत यादवले बताउनु भयो

 जेनजी आन्दोलनमा विराटनगर महानगरपालिकामा ९८ करोड रुपियाँको क्षति

जेनजी आन्दोलनका क्रममा ०८ भदौ २४ गते विराटनगर महानगरपालिका कार्यालय र वडा कार्यालयहरूमा भएको आगजनी र तोडफोडमा ९८ करोड रुपियाँ बराबरको क्षति भएको छ । भौतिक संरचना, सवारी साधन र

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई ०८२ कात्तिक ७ गते बलात्कार गरेको आरोपमा पर्सा गाउँपालिका–१ का २४ वर्षीय मनिष कुमार यादवविरुद्ध पीडित पक्षले कात्तिक २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको छ

फरार दुई जना थुनुवा गिरफ्तार 

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते इलाका प्रहरी कार्यालय, अनारमनीको हिरासतबाट फरार भएका दुई जना थुनुवालाई प्रहरीले कात्तिक २७ गते गिरफ्तार गरेको छ। जेनजी आन्दोलनका बेला फरार भएका विर्तामोड

सार्वजनिक सरोकारका विषयमा प्रमाणित प्रतिवेदन पेश गर्न उच्च अदालतको आदेश

बेलडाडी गाउँपालिकाले तयार गरेको प्रतिवेदन प्रमाणित प्रतिवेदन नभएको पाइएकोले प्रमाणित प्रतिवेदन सहित ०८२ मङ्सिर ८ गते उच्च अदालतमा उपस्थित हुन कात्तिक २६ गते बसेको उच्च अदातल दिपायल महेन्द्रनगर इजलासले प्रत्यर्थीका

तोडफोड र आगजनी घटनामा संलग्न रहेको आरोपमा पाँच जना गिरफ्तार

बागमती प्रदेशसभा सचिवालय भवन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा सर्लाही जिल्ला बरथवा नगरपालिका–१ का २७ वर्षीय पुनम ठाकुर, २७ वर्षीय प्रमोद महतो र हेटौँडा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्ला नवलपरासी जिल्ला पालिनन्दन गाउँपालिका–१ का २० वर्षीय विशाल सहानीलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई कात्तिक २० गते बलात्कार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई ०८२ कात्तिक ९ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नमोबुद्ध नगरपालिका–३ चरुवाका ४७ वर्षीय साइला तामाङलाई ०८२ कात्तिक २२ गते गिरफ्तार गरेको छ । आरोपित विरुद्ध बालिकाकी

तीनपाटनमा शव भेटिएकी महिलाको हत्या भएको पुष्टि

०८२ कात्तिक १७ गतेदेखि हराइरहेकी तीनपाटन गाउँपालिका–१ बेलघारीकी छत्रकुमारी कार्कीको शव ०८२ कात्तिक २१ गते घाँस काट्न गएका स्थानीयले बेलघारीको चँदाहा नदी स्थित झोलुङ्गे पुल घारीमा क्षतविक्षत अवस्थामा फेला पारेका

बलात्कार  घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार  गरेको आरोपमा प्रहरीले फेदाप गाउँपालिका–५ का १७ वर्षीय बालकलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८२ कात्तिक २५ गते बलात्कार गरेकोे आरोपमा

आन्दोलनमा इलाका प्रहरी कार्यालय तोडफोड गरी प्रहरीको गोली लुटेको आरोपमा दुई जना गिरफ्तार

जेनजी आन्दोलनका क्रमममा ०८२ भदौ २४ गते इलाका प्रहरी कार्यालय, विर्तामोडमा तोडफोड गरी प्रहरीको गोली लुटेको आरोपमा प्रहरीले कात्तिक २६ गते दुई जनालाई गिरफ्तार गरेको छ । बाहृदशी गाउँपालिका-४ चकचकी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बैजनाथ गाउँपालिका–२ पहाडीपुरका २३ वर्षीय अमर सुनारलाई इलाका प्रहरी कार्यालय बनकटुवाका प्रहरीले ०८२ कात्तिक २४ गते गिरफ्तार गरेको छ । बालिकालाई बलात्कार गरेको आरोपमा

अदालत र प्रहरी कार्यालय तोडफोड घटनाका १० आरोपित गिरफ्तार

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते दाङ जिल्ला अदालत, उच्च अदालत तुलसीपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट तुलसीपुरमा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा प्रहरीले कात्तिक

सामुहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका—३ का १९ वर्षीय राजकुमार चौधरी र १८ वर्षीय मिला फौजदारलाई ०८२ कात्तिक २६ गते गिरफ्तार गरेको छ । आरोपितहरुले बालिकालाई

रुपन्देहीमा ७ हजार ५ सयभन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता गराए

सरकारले आगामी फागुन २१ गते निर्वाचन गराउने तयारीसँगै रुपन्देही जिल्लामा ७ हजार ५ सयभन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । नाम दर्ता गराउनेमध्ये अधिकांश युवापुस्ताहरू रहेका छन् ।

विद्यालय भवन भत्किएपछि खुला चौरमा पठनपाठन

०८२ असोज र कात्तिक महिनामा परेको वर्षाको कारण गएको पहिरोले क्षति पुगेपछि विद्यालय भवन मर्मत नहुँदा रामेछाप नगरपालिका वडा नं–५ मा रहेको शिवालय आधारभूत विद्यालय माझीगाउँका विद्यार्थीको पठनपाठन प्रभावित भएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–७ ओर्खे मन्दिरडाँडाका २७ वर्षीय मनोज बुढाथोकीलाई कात्तिक २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८२ कात्तिक १९ गते बलात्कार