INSEC Online

📅 २०८३ श्रावण २

समाचार

निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्तावित निर्वाचन आचारसंहिताको मस्यौदामा सार्वजनिक गरेको छ । मस्यौदाबारे एक साताभित्र सुझाव दिन आह्वान गरेको छ । आयोगले

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

औरही नगरपालिका–६ बैरीया टोलकी २६ वर्षीया कविता चौधरीको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय पति मनोज चौधरीलाई कात्तिक २९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले पत्नीलाई कात्तिक

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुल्लू नगरपालिका–६ का २६ वर्षीय खगेन्द्र बिकलाई २०८२ कात्तिक ३० गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई कात्तिक २१ गते बलात्कार गरेको भन्दै

झुम्का कारागारबाट भागेका एक कैदी गिरफ्तार 

आन्दोलनका क्रममा सुनसरीको रामधुनी नगरपालिका ५ मा रहेको झुम्का कारागारबाट फरार भएका एकजना कैदी पाँचथरको मिक्लाजुङ गाउँपालिका केन्द्र रबि बजारबाट प्रहरीले काति्क २८ गते गिरफ्तार गरेको छ ।  मिक्लाजुङ गाउँपालिका–४

बलात्कार घटनाका आरोपित गिरफ्तार

६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका- ७ रिस्कुका ५५ वर्षीय एनसिंह राईलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८२ कात्तिक २६ गते बलात्कार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई ०८२ कात्तिक २७ गते बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका ६ का ४२ वर्षीय राजु कटुवाललाई गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक २७ गते बलात्कार

प्रहरी कार्यालय आगजनी र तोडफोड गरेको आरोपमा २१ जना गिरफ्तार

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २३ र २४ गते प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले २१ जनालाई गिरफ्तार गरेको छ । तोडफोड र आगजनी घटनाको सुक्ष्म विश्लेषण गरी

अन्तरजातीय विवाहकै कारण बिस्थापित हुनु परेको गुनासो  

अन्तरजातीय विवाहकै कारण गाउँबाट बिस्थापित हुनु परेको सुनसरी भोक्राहा नसिंङ गाउँपालिकाका एक दम्पत्तिले गुनासो गरेका छन् । विराटनगरको एक मन्दिरमा ०८२ असार १९ गते अन्तरजातीय प्रेमविवाह गरेका सुनसरी भोक्राहा नर्सिङ

कपिलवस्तुमा ६ हजार १ सय भन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता गराए

सरकारले आगामी फागुन २१ गते निर्वाचन गराउने तयारीसँगै कपिलवस्तुमा कात्तिक ३० गते बिहानसम्म ६ हजार १ सय ७ जनाले मतदाता नामावलीमा नयाँ दर्ता गराएका छन् । कपिलवस्तु जिल्ला निर्वाचन कार्यालयमा

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि बिरामीको चाप बढेको छ । अस्पतालले विशेषज्ञ सेवासँगै सिटी स्क्यानलगायतका उपकरणबाट सेवा दिन थालेपछि बिरामीको चाप बढेको हो । रिफर सेन्टरका रुपमा परिचित

निर्वाचन आयोगले तोक्यो तीन सहायक प्रवक्ता

निर्वाचन आयोगले आशन्न निर्वाचनका सूचना र गतिविधिलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न तीन जना सहायक प्रवक्ता तोकेको छ । आयोगले उपसचिवहरु प्रकाश न्यौपाने, कुलबहादुर जिसी र सङ्गीता पुन श्रीसलाई सहायक प्रवक्ता

कास्की कारागारका १ सय ९८ कैदीबन्दी अझै फरार

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेकामध्ये १ सय ९८ जना कैदीबन्दी अझै फरार रहेका छन् । आन्दोलनका क्रममा कारागारको बन्दीगृहबाट फरार भएका ७ सय ७३ जना

अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता

गोरखामा अपाङ्गता भएका एक व्यक्तिलाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले ०८२ कात्तिक २८ गते गोरखा नगरपालिका–३ घलाङका २८ वर्षीय सन्तोष श्रेष्ठलाई सहायक प्रमुख जिल्ला

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको सङ्ख्या उत्साहजनक रूपमा वृद्धि हुन थालेको छ । सम्बन्धित निर्वाचन कार्यालयमा नामावाली दर्ता गराउँदै आएको आयोगले चाप व्यवस्थापन

तोडफोड र आगजनी घटनाका आरोपितहरु गिरफ्तार

दाङ जिल्ला अदालत र इलाका प्रहरी कार्यालय नारायणपुरमा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा प्रहरीले घोराही उमनपा–१५ का २८ वर्षीय विकास भुसाल, घोराही उमनपा–१० का १९ वर्षीय अनिल बिक र

वडाध्यक्षको गोली हानी हत्या

मिथिला बिहारी नगरपालिका–९ अल्दुपट्टीका वडाध्यक्ष ४५ वर्षीय विन्देश्वर यादवको ०८२ कात्तिक २८ गते साँझ गोली प्रहार गरी हत्या गरिएको छ । सोही टोलका दुखी यादवको मृत्युपछि आयोजिक भोजको क्रममा खाना

इन्सेकको २९ औँ साधारण सभा सम्पन्न: विजयराज गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को २९ औँ साधारणसभा ०८२ कात्तिक २८ गते काठमाडौँमा सम्पन्न भएको छ । साधारण सभामा स्वागत मन्तव्य राख्दै इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले इन्सेक अभियानको

प्रहरीद्वारा कुटपिट

चामुण्डाबिन्द्रासैनी नगरपालिकाका तीन जना युवाहरुलाई जम्बुकाँध प्रहरी चौकीका इञ्चार्ज असई धनसिंह ठकुरीले ०८२ कात्तिक २७ गते साँझ शरीरमा निलडाम हुनेगरी कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका–५

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौरीदेउराली गाउँपालिका–१ घर भई बनेपा नपा–६ बुडोलमा कोठागरी बस्ने ४९ वर्षीय यमबहादुर खड्कालाई कात्तिक २६ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई

जनप्रतिनिधिले कुटपिट गरेको पीडित कर्मचारीको आरोप

साँगुरीगढी गाउँपालिकामा कार्यरत योजना अधिकृत ३८ वर्षीय दोर्ण राईले आफूलाई साँगुरीगढी गाउँपालिका–१ का वडाध्यक्ष ४७  वर्षीय गोविन्द लिम्बूले कात्तिक २७ गते कार्यकक्षमै कुटपिट गरेको आरोप लगाउनु भएको छ । सम्झौता