INSEC Online

📅 २०८३ असार १३

समाचार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मलंगवा नगरपालिका–७ मुसैलीका २८ वर्षीय मोहमद दिल हुसैन मिकरानीलाई ०८२ माघ ११ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०८२ पुस २३

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२७ वर्षीया महिलालाई ०८२ माघ २ गते बलात्कार गरेको आरोपमा लालबन्दी नगरपालिका–११ का ३४ वर्षीय सुशिल चौधरीविरुद्ध पीडित पक्षले माघ १० गते इलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिएको छ ।

बलात्कार गरेको कसुरमा १५ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कर्जन्हा नगरपािलका–२ बस्ने ४० वर्षीय संजित शर्मालाई  ०८२ माघ ११ गते  जिल्ला अदालतले १५ वर्ष कैद र ५ लाख ३५ हजार रुपियाँ जरिबानाको फैसला

आचारसंहिता उल्लङ्घन गरेको भन्दै उम्मेदवारसँग आयोगले माग्यो स्पष्टीकरण

जाजरकोट ०८२ माघ १२ गते । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा जाजरकोटबाट उम्मेदवार बनेका शक्ति बस्नेतलाई माघ १२ गते स्पष्टीकरण सोधेको

सिद्धलेक गाउँपालिकद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन

सिद्धलेक गाउँपालिकाले ०८२ माघ ११ गते करार शिक्षक छनौट परीक्षका लागि माघ १४ गते अन्तर्वार्ताका लागि मिति तय गरिएको सुचना सार्वजनिक गरी निवार्चन आचारसंहितको धारा १० को उपधारा (ङ) को

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

धनगढी उपमहानगरपालिका–१३ राजपुरकी ३० वषीया हिरा दाहाललाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पति सतिङ् दाहाललाई ०८२ माघ १२ गते गिर«तार गरेको छ । आरोपितले घर्यासी बिबादमा कुटपिट गरी गम्भिर

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई माघ ७ गते घरबाटै गिरफ्तार गर्‍यो । आरोपितले पीडित बालकलाई पुस २७ गते यौन दुर्व्यवहार गरेको भनी पीडित पक्षले

विद्युतीय अपराध गरेको कसुरमा २० हजार जरिबानाको फैसला

कृष्णनगर नपा– ८ स्थायी घरभई कृष्णनगर नगरपालिकाका नगर प्रमुख ५४ वर्षीय रजत प्रताप शाहलाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक नैतिकता, शिष्टचार तथा घृणा फैलाई चरित्र हत्या गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले

बलात्कार गरेको कसुरमा तीन वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले कपिलवस्तु नगरपालिका– २ का २० वर्षीय कलिम मुसलमान र सोही ठाउँकै १९ वर्षीय दिनेश कुर्मीलाई जनही तीन वर्ष

क्षतिग्रस्त विद्यालयको छाना मर्मत नहुँदा पठनपाठन प्रभावित

जिल्लाको हिमाली क्षेत्रमा पर्ने साइपाल गाउँपालिका–३ स्थित काँडा माध्यामिक विद्यालयको भवनको छाना हावाहुरी सहितको वर्षाले उडाएको भए पनि मर्मत हुँन नसक्दा पठनपाठन प्रभावित भएको छ । ०८२ माघ ९ गते

सर्लाहीमा १ सय ५८ मतदानस्थल संवेदनशील

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिले जिल्लाका मतदान स्थलहरूको स्थलगत निरीक्षण गरेको छ  । जिल्लाका ३ सय १२ मतदान स्थलमध्ये १ सय

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गणेशमान चारनाथ नगरपालिका–११ का २५ वर्षीय रामु मण्डललाई ०८२ माघ ११ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालई पुस १२ गते यौन

राष्ट्रियसभामा गण्डकी प्रदेशबाट दुई जना निर्वाचित, सांसद र जनप्रतिनिधिकै मत बदर

गण्डकी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र एमालेका साझा उम्मेदवार विजयी भएका छन्। अन्य समूहतर्फ नेपाली कांग्रेसका जगत् तिमिल्सिना र महिलातर्फ नेकपा एमालेकी सम्झना देवकोटाले फराकिलो मतभारका साथ निर्वाचित

जातीय विभेद घटनाका आरोपित विरुद्ध शिक्षक महासंघमा निवेदन

कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित बैजनाथ आधारभूत विद्यालयमा कार्यरत ४८ वर्षीय शिक्षकलाई ०८२ माघ ९ गते जातीय विभेद गरेको आरोपमा कृष्णपुर नगरपालिका–१ निवासी बैजनाथ आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर कुमार भण्डारी

राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट दुई जना निर्वाचित

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)की लीलाकुमारी भण्डारी र नेपाली काँग्रेसका खम्मबहादुर खाती विजयी भएका छन् । महिला समूहबाट एमालेकी भण्डारीले ३ हजार ९ सय ८४ मत प्राप्त गर्दै

राष्ट्रियसभामा लुम्बिनी प्रदेशबाट तीन जना निर्वाचित

राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट तीन जना निर्वाचित भएका छन् । माघ ११ गते घोराहीमा भएको निर्वाचनमा काङ्ग्रेस-एमाले गठबन्धनबाट महिलातर्फ नेकपा एमालेकी मदाने गाउँपालिका–४ गुल्मीकी रामकुमारी झाँक्री बिजयी हुनु

राष्ट्रियसभा सदस्यमा मधेश प्रदेशबाट चार जना विजयी

मधेश प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ को मत परिणाम अनुसार चार जना विजयी भएका छन् । उक्त निर्वाचनको महिला, अल्पसंख्यक, दलित तथा अन्य कलष्टर तर्फको मत परिणाम सार्वजनिक

राष्ट्रिय सभामा कर्णाली प्रदेशबाट दुई जना निर्वाचित

कर्णाली प्रदेशमा राष्ट्रियसभाका दुई पदका लागि भएको निर्वाचनमा गठबन्धन दल कांग्रेस-एमालेका उम्मेदवारहरू विजयी भएका छन् । अन्य कलस्टरबाट उम्मेदवार बन्नुभएका कांग्रेसका ललितजंग शाही र महिलातर्फ उम्मेदवार रहनुभएकी एमालेकी मिनासिं रखाल

राष्ट्रियसभामा कोशी प्रदेशबाट एक सर्वसम्मतसहित तीन जना निर्वाचित

राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट तीन जना विजयी हुनु भएको छ । राष्ट्रिय सभाको ६ वर्षे कार्यकालका लागि ०८२ माघ ११ गते सम्पन्न भएको निर्वाचनबाट नेपाली कांग्रेस र नेकपा एमालेका

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

२२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले लुम्बिनी साँस्कृतिक नगरपालिका–४ का २६ वर्षीय अब्दुल सपुतलाई सात वर्ष कैदको सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश इश्वर पराजुलीको