टिकटकमा खुकुरी देखाएको आरोपमा गिरफ्तार
सामाजिक सञ्जाल टिकटकमा खुकुरी देखाइ सार्वजानिक शान्ती सुरक्षा खलल गरेको आरोपमा प्रहरीले दैलेख जिल्ला दुल्लु नगरपालिका-१० छुवाला घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ३५ वर्षीय चक्रराज हमाललाई फागुन १८





