INSEC Online

📅 २०८३ श्रावण १

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई ०८२ भदौ ३ गते बलात्कार गरेको आरोपमा प्रहरीले ५७ वर्षीय हजुरबुवालाई ०८२ चैत २ गते गिरफ्तार गरेको छ । आरोपितविरुद्ध पीडितले चैत १ गते जिल्ला प्रहरी कार्यालयमा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका- ९ का ३८ वर्षीय याम प्रसाद शर्मालाई ०८२ चैत ४ गते गिरफ्तार गरेको छ। आरोपितले बालिकालाई फागुन १६ गते यौन

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बढैयाताल गाउँपालिका- ९ का ४२ वर्षीय बिष्णु श्रेष्ठलाई ०८२ चैत २ गते गिरफ्तार गरेको छ। आरोपितले महिलालाई चैत १ गते बलात्कार प्रयास

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

आठराई गाउँपालिका–३ हाकुकी ३२ वर्षीया आइतरानी दासको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीय पति पूर्णबहादुर दासलाई चैत ४ गते गिरफ्तार गरेको छ । पत्नीलाई मादक पदार्थ सेवन गरी ०८२ चैत

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

गणेशमान चारनाथ नगरपालिका–४ की २५ वर्षीया विभाकुमारी महतोको २०८२ चैत ३ गते हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीय पति मुकेश धनखोटीलाई चैत ४ गते गिरफ्तार गरेको छ। मृतकका दाजु मनिषकुमार

प्युठानमा जिल्ला अस्पतालमा औषधि अभाव, बिरामी सास्तीमा

प्यूठान जिल्ला अस्पतालमा औषधि अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन्। लामो समयदेखि लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले समयमै औषधि उपलब्ध नगराउँदा अत्यावश्यक औषधिहरूको अभाव भएको हो। अस्पतालका स्टोरकिपर नविन

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी

२३ वर्षीया महिलालाई ०८२ चैत ३ गते बलात्कार प्रयास गरेको आरोपमा मेचीनगर नगरपालिका–१४ का ४७ वर्षीय प्रदीप मित्तलविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय, धुलावारीमा चैत ३ गते उजुरी दिएको छ

बालिकालाई गैरकानुनी हिरासतमा राखेर यातना

१३ वर्षीया बालिकालाई गैरकानुनी हिरासतमा राखेर यातना दिएको पीडित पक्षले आरोप लगाएको छ । विर्तामोड नगरपालिका–४ मियावारीकी १३ वर्षीया बालिकालाई ०८२ फागुन २९ गतेदेखि इलाका प्रहरी कार्यालय, अनारमनीले गैरकानुनी हिरासतमा

ज्येष्ठ नागरिकको हत्या

दोधाराचाँदनी नगपालिका–४ माननीय चोककी ७५ वर्षीया बिन्द्रा श्रेष्ठलाई ०८२ चैत ३ गते राति ५५ वर्षीय छोरा हरिप्रसाद श्रेष्ठले  धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । आरोपितले धारिलो हतियार टाउकोमा  प्रहार

हावाहुरीसँगैको वर्षाका कारण कोशी प्रदेशका विभिन्न जिल्लामा जनधनको क्षति

कोशी प्रदेशका विभिन्न जिल्लामा हावाहुरीसँगैको वर्षा र असिनाका कारण जनधनसहित कृषिवाली र भौतिक संरचनामा क्षति पुगेको छ । हावाहुरीसँगैको वर्षाका कारण ताप्लेजुङ, ओखलढुङ्गा, पाँचथर, इलाम, खोटाङ, धनकुटा, झापा, सुनसरी, उदयपुरमा

रुकुम कारागारका कैदीबन्दीको मृत्यु

रुकुम पश्चिमस्थित कारागार भित्र अचेत बनेका एक कैदीबन्दीको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका १० निवासी ५९ वर्षीय मनबहादुर बुढाको चैत ४ गते बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लक्ष्मीनिया गाउँपालिका– १ का २३ वर्षीय बिमलेश यादवविरुद्ध पीडित पक्षले २०८२ चैत ३ गते लक्ष्मीनिया प्रहरी चौकीमा उजुरी दिएका छन् । आरोपितले बालिकालाई चैत

खानेपानीको अभाव भएपछि जिल्ला प्रशासन कार्यालय घेराउ

सदरमुकाम सिमकोटमा खानेपानीको अभाव भएको भन्दै स्थानीय महिलाहरूले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । गत फागुन २२ गतेदेखि यता सदरमुकाम सिमकोट बजारमा खानेपानीको अभाव भएको भन्दै चैत ३ गते

हत्या घटनाका आरोपित गिरफ्तार

बैजनाथ गाउँपालिका–५ छमनियाकी ५१ वर्षीया भगवनी थारुको ०८२ चैत ३ गते हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय सिताराम थारुलाई गिरफ्तार गरेको छ। उनीहरुबीच मुसुरो काट्ने विषयमा विवाद भएको थियो। प्रहरीका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वाणगंगा नगरपालिका–१ उप्टाहका १८ वर्षीय केशव नेपाली भन्ने केशव सार्कीलाई ०८२ चैत १ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई फागुन २४ गते

पतिको यातनापछि आमा छोराछोरीसहित भेरी नदीमा हाम फाल्दा दुईको मृत्यु, एक बेपत्ता

गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीया माया कठायतले पतिबाट पटक–पटक हुने शारीरिक तथा मानसिक यातना सहन नसकेपछि आफ्ना दुई सन्तानसहित भेरी नदीमा हाम फाल्दा आमा र छोरीको मृत्यु भएको छ भने

पत्नीको खुट्टा काटेको भन्दै पतिविरुद्ध उजुरी

पर्सागढी नगरपालिका–३ विरुवाटोलकी २५ वर्षीया हरिकला सहनीको खुट्टा ०८२ चैत २ गते पति ३० वर्षीय विश्वनाथ सहनीले अचानोमा राखेर काटेका छन् ।  विश्वनाथले चैत २ गते ओच्छ्यानमा दुवै हात र

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वाणगंगा नगरपालिका– २ नन्दनगरका २२ वर्षीय रविन बि.क.लाई ०८२ चैत २ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकालाई पुस २८ गते बलात्कार

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले महाराजगञ्ज नगरपालिका ९ औरहवाका २५ वर्षीय पुन्नवासी रैदासलाई ०८२ फागुन २८ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई फागुन २७ गते बलात्कार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चन्द्रपुर नगरपालिका– १ का १९ वर्षीय जितेश वाइवालाई ०८२ चैत १ गते गिरफ्तार गरेको छ। आरोपितले बालिकालाई फागुन ३० गते यौन दुर्व्यवहार