बलात्कार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले धनगढीमाइ नपा-१२ का १८ वर्षीय शिवनारायण महतोलाई साउन ६ गते गिरफ्तार गरी साउन ७ गते मुद्दा दर्ता गरेको छ ।